बाग्मतीमा सफा पानी बग्ने, मेलम्ची द्रुत गतिमा : खानेपानी मन्त्री
काठमाडौं/खानेपानीमन्त्री बिना मगरले अब बाग्मती नदीमा कञ्चन पानी बग्ने दावी गरेकी छन् ।
ललितपुरको बालकुमारीको धोबिघाट फोहोर पानी प्रशोधन केन्द्रको शिलान्यास समारोहमा बोल्दै उनले सिंगो बाग्मतीको मुहार फेरिने जनाउनु भयो ।
‘प्रशोधनपछि बाग्मतीमा कन्चन पानी बग्नेछ,...
बन्द कोठामा मृत्यु
साँखु/काठमाडौँको शङ्खरापुर नगरपालिका–७ सुकेखोलामा बुधबार राति परिवारसँग सुतेकी ३२ वर्षीया सुत्केरी विन्दु मगरको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सुकेखोलाको एक घरमा भाडामा बस्दै आएकी मगर पाँच महिनाकी छोरीसहित बुधबार राति सुत्ने बेलामा कोठाभित्र दाउरा...
रेशम चौधरीलाई सपथ ग्रहण गराइयो
काडमाडौं / टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीले बिहीबार सपथ ग्रहण गरेका छन्। चौधरीले थारू भाषामा शपथ ग्रहण गरेका हुन्। डिल्ली बजार कारागारबाट ल्याएर उनलाई शपथ ग्रहण गराइएको हो।
सभाभुख कृष्णबहादुर महराले चौधरीलाई सिंहदरबारस्थित संघीय...
सरकार खोज्न कलंकी–नागढुंगा जानुहोला भनेका प्रधानमन्त्री ओलीको सरकार कता छ खै ?
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार खोज्न कलंकी–नागढुंगा जानुहोला भनेको करीब एक महिनापछि उक्त स्थानमा पुग्दा सरकार भेटिनु त परको कुरा सरकारको छायासम्म पनि देखिएन ।
‘योगदानमा आधारित सामाजिक सुरक्षा’ कार्यक्रम घोषणा गरिरहँदा गत...
अब भक्तपुरमा पनि बन्ने भयो अन्तर्राष्ट्रिय रङ्गशाला
काठमाडौं / भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने भएको छ । खेलकूद क्षेत्रको विकास र विस्तारलाई उच्च प्राथमिकता दिँदै भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बनाउन लागिएको हो ।
नेपाल सरकारले आगामी तीन वर्षभित्रमा सम्पन्न गर्ने उद्देश्यका साथ रङ्गशाला निर्माण...
अनलाईन शेयर कारोबार अब ग्लोबल आइएमई बैंकबाट
काठमाडौं / ग्लोबल आइएमई बैंक नेप्सेको अनलाईन शेयर कारोबार प्रणालीमा आबद्ध भएको छ । यस मार्फत बैंकका ग्राहकहरुले स्वचालित प्रणालीबाट अनलाईन शेयर कारोबार गरी शेयर खरिद विक्री बापतको रकम रकमान्तर तथा राफसाफ गर्न सक्नेछन ।
यसै...
माछापुच्छ्रे बैंक र नेपाल मेडीसिटी अस्पताल बीच सम्झौता
काठमाडौं / नेपाल मेडिसिटी अस्पताल र माछापुच्छ्रे बैंक बीच स्वास्थ्य प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका कर्मचारी तथा सेवाग्राहीलाई विशेष सहुलियत प्रदान गरिने भएको छ । माछापुच्छ्रे बैंकको...
ससुरालीमै गएर श्रीमतीलाई एसिड प्रहार
भरतपुर / एक पुरुषले आफ्नै श्रीमतीलाई ससुरालीमै गएर एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै गएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् ।
एसिड प्रहारबाट घाइते रुम्बाको...
राजपाको माग बमोजिम आज रेशम चौधरीलाई शपथ ग्रहण गराउने तयारी
काठमाडौं / टीकापुर घटनाको मुख्य अभियुक्त सांसद रेशमलाल चौधरीले शपथ लिने भएका छन् । बिहीबार बिहान साढे ११ बजे प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको कार्यकक्ष सिंहदरबारमा उनलाई सांसदको शपथ ग्रहण गराउन लागिएको सभामुखमा प्रेस...
के हो मानव अधिकार ? जन्मसिद्ध अधिकार नभएको देशमा मानव अधिकारका कुरा !
- निशा तामाङ
मानव अधिकारबारे धेरै बहसहरू भएका छन् । धेरै गोष्ठीहरू भएका छन् । तर मानव अधिकार के हो भन्नेबारे अझैपनि स्पष्ट रूपमा एकमत भएको पाइदैन । यथार्थमा प्रत्येक व्यक्तिले आफू मानव भएर जन्म...
























