जहाज प्रकरणबारे केही नबोलेका प्रधानमन्त्रीले आज संसद बैठकमा सम्बोधन गर्ने
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीबार संसद बैठकमा सम्बोधन गर्ने भएका छन् । संसद बैठक दिउँसो १२ बजेका लागि तोकिएको छ र बैठकमा प्रधानमन्त्रीको सम्बोधन दिउँसो १ बजेतिर हुने गरी तयारी भएको...
रोजगारी कसरी सृजना गर्न सकिएला ?
- डा.दीपेन्द्र रोकाया
नेपालकाे संविधानको धारा ३३ ले प्रत्येक नागरिकलाई रोजगारीको हक हुने कुरा उल्लेख गर्नुको साथै रोजगारी समेत छनौट गर्न पाउने हक प्रदान गरेको छ । एवं तरिकाले धारा ३४ ले श्रमिकको परिभाषा सहित...
ओली सरकार नै प्रतिगमनको मतियार बन्ने खतरा
काठमाडौं / गणतन्त्र स्थापना भएको एक दशकभन्दा धेरै भइसकेको छ । शिशु गणतन्त्र तन्नेरी बन्ने अवस्थामा छ । मुलुकको शासन व्यवस्थामा समेत व्यापक परिवर्तन भइसकेको छ । विगतमा सिंहदरबारबाट मात्र सञ्चालन हुने प्रशासन अब...
नेकपा र मसालसितको एकता र जनसंघर्षप्रति पार्टीको नयाँ निर्णयबारे
-हुकुमबहादुर सिंह
नेकपा(क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक जो यही पौष १२ गतेदेखि १७ गतेसम्म बुटवलको ढवाहामा बसेको थियो, त्यसका निर्णणहरूलाई लिएर पार्टीले पत्रकार सम्मेलनमार्फत आफ्ना भनाइहरू बाहिर ल्याएको छ । माओवादी आन्दोलनभित्रका र बाहिरकाहरूको पनि...
नेपाली कांग्रेसका लुला गोडाहरू तङ्ग्रिन थालकै हृुन त अब ?
-चन्द्रप्रकाश बानियाँ
नेपाली कांग्रेसका नेता कार्यकर्ताहरू सबैले मञ्चमा उभिनासाथ ‘विपिले भन्नु भएको छ....’ भनेर आफ्नो सम्बोधनको सुरुवात गर्दछन् । यो उनीहरूको थेगो मात्र होइन, कांग्रेसीकहरूको लागि यो वाक्यांश गायत्री मन्त्रजस्तै बनेको छ । नितान्त नीजि...
परनिर्भर गलत अर्थनीतिको पासोमा परेको आयात–निर्यात परम्परा
-लोकनारायण सुबेदी
रातारात धनी बन्ने माफियागिरी, कमिशनखोरी र भ्रष्टाचार आजको नेपाली अर्थतन्त्रका असाध्यरोग जस्तै बनेका छन् । यसरी अर्थतन्त्रलाई उक्सिन नदिने, अत्यन्तै कमजोर पार्ने र गलत दिशा दिने गम्भीर प्रकृतिका यी हानिकारक तीन तत्वको सर्बत्र...
घुससहित प्रशिक्षक पक्राउ
काठमाडौं/घरेलु तथा साना उद्योग कार्यालय, काठमाडौंका प्रमुख प्रशिक्षक सरिफा पन्तसहित दुईजना पाँच हजार घुससहित पक्राउमा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस रकम लिएको सूचनाका अधारमा पन्त र अर्का...
युएईमा १०७ नेपाली श्रमिकको मृत्यु
काठमाडौं /सन् २०१८ मा मात्रै संयुक्त अरब इमिरेट्स (युएई) मा नौं महिलासहित १०७ जना नेपाली श्रमिकहरुको मृत्यु भएको छ ।
नेपाली राजदूतावास अबुधाबीले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै प्राकृतिक कारणले तीन महिलासहित ४७ जनाको मृत्यु...
कांग्रेस संसदीय दलको कार्यसमितिमा सदस्य थपिए
काठमाडौं /नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको कार्यसमितिमा चारजना सदस्य थपिएका छन् ।
संसदीय दलको संशोधित तथा परिमार्जित विधानअनुसार सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले चारजना सांसदहरुलाई संसदीय दलको कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् ।
विधानको...
कागजको खोस्टामै सीमित रह्यो ९० लाखको पुल
रौतहट/संघीय सरकारले पठाएको बजेटबाट गरुडा नगरपालिकामा निर्माण हुनुपर्ने तीन वटा पुलको भुक्तानी भइसक्यो तैपनि, पुल बनेको छैन ।
आर्थिक वर्ष ०७४र७५ मा वडा नम्वर १ र ६ मा साना पक्की पुल बनाउन नगरपालिकाले उपभोक्ता समितिहरुलाई...
























