हिन्दू राष्ट्रका लागि राप्रपा नेताहरु गाउँ जानुपर्ने

काठमाडौं /राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्र पुनर्स्थापना अभियान सञ्चालन गर्न केन्द्रीय नेताहरुलाई गाउँमा खटाउने भएको छ । आज बुधबार बसेको कार्यसम्पादन समिति बैठकले फागुन ७ गतेदेखि सञ्चालन गर्ने हिन्दू राष्ट्र पुनस्र्थापना आन्दोलनको तयारीका लागि केन्द्रीय नेतालाई...

ड्रोन उडाउनेलाई भक्तपुरमा पक्राउ

भक्तपुर/भक्तपुरको सूर्यबिनायक नगरपालिका—७ घ्याम्फेडाँडामा ड्रोन क्यामेर उडाउनेलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको धनगढी नगरपालिका—२ घर भइ काठमाडौं कोटेश्वरमा बस्ने २४ वर्षीय सन्देश लुईलेललाई महानगरीय प्रहरी वृत जगाती भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको हो ।...

संकटा क्लबले थ्रीस्टार क्लबलाई हरायो

काठमाडौं /शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टारलाई २—१ गोलले पराजित गर्दै संकटा उपविजेता रह्यो । पहिलो हाफसम्म १—१ को बराबरीमा रहेको खेलमा संकटाले दोस्रो हाफमा गोल गर्दै उपविजेता भएको थियो । खेलमा सबै भन्दा...

अफगानिस्तान टी–२० विश्वकपको सुपर १२ मा

एजेन्सी/१८ महिना अगाडि मात्रै आईसीसीको पूर्ण सदस्यमा बढुवा भएको अफगानिस्तानले २०२० को टि–१० विश्वकपको दोस्रो चरणमा सोझै स्थान बनाउन सफल भएको छ । आईसीसी र्‍यांङ्किङको टप ८ मा अटाएर अफगानिस्तानले अष्ट्रेलियामा हुने विश्वकपको मुख्य...

फुलह्यामलाई आर्सनलले हरायो

एजेन्सी/इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले फुलह्यामलाई सहज रुप जित दर्ता गर्न सफल भएको छ । मंगलबार राति आफ्नै मैदानमा भएको खेलमा आर्सनलले फुलह्यामलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो । आर्सनलको जितका लागि ग्रानिट जाका,...

गोविन्द केसीले विज्ञप्ति जारी गर्दै अनसन स्थगित गरे (विज्ञप्तिको पूर्णपाठ)

काठमाडौं / गोविन्द केसीको अनसनको कार्यक्रम स्थगित भएको छ । १६ औं अनसन बस्न इलाम पुगेका डा केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै आगामी पुस २५ गतेसम्मको लागि अनसनको कार्यक्रम स्थगित भएको जनाएका छन्...

आठ पानी उद्योगमा सिलबन्दी

राजविराज / खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका सिरहाको आठ पानी उद्योगमा सिलबन्दी गरिएको छ । प्रशोधित पिउने पानी निर्देशिका, २०७४ बमोजिमको मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका लहान नगरपालिकास्थित...

जापानले पठायो कामदार आपूर्तिसम्बन्धी औपचारिक प्रस्ताव

काठमाडौं / जापानले नेपालको परराष्ट्र मन्त्रालयमार्फत् श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कामदार आपूर्तिसम्बन्धी औपचारिक प्रस्ताव पठाएको छ । जापानले नेपालसहित अन्य ९ देशबाट पनि कामदार लैजान नेपाललाई कामदार आपूर्तिसम्बन्धी औपचारिक प्रस्ताव पठाएको हो । एक...

सडकमा रात बिताउन बाध्य मानिसहरुको उद्धार तथा पुर्नस्थापना अभियान सुरु

काठमाडौं /  महानगरीय प्रहरी परिसर काठमाडौंले चिसोसँगै सडकमा रात बिताउन बाध्य भएका असहाय वृद्ध, वृद्धा तथा बालबालिकाको उद्धार तथा पुर्नस्थापना अभियान मंगलबार रातिबाट सुरु गरेको छ । उक्त अभियान अन्तर्गत कालिमाटी, स्वयम्भू, सितापाईला क्षेत्रबाट मंगलबार...

आइएमई डिजिटल र जनता बैंकबीच सम्झौता

काठमाडौं / आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र जनता बैंक नेपाल लिमिटेडबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन...

RECENT POSTS

HOT NEWS