७९ औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि मुद्दा दायर

हेटौँडा / अखाद्य वस्तुको उत्पादन मिसावट गरी बिक्री वितरण गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले ७९ वटा औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि मुद्दा दायर गरेको छ । कार्यालयका अनुसार २०७५ साउनदेखि कात्तिकसम्म विभिन्न ठाउँमा...

इन्धनको मूल्य बढाउँदै घटाउँदै जनतालाई लुटिरहेको वर्तमान सरकार

काठमाडौं / नेपाल आयल निगमले फेरि इन्धनको मूल्य घटाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २र२ रुपैयाँ घटाएको हो।  वर्तमान सरकार बनेपछि ९ पटक मूल्यबृद्धि गरेर...

सुदुरपश्चिम विश्वविद्यालयमा तोड्फोड र आगजनी

कञ्चनपुर  / अवैधानिक रूपबाट आफन्तलाई कर्मचारीको रुपमा राखेको भन्दै चार विद्यार्थी संगठनले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् । पूर्व एमाले निकट अनेरास्ववियु, पूर्व माओवादी केन्द्र अखिल क्रान्तिकारी, कांग्रेस निकट नेवि संघ र...

नयाँ भाडादरले इन्टरनेट सेवा महँगिदै, सेवा प्रदायक चिन्तित

काठमाडौं / नेपाल विद्युत प्राधिकरणको पोल प्रयोग गरेर इन्टरनेट सेवा दिने सेवा प्रदायकलाई नयाँ भाडा दरले समस्यामा पारेको छ, भने उपभोक्ता मारमा पर्ने भएका छन् । नयाँ भाडा दर कार्यान्वयन गरे इन्टरनेट सेवा महँगो पर्न...

जुन सुकै सर्प सजिलै समात्न सक्ने

 काठमाडौं /  सर्प देखेर नडराउने मानिस कमै हुन्छन् । तर पाल्पा अर्गलीका सागर पाण्डे भने सर्प बचाउ अभियानमा लागेका छन् । चार वर्षको अवधिमा उनले तीन सयभन्दा बढी सर्प बचाइ सकेका छन् । पाण्डे सर्पलाई समातेर...

पुस ११ गतेबाट सुरु हुने भयो संसद्को हिउँदे अधिवेशन

संघीय संसद्को हिउँदे अधिवेशन यहि आउँदो पुस ११ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रपति भण्डारीले संघीय संसद्को तेस्रो अधिवेशनको पहिलो बैठक पुस ११ गते अपराह्न ४ बजेका लागि डाकेकी छन्। राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र...

देजगमोबाट तेस्रो जनआन्दोलन उठानको घोषणा

काठमाडौंको कमलपोखरीस्थित होटेल कमलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले अब देशमा एक ऐतिहासिक तेस्रो जनआन्दोलनको उठानका लागि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको नेतृत्वमा तयारी भइरहेको जनाउनु भएको छ। मोर्चाको बुद्धनगरस्थित...

त्रिविमा प्राइभेट परीक्षा पनि सेमेस्टर प्रणालीमै हुने

काठमाडौं / त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा प्राइभेट परीक्षा पनि सेमेस्टर प्रणालीमा नै सञ्चालन गर्ने तयारी गरेको छ । प्राइभेट प्रणालीलाई पनि अब सेमेस्टर प्रणालीमा जस्तै ६/६ महिनामा परीक्षा लिने व्यवस्था गर्न लागेको हो ।...

प्रधानसेनापतिज्यु हजुरले टुलुटुलु हेरेर हुदैँन : प्रधानसेनापतिलाई स्वतन्त्र नेपाली नागरीकको चिट्ठी

प्रधानसेनापति हजुर संग भेट गर्ने समय पाउं भने हजुरले म सर्वसाधारण नागरिकलाई भेट गर्न के खोज्नुहोला ? हजुरलाई म सर्व साधारण नागरिक संग भेट गर्न समयको अभाव होला ? यसकारण चिट्ठी मार्फत सन्देश पठाउन...

दुई अध्यक्षबीचको एकता विश्वमै नमूना एकता

 काठमाडौं / प्रधानमन्त्री केपी ओलीले असभ्य ढंगले प्रस्तुत हुने बुद्धिजीविहरुलाई आफूले सचेत गराउँदा पनि त्यसलाई अन्यथा प्रचार गरिएको भन्दै आपत्ति जनाए । गणतन्त्रका धरोहरहरुविरुद्धको दुस्प्रचारका विरुद्ध बोल्नु आफ्नो कर्तव्य भएको जिकिर गरे। तत्कालीन एमाले र...

RECENT POSTS

HOT NEWS