कर्मचारीको आन्दोलनले सेवाग्राहीलाई सास्ती
बिमल योगी
दाङ / स्थानीय तहको कर्मचारीको आन्दोलनका कारण आज बुधवार दाङ लगायत देशभरका स्थानीय तहको कामकाज प्रभावित भएको छ ।
स्थानिय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिको आव्हानमा पौष १ गतेदेखी सञ्चालित आन्दोलनको कार्यक्रम...
सरकारका लागि पत्रकार बजगाईंको ‘यसो गरे कसो होला ?’ सार्वजनिक
काठमाडौं / पत्रकार लक्ष्मण बजगाईंको १६औं पुस्तक ‘यसो गरे कसो होला ?’ विमोचन गरिएको छ ।
रिपोर्टर्स क्लब नेपालमा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले उक्त पुस्तकको विमोचन गरेका हुन् ।
पुस्तक...
सुगाले नक्कल गर्दै अमेजनबाट मगायो खानेकुरा
एजेन्सी/बेलायतमा एउटा सुगाले आफ्नी मालिक्नीलाई ठूलै झट्का दिएको छ । आफूले पालेको सुगाले आफ्नै आवाजको नक्कल गरेर अनलाइन सपिङ गरिरहेको छ भन्ने थाहा पाएपछि मारियोन विस्चेनेस्की आश्र्चचकित परेकी छिन् ।
अफ्रिकी मूलको रेक्को नामको खेरौ...
मन्त्रिपरिषद् पुनर्गठनको माग
काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको माग उठेको छ ।बुधबारको बैठकमा स्थायी कमिटी सदस्य रघुजी पन्तले मन्त्रिपरिषद् पुनर्गठनको माग गरे ।
अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि पन्तले सरकारको कामकारबाही प्रभावकारी नभएको जनाउँदै...
शिक्षकले राजनीति गरे जागिर चट हुने कानुन बनाउँदै
काठमाडौं / सरकारले विद्यालयमा राजनीति गर्न प्रतिबन्ध लगाउने भएको छ । विद्यालयमा राजनीति गरे शिक्षकको जागिर नै चट हुने कानुन बनाउने तयारी गरेको छ । विभिन्न राजनितिक दलको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका नेताले विद्यालयमा...
गौतमको पक्षमा रावलको समर्थन
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी कमिटी बैठकमा नेतृत्वको कार्यशैलीलाई लिएर आलोचना गर्ने क्रम जारी छ ।
मंगलबारको बैठकमा सदस्यहरुले आफ्नो धारणा राखेका छन् । आफ्नो धारणा राख्ने क्रममा नेकपाका नेता तथा स्थायी समिति...
प्रहरीलाई मात्रै औंला ठड्याउने काम भईरहेको महानिरीक्षक खनालको गुनासो
काठमाडौं / कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन अझै नसकेको भन्दै प्रहरीको आलोचना भइरहेका बेला प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानका लागि साधन, स्रोतको अभाव रहेको जनाएका छन् ।
महानिरीक्षक खनालले अपराध...
कसका लागि आयो गणतन्त्र ? – पूर्व लडाकुको दु:ख
काठमाडौं / माइतीघर मण्डलाको सडकपेटीमा मंसिर १७ गतेदेखि आमरण अनसन बस्दै आएका दश वर्षे जनयुद्धका क्रममा घाइते ६ जना पूर्व लडाकुहरुलाई प्रहरी प्रशासनले जेल हालेको छ ।
पाँच बुँदे माग राखेर अनसन बसिरहेका उनीहरुको माग...
सीटीईभीटीले ५६० विद्यार्थीलाई निःशुल्क पढाउने
काठमाडौं / प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ । सीटीईभीटीले
५६० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको हो ।
सीटीईभीटीले देशभरका दलित, विपन्न र मुस्लिम समूदायका २ सय...
नेपाली कांग्रेस केन्द्रीय समितिमा दुई पदाधिकारी थपिए
काठमाडौं / महासमिति बैठकमा तयार पारिएको विधान मस्यौदामा पदाधिकारी थप्ने सहमति भएपछि नेपाली कांग्रेस केन्द्रीय समितिमा अब ८ पदाधिकारी हुने भएका छन् ।
विधान मस्यौदाबारे लामो समयदेखि पार्टीमा छलफल चलिरहेको थियो । ६ पदाधिकारी रहँदै...























