धुुलिखेलमा फ्रि वाइफाइ
काभे्रपलाञ्चोक / धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्रि वाइफाइ सेवा शुरु गरेको छ । आइतबार सरस्वती बजार परिसर (पार्क)बाट फ्रि वाइफाइ सेवा शुरु गरिएको हो ।
नगरप्रमुख अशोक ब्याञ्जूले नगरको अन्य १२ पर्यटकीय क्षेत्रमा फ्रि...
बाइकको चेनले चुडिएको औंला मेडीसिटी अस्पतालमा जोडियो
काठमाडौं / लुम्बिनीका धर्मेन्द्र पलले तिहारका बेला आफ्नै मोटरसाइकल सफा गर्ने क्रममा चेनले औंला चुडिन पुग्यो । बिहान करिब १० बजे बायाँ हातको दुइ ओटा औंला चुडिएका पल काठमाडौं आइपुग्दा झण्डै ४ बजेर ३०...
प्रधानमन्त्री ओलीलाई १ करोड १३ लाख रुपैयाँको पुरस्कार
काठमाडौं / युनिभर्सल पिस फेडरेशन (युपिएफ) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ लाख डलर ९करिव १ करोड १३ लाख रुपैयाँ० राशीको ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’ प्रदान गरेको छ ।
राजधानीमा आयोजित एशिया प्यासिफिक शिखर...
मेलम्चीको पानी ६० दिन भित्रमा काठमाडौंमा आउने
काठमाडौँ, खानेपानी मन्त्रालयले बहुचर्चित खानेपानी आयोजना मेलम्चीबाट ६० दिनमा काठमाडौमा पानी ल्याउने प्रतिबद्धता जनाएको छ । खानेपानी मन्त्री विना मगरले दशैमा उपहार स्वरुप काठमाडौका जनतालाई मेलम्चीको पानी ल्याइदिने बताएपनि हालसम्म पनि उक्त आयोजनाले पूर्णता...
कृश्चियन धर्मप्रचार संस्थाद्वारा प्रधानमन्त्रीलाई सुशासन अवार्ड प्रदान
काठमाडौँ, कृश्चियन धर्मप्रचार संस्था युनिभर्सल पिस फाउण्डेसन (युपिएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ ।
काठमाडौमा सञ्चालन भइरहेको एशिया प्यासिफिक सम्मेलन– २०१८ को समापन कार्यक्रमको अवसरमा उक्त संस्थाले प्रधानमन्त्री ओलीलाई...
नेपाल र बङ्गलादेशबीच ऊर्जा संयन्त्रको पहिलो बैठक बस्दै
काठमाडौँ, नेपाल र बङ्गलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक आजदेखि काठमाडौमा शुरु हुने भएको छ ।
बङ्गलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको बैठक काठमाडौँमा बस्न लागेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । बैठक...
हाम्रो पार्टी, पशुपतिजीको पार्टी र राप्रपा असन्तुष्ट समूहबीच एक साताभित्र एकता हुन्छ : अध्यक्ष...
काठमाडौं / एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट समूह, पशुपति शमशेर जबरा र आफूहरुबीच छिट्टै एकता हुने स्पष्ट पारेका छन् । उनले भने,‘हामीबीच एकताको छलफल चलिरहेको छ...
नेपाललाई क्रिश्चियन राष्ट्र बनाउने रणनीति, धर्म प्रचारक एसिया प्यासिफिक समिट
काठमाडौं / शनिबार एसिया प्यासिफिक समिटमा मन्तव्य राख्दै आयोजक संस्थाकी प्रमुख विवादीत धर्म गुरु हाक जा हानले आफुलाई जेससको छोरी मात्र घोषणा गरिनन् ,आफ्नो आशिर्वाद लिनेहरुलाई नेपाललाई त्रिश्चियन राष्ट्र बनाउन पनि आवहान गरिन् ।
एसिया...
प्रधानमन्त्री ओली र पत्नी राधिका ब्लेसिङमा सहभागी नहुने
काठमाडौं / एसिया प्यासिफिक समिटको दोस्रो दिन आज दक्षिण कोरियाकी ‘सच्चा माता’ हाक जा हान मुनले ३ सय जोडीलाई ‘ब्लेसिङ’ दिने कार्यक्रममा निम्ता गरिएका प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य भने...
शान्ति समाज दाङ शाखा फेरिपनि देशभरकै उत्कृष्ट
दाङ / मानव अधिकार तथा शान्ति समाज दाङ शाखा फेरिपनि देशभरकै उत्कृष्ट भएको छ । विराटनगरमा सुरुभएको मानव अधिकार तथा शान्ति समाजको २१ औ राष्ट्रिय परिषद बैठक उदघाटन समारोहमा देशभरका ५० शाखाहरु मध्ये दाङ...























