शान्ति सुरक्षा कायम गर्न आग्रह : डा.लोहनी
काठमाडौं / एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले भ्रष्टाचार अन्त्य गर्दै मुलुकमा शान्तिसुरक्षा कायम गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले पछिल्लो पटक मुलुकका विभिन्न स्थानमा बलात्कार...
स्वास्थ्यका लागि च्याउ खान जरुरी
तरकारीका रुपमा प्रयोग गरिने च्याउ हाम्रो खानामा प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ। च्याउको सेवनले विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ।
अन्य तरकारीमा जस्तै च्याउमा पाउने एन्टिअक्सिडेन्टले क्यान्सर लाग्न दिँदैन। त्यसैगरी, च्याउमा प्रसस्त मात्रामा...
जोशी हाइड्रोपावरको आईपीओ आजदेखि
काठमाडौं / जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १६ लाख ९० हजार ४० कित्ता आईपीओ निष्कासन गरेको छ ।
आईपीओ आवेदनको लागि ४ दिनको समय दिएको निष्कासन तथा बिक्री प्रवन्धक सिदार्थ क्यापीटलले जानकारी दिएको छ । कम्पनीले...
मङ्सिर २२ गते ‘रग्बी फेस्टिभल’ , लाउरे र सुगम गाउने स्वस्तिमा नाच्ने
टुँडिखेलमा आयोजना हुन लागेको ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा नायिका नेपाली संगीत तथा फिल्म क्षेत्रमा २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुती दिने भएका छन् ।
मङ्सिर २२ गते शनिवार नेपाल रग्बी...
किमसँग जनवरी/फेब्रुअरीमा भेट हुन्छ – ट्रम्प
वासिङ्टन / अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ अनसँग चाँडै नै भेट हुन सक्ने जनाउनुभएको छ ।
सन् २०१९ को जनवरी वा फेब्रुअरी महिनामा दुई देशका शीर्ष नेताको दोस्रो शिखर बैठक हुन...
एशिया प्रशान्त सम्मेलन : ४० देशका युवा अनुभव आदानप्रदान गर्दैै
काठमाडौं / विश्व शान्ति र समृद्धिका लागि युवा तथा विद्यार्थीले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गर्न एशिया प्रशान्त क्षेत्रका ४० देशका युवा तथा विद्यार्थी एकै थलोमा भेला भएका छन् ।
एशिया प्रशान्त सम्मेलनका अवसरमा विश्व शान्तिका...
एसिया प्यासिफिक समिट प्रतिनिधिद्वारा चन्द्रागिरि भ्रमण
काठमाडौं / नेपालमा पहिलो पटक आयोजना गरिएको एसिया प्यासिफिक समिट – २०१८ मा सहभागी हुन काठमाडौं आउनुभएका नाउरुका सम्माननीय राष्ट्रपति बरुन दिभेदी वाबा तथा फिलिपिन्सकी माननीय उपराष्ट्रपति लिनि रोब्रुडोले हिजो शनिबार चन्द्रागिरि केबलकारको भ्रमण...
धौलागिरी यातायात अबदेखि अनलाईनबाट टिकटिङ
काठमाडौं / प्रदेश नं. ४ स्थित् धौलागिरी यातायात समितिका टिकट अबदेखि अनलाईनबाट काट्न सकिने भएको छ । धौलागिरी यातायातको सनिबार बाग्लुङ बजारमा भएको २० औँ साधारण सभाले अनलाइनबाट टिकट विक्री गर्ने प्रस्ताव पारित गरेको...
गोलकोटको ऐतिहासिकता
-विजय खत्री
गलकोट जैविक, भौतिक, सामाजिक, साँस्कृतिक, धार्मिक र प्राकृतिक रुपले भरिपूर्ण क्षेत्र हो । पर्यटकीय दृष्टिकोणले गलकोट एकदमै धनी छ । जहाँ वरिपरि पहाडै पहाड बिचमा समथर भूमि, खड्का थान(गोलकोत), सहश्रधारा, निलुवा, घुम्टे, गाईघाट...
चीन र भारतमा गएर राजसंस्थाको वकालत नगर्न पूर्वराजा ज्ञानेन्द्रलाई चेतावनी
काठमाडौं / हाम्रो पार्टी नेपाल, नेपालले मुलुकको हितविपरित रहेका वैदेशिक शक्तिहरुलाई परास्त गर्ने र हराएको नेपाल राष्ट्र खोज्ने र लुकाईएको नेपाल राष्ट्र खोस्ने लगायतका आफ्ना मुख्य नीति तथा संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
शनिबार...
























