क्यान्सरपीडितलाई आर्थिक सहयोग

काठमाडौं / डेढ वर्षदेखि रक्त क्यान्सरबाटपीडित हुनुभएकी होमकुमारी लामालाई आर्थिक सहयोग गरिएको छ । बेलायतमा बस्दै आएका नेपालीबाट सङ्कलन गरेर पठाइएको रु एक लाख ६८ हजार आज नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले उहाँलाई हस्तान्तरण...

पुस ११ देखि हात्ती महोत्सव

चितवन / यही पुस ११ गतेदेखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा पन्ध्रौँ चितवन हात्ती महोत्सव हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर विगतमा झै यस वर्ष पनि हात्तीपोलोसहितको महोत्सव आयोजना गर्न लागिएको...

एशिया प्रशान्त सम्मेलन शुरु, प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले २१औँ शताब्दी अनुकूल न्याय, शान्ति, समानता, विकास र समृद्धिका लागि साझा प्रयास हुनुपर्ने जनाउनुभएको छ । आजदेखि यहाँ शुरु भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री...

‘सामाजिक सुरक्षा योजना’ दूरगामी महत्वको निर्णय : प्रचण्ड

कावासोती / नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम दूरगामी महत्वको निर्णय भएकोे जनाउनुभएको छ । नवलपरासी पूर्वको कावासोती–१७ ढोकीमा रहेको त्रिभुवन बाल...

गर्भावस्थामा भिडियो एक्स-रे कतिपल्ट गराउने ?

भिडियो एक्स-रे को प्रयोग हुन थालेको करिब ६ दशक भइसकेको छ । यसको प्रयोग प्राय सबै सानोठूलो अस्पतालमा हुन्छ । एउटा रेडियोलोजिस्टले भिडियो एक्स-रे गर्दा दैनिक जसो कानमा पर्ने प्रश्नमध्ये एउटा हो 'डाक्टर साहब,...

मेक्सिकोका राष्ट्रपतिले शनिबार सपथ ग्रहण गर्ने

मेक्सिको / मेक्सिकोको राष्ट्रपतिमा आन्द्रेस मानुएल लोपेज ओब्राडोरले शनिबार सपथ ग्रहण गर्ने हुनुभएको छ । भ्रष्टाचार, अपराध र गरिबीबाट आक्रान्त मेक्सिकोलाई समुन्नत राष्ट्रका रुपमा अघि बढाउने ओब्राडोरको योजना छ । 'आम्लो' उपनामबाट चिनिने ओब्राडोरले गत...

नेविसंघको ‘मास्क मुभमेन्ट’ अभियान शुरु

नेपाल विद्यार्थी संघले काठमाडौँ उपत्यकाभित्र भइरहेको धूलो, धुवाँ र वातावरण प्रदूषणको विरोधमा ‘मास्क मुभमेन्ट’ अभियान शुरु गरेको छ । नेविसङ्घले नेपाल कलेज अफ इन्फरमेशन एण्ड टेक्नोलोजी (एनसीआइटी) कलेज बालकुमारीबाट आज ‘बाँच्न दे सरकार, श्वास फेर्न...

विधानअनुसार १२ औं महाधिवेशन गर्नुपर्ने नेविसंघ पौडेल समूहको माग

 काठमाडौं / नेपाल विद्यार्थी संघका सह–महामन्त्री हरिहर शर्माले संघको विधानअनुसार १२ औं महाधिवेशन गर्नुपर्ने जनाएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा वरिष्ठ नेता रामचन्द्र पौडेल समुह विद्यार्थीले पत्रकार सम्मेलन गरेर संघको विधान सम्मेलन गरेर मात्रै १२औं...

व्यवसायी हत्यामा दोषी पहिचान गरी कडा कारवाही गर्न माग

दाङ /  दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराही उप महानगरपालिका वडा नं ४ स्थित माडी हार्डवयरका सञ्चालक नन्दवहादुर घर्तिको हत्यामा संलग्नलाइ पहिचान गरी कारवाहीको माग गरेको छ । संघका अध्यक्ष नारायणप्रसाद भुसाल र महासचिव नरेश कार्कीले...

प्रदेश २ को नाम मधेश प्रदेश राख्नुपर्छ : स्वास्थ्य मन्त्री यादव

 महोत्तरी / उपप्रधान मन्त्री एवंम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रदेश २ को नाम मधेश प्रदेश उपयुक्त हुने जनाएका छन् । महोत्तरीको पिपरामा क्षेत्रिय कार्यालय उद्घाटन पश्चात पार्टी प्रवेश कार्यक्रममा उनले प्रदेश २...

RECENT POSTS

HOT NEWS