बालक हत्या गरी जेब्रा झोलामा हालेर फ्याक्ने पक्राउ
काठमाडौं / मित्रनगरस्थित स्वस्तिका त्रिवेणी गेष्ट हाउसका संचालक प्रविण कुँवरको ८ वर्षीय छोरा प्रयास कुँवरको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ म्हेपी बस्ने स्याङजाका २२ वर्षीय महेन्द्र एसकेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रविणले गत मंगलबार...
पर्यटन बोर्डको बजेट पारित
काठमाडौं / नेपाल पर्यटन बोर्डले आव ७५/७६ का लागि करिब रु एक अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । बोर्ड सञ्चालक समितिले आर्थिक वर्ष शुरु भएको करीब चार महीनापछि बजेट स्वीकृत गरेको हो...
एशिया प्रशान्त शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था चुस्त
काठमाडौं / नेपालमा पहिलो पटक हुन लागेको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’का लागि सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।
सबै सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएर सुरक्षा व्यवस्था चुस्त पारिएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिनुभयो...
स्वास्थ्य परीक्षण शिविरमा २४० जनाले सेवा प्राप्त
पाल्पा / पाल्पाको माथागढी गाउँपालिका– ५ को हात्तिलुङमा सञ्चालन भएको स्वास्थ्य परीक्षण शिविरमा यहाँका २४० जना नागरिकले सेवा लिएका छन् । शिविरमा १४५ महिला, ७८ पुरुष र १७ बालबालिकाले सेवा लिएका हुन् ।
शिविरमा क्याप्टेन...
अब अनलाइनबाट आइएसविएन नम्बर
काठमाडौं / ‘अन्तर्राष्ट्रिय पुस्तक क्रमाङ्कन नम्बर’ (आइएसविएन) लिन त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा आउनु नपर्ने भएको छ ।
पुस्तकालय प्रमुख इन्द्रप्रसाद अधिकारीले अनलाइनबाट नै फारम भरी नम्बर लिन सकिने भएपछि अब काठमाडौँ आउनु नपर्ने भएको जनाउनुभयो...
खानेपानीको अभाव झेल्दै माँझी बस्ती
पर्वत / कुश्मा नगरपालिका वडा नं १ पाङस्थित कालीगण्डकी किनारमा रहेको माँझी बस्तीमा खानेपानीको वर्षौंदेखि अभाव कायमै छ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत र बागलुङको सिमानामा रहेको मालढुङ्गा बजार र माँझी बस्तीमा खानेपानीको अभाव हुँदा स्थानीय...
शेयर लगानीकर्ताले आमरण अनशन बस्ने चेतावनी
काठमाडौं / शेयर बजारको लगानीकर्ताहरुको समूहले आज नेपाल धितोपत्र बोर्डमा १० बुँदै माग पत्र बुझाएर तत्काल ठोस कदम नचालिए आमरण अनशनसम्मको कार्यक्रम गर्ने चेतावनी दिएको छ ।
सुधार र बिस्तारका लागि दबाब सिर्जना गर्न बनाईएको...
आमाको मृत्यु भएको दुईदिन पछि आफै दुर्घटनामा परेर घाइते भए पत्रकार राई
गाईघाट / नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश सचिव हरीकुमार राई मोटरसाईकल दुर्घटनामा परि गम्भिर घाईते भएका छन । बुधबार गाइघाट बजारबाट आफ्नो घरतर्फ जानेक्रममा मोटरसाईकल दुर्घटनामा परि राई घाईते भएका हुन ।
आमाको मृत्यु...
ग्लोबल आइएमई बैंक र नेपाल क्यान्सर हस्पिटल/रिसर्च सेन्टर बीच सम्झौता
काठमाडौं / ग्लोबल आइएमई बैंक लि. र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर प्रा. लि.बीच मिति २०७५ मंसिर १३ गते अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ...
राष्ट्रपति भण्डारी भोलि पोल्यान्ड जाँदै
काठमाडौंं / राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पोल्यान्डतर्फ प्रस्थान गर्नुहुने भएको छ । पोल्यान्डमा हुने जलवायु परिवर्तनसम्बन्धी नेसनल फ्रेमवर्क कन्भेन्सन ९कोप–२४० मा सहभागी हुन त्यसतर्फ जानु हुने भएको हो ।
आइतबार राष्ट्रपति भण्डारीले पोल्यान्डमा रहेका नेपाली...
























