फिजियोथेरापी सम्बन्धि सम्मेलनको पहिलो कार्यक्रम नेपाल मेडीसिटीमा सम्पन्न
ललितपर / नेपाल मेडीसिटी अस्पतालमा नेपाल फिजियोथेरापी संघ (नेप्टा)को आयोजनामा नवौं नेप्टाकन प्रि–कन्फ्रेन्स आयोजना गरिएको छ । कार्यक्रमलाई अस्पतालकी प्रबन्ध निर्देशक डा.समता प्रसादले समुद्घाटन गर्नुभइ विभिन्न स्थानमा हुने तीन दिवसीय कार्यक्रमका निम्ति सफलताको कामना...
प्रधानमन्त्री ओली पत्नी राधिकासहित १५ सय जोडीलाई चर्चकी प्रमुखले आशीर्वाद दिने तयारी
काठमाडौं / एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई युनिफिकेसन चर्चकी प्रमुख हक जा हनले आशीर्वाद दिने तयारी भइरहेको छ ।
आइतबार ‘प्रधानमन्त्री, मन्त्री, मेयर,...
जोरविजोर प्रणाली हट्यो
काठमाडौं / सरकारले शुक्रबार बिहानबाट जोरविजोर प्रणाली हटाउन निर्देशन दिएको छ । १३ देखि १६ गतेसम्म लागू गरिएको जोर विजोर प्रणाली चौतर्फी विरोधपछि सरकारले हटाएको हो ।
आज बिहान साढे ११ बजेबाट जोर विजोर प्रणाली...
गृहमन्त्री थापालाई उत्तर कोरिया भ्रमणको निम्तो
काठमाडौँ, नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हकले विहिबार गृहमन्त्री रामबहादुर थापासँग शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।
आफ्नो...
श्रीलङ्काको संसदद्वारा प्रधानमन्त्रीको खर्च कटौती
कोलम्बो / श्रीलङ्काका बहुसंख्यक सांसदहरूले प्रधानमन्त्रीको खर्च कटौती गर्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् ।
संसदमा बिहीबार भएको मतदानमा उनीहरूले पक्षमा मत दिएर प्रधानमन्त्रीको खर्च कटौती गरिदिएका छन् ।
तत्कालको राजनीतिक संकट तथा अस्थिरतालाई...
भर्ना प्रक्रियामा अनियमितता गर्ने १९ अधिकृतसहित १७३ सैनिकमाथि कारबाही
काठमाडाैं , नेपाली सेनाले भर्ना प्रक्रियामा अनियमितता गर्ने १९ अधिकृत सहित १७३ जना सैनिलाई कारबाही गरेको छ । ०७३ र ०७५ सालमा नेपाली सेनामा विभिन्न पदहरुको भर्नामा भएको अनियमित छानबिनका लागि गत जेठ ६...
पुरुषद्वारा सम्बन्धविच्छेदको मुद्दा
दार्चुला / नयाँ मुलुकी संहिता लागू भएपछि दार्चुला जिल्ला अदालतमा नयाँ प्रकृतिका मुद्दा दर्ता हुन थालेका छन् ।
उक्त अदालतका अनुसार जिल्लामै पहिलोपटक पुरुषद्वारा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता भएको र यो महिना चार पुरुषले...
चैत्र १० गते देखि एसइई (SEE)परीक्षा सुरु, समयतालिका हेर्नुहोस
काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुने भएको छ । यहि चैत्र १० गते देखि परीक्षा सुरु हुने भएको हो । आज समयतालिका सार्वजनिक गरेको...
यस्ता खानेकुराबाट महिनावारी रोकिने समय अघि र पछि सर्न सक्छ
एउटा नयाँ अध्ययनले महिलाहरूले तेलयुक्त माछा खानाले ुमेनोपजु भनिने महिनावारी रोकिने प्राकृतिक समय कैयौँ वर्षले पर सार्न सकिने र कार्वोहाइड्रेट-युक्त खानेकुराले त्यो अवधिलाई अझै अघि ल्याउन सकिने देखाएको छ।
युनिभर्सिटी अफ लिड्सले गरेको अनुसन्धानका क्रममा...
सार्वजनिक सेवामा अतिरिक्त दस्तुर तिर्नुपर्ने अवस्था विद्यमान
काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा सेवा लिँदा अतिरिक्त दस्तुर तिर्नुपर्ने अवस्था विद्यमान रहेको भन्दै तत्काल सुधारको आवश्यकता औँल्याएको छ ।
आयोगले सरकारी कार्यालयमा विचौलियाको बिगबिगी कायमै भएको भन्ने गुनासो सेवाग्राहीले गरेकाले सार्वजनिक सेवा...























