सुकीबाट नेपाल र म्यान्मार व्यापारमा जोड
काडमाडौं / म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकीले नेपाल र म्यान्मारबीच व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्ने जनाउनुभएको छ ।
नेपाल चेम्बर्स अफ कमर्शले स्थानीय भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले दुवै...
फेसबुकबाट जोडिएको ‘चित्रकला कार्यशाला’ मोफसलमा पनि
काठमाडौं / काठमाडौँका चित्रकार दिवेश प्रधान, राकेशचन्द्र श्रेष्ठ र दीपेन्द्रमान बनेपालीबीच नयाँ-नयाँ ठाउँमा पुगेर चित्र बनाउने विषयमा छलफल भयो । एकै ठाउँमा बसेर चित्र बनाउनुभन्दा विभिन्न क्षेत्रमा पुगेर चित्र बनाउँदा चित्रमा निखारता अउनेमा उहाँहरुको...
काङ्ग्रेस बैठक शुरु
काठमाडौं / विधान संशोधन मस्यौदामाथि छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न शुरु भएको बैठकमा पार्टीको विधान संशोधन मस्यौदामाथि छलफल शुरु...
पोल पोलमा देखिएका ओली सरकार अब गीतमा पनि देखिने भए (भिडियोसहित)
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा चर्चित गायक बद्री पंगेनीले नयाँ गीत बजारमा ल्याएका छन् । अहिले प्रधानमन्त्री ओलीको समर्थनमा ‘अघि बढ केपी ओली जनता साथमा छन्’ बोलको गीत बजारमा ल्याएका हुन् ।
मञ्जु गुरुङको आवाजमा...
‘हिमालदेखि तराईसम्म प्लाष्टिकरहित समाज निर्माण अभियान’ शुरु गरिने
काठमाडौं / प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीको प्रयोगलाई बन्द गर्न यही मङ्सिर १६ गतेदेखि ‘हिमालदेखि तराईसम्म प्लाष्टिकरहित समाज निर्माण अभियान’ शुरु गरिने भएको छ ।
समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा रहेको राराबाट शुभारम्भ गरिने...
जी २० सम्मेलन : चीन-अमेरिका व्यापार विवाददेखि अतिक्रमणसम्मको मुख्य विषय
अर्जेन्टिना / संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प औद्योगिक राष्ट्रहरुको समूह–२० (जी २०) को बैठकमा भाग लिन बिहीबार अर्जेन्टिना आइपुग्ने कार्यक्रम छ । यो बैठकमा राष्ट्रपति ट्रम्पले व्यापारसम्बन्धी चीनसँगको विवाद र युक्रेनमाथि रुसले गरेको अतिक्रमणलाई...
पुनहिल : सूर्योदय र सूर्यास्त हेर्न पुग्नैपर्ने ठाउँ
पोखरा / गुराँसले ढकमक्क ढाकिएको जङ्गलै जङ्गल उच्च पहाडी भूभाग हुँदै पुगिने पुनहिलबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरि, माछापुच्छ्रे, मनास्लुलगायत झण्डै दुई दर्जन हिमशृङ्खला नाङ्गो आँखाले हेर्न सकिन्छ ।
हिमाली दृश्य, उच्च पहाडी भूभागका साथै सूर्योदय र...
सवारी जोरबिजोर प्रणालीले खेप्नु परेको सास्ती
काठमाडौं / ‘एसिया प्यासिफिक समिट’ का लागि आज बिजोर नम्बरका गाडी मात्रै गुडेकाले आफ्नो गन्तव्यमा हिँडेका यात्रुहरुले निकै हैरानी खेप्नु परिरहेको छ । केही तस्बिरहरु :
जंगली हात्तीको आक्रमणबाट मृत्यु
चितवन / माडी नगरपालिका-९ रिउ खोलामा जंगली हात्तीको आक्रमणबाट बुधबार दिउसो २ जनाको मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने ३५ वर्षीया शुसिला भण्डारी र ६० वर्षीया तृष्णाकाली पौडेलको घाँसकाट्न जाने क्रममा जंगली हात्तीलेआक्रमण गर्दा...























