अफगानिस्तानमा २६ लडाकू मारिए
अफगानिस्तान / अफगानिस्तानको पूर्वी घाज्नी प्रान्तमा सुरक्षाकर्मीको कारबाहीमा परी २६ भन्दा बढी लडाकू मारिएका छन्।
तालिबान लडाकूहरुको अखडामा भएको आक्रमणमा परी अरू २० जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन् ।
सेनाले बुधबार जारी गरेको वक्तव्यका...
पत्रकारमाथिको धम्कीप्रति युनियनको भत्र्सना
काठमाडौं / नेपाल प्रेस युनियनले युनियनका पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेपाल पत्रकार महा संघ कास्की शाखाका कार्यसमिति सदस्य कमल पौडेलमाथि भएको दुव्र्यहारप्रति भत्र्सना गरेको छ ।
युनियनका महासचिव अजयबाबु सिवाकोटीले आज जारी गर्नुभएको विज्ञप्तिमा...
कम्बोडियाका प्रधानमन्त्री नेपालमा
काठमाडौं / एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्री हुन सेन आज काठमाडौँ आइपुग्नुभएको छ ।
उहाँलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको...
आङ सान सु की काठमाडौँमा
काठमाडौं / आजदेखि १७ गतेसम्म सुरु हुने एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की आजबिहान काठमाडौँ आइपुग्नुभएको छ।
नेत्री सु कीलाई...
चिच्याएर वर माग्ने मेला, तीन लाख भेटी सङ्कलन
पाल्पा / पाल्पाको तिनाहुँ गाउँपालिका–४ मा अवस्थित सत्यवती मन्दिरमा लागेको चिच्याएर वर माग्ने मेलामा रु तीन लाख बराबरको भेटी सङ्कलन भएको छ ।
कात्तिक पूर्णिमाको अवसरमा मङ्सिर ५, ६ र ७ गते लागेको मेलामा रु...
नक्कली नागरिकता लिने दुई भारतीय पक्राउ
वीरगञ्ज / नागरिकता नक्कली भएको आरोपमा पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई मङ्गलबार पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका–९ बस्ने दिनेशकुमार साह र अरविन्दकुमार सर्राफलाई जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानी लिन पेश गरेको नागरिकता नक्कली भएको...
ओली सरकारले गरे नयाँ युगको सुरुवात , महिलाका लागि विशेष सेवा
ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट सुरु गर्न लागेको छ । महिला, बालबालिका तथा...
नव गायक दिपक जंग मगरको मुस्कुराउने अधर सार्वजनिक (भिडियो सहित )
नेपाली सांगीतिक क्षेत्रमा नयाँ गायक गायिका को दिनानुदिन आगमन भइरहेको छ । हरेक दिन नयाँ गित र एल्बम पनि सार्वजानिक भैरहन्छ्न । कति रहर गरेर आएका हुन्छन् भने कति म्युजिकमै स्थापित हुन्छु भन्ने सोचका...
मदिरा बेच्न-किन्न अब ४ बजेदेखि ९ बजेसम्म मात्रै
काठमाडौं / सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र प्रचार–प्रसारमा अंकुश लगाउने भएको छ । गृह मन्त्रालयले कार्यकारी आदेश जारी गर्दै मदिराको उत्पादनदेखि प्रचारसम्ममा अंकुश लगाउने तयारी गरेको हो । शान्तिसुरक्षामा खलल पु¥याउने तथा महिला हिंसा बढाउन...
चिनियाँ पर्यटक आकर्षित गर्न भाषा प्रशिक्षण
काठमाडौ / नेपालमा चिनियाँ पर्यटकहरूको आकर्षण बढाउन पर्यटनसँग सम्बन्धीत व्यक्तिहरूलाई चिनिया भाषा प्रशिक्षण दिन थालिएको छ ।
मंगलबार पर्यटन क्षेत्रसँग जोडिएका ४० जनालाई चिनियाँ भाषा प्रशिक्षणको प्रमाणपत्र दिइएको छ । नेपाल–चाइना कल्चरल एण्ड एजुकेशन काउन्सिलले...























