भ्रष्टाचार विरुद्ध जनता जगाउन स्कुलबाटै नैतिक शिक्षा आवश्यक
- निशा तामाङ
नेपालमा राजनीतिक संरक्षणमा हुने भ्रष्टाचार जति डरलाग्दो भ्रष्टाचार अन्य कुनै क्षेत्रमा देखिदैन । राजनीतिबाहेकका क्षेत्रमा हुने भ्रष्टाचारजन्य गतिविधिलाई राजनीतिले नै नियन्त्रण गर्न सक्ने भएकाले राजनीति नै भ्रष्टाचार हो भन्नुपर्ने अवस्था हाम्रो देशमा...
अमेरिकी लडाकू विमानको उडान रोक्दैछौं – ब्राउन
वासिङ्टन / अमेरिकी बम हमलाकारी लडाकू विमानले दक्षिण कोरियाको आकाशमा उडान भर्न स्थगित गरेको एकजना अमेरिकी उच्च अधिकृतले सोमबार जानकारी दिएका छन् । दक्षिण कोरिया सरकारको आग्रह पश्चात उक्त निर्णय गरिएको उनले जनाए ।...
व्यापारबारेको अमेरिकी आरोप अस्वीकार्य
चीनले गैरकानूनी व्यापार गरेको भनेर चीनले लगाएको आरोप अस्वीकार्य भएको टिप्पणी गरेको छ । विश्वका शक्तिशाली अर्थतन्त्र भएका दुई मुलुकका राष्ट्रप्रमुखबीच जी–ट्वान्टी सम्मेलनको अवसरमा महत्वपूर्ण भेटवार्ता हुने चर्चा चलिरहेका बेला चीनको यस्तो भनाइ सार्वजनिक...
‘प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५’ को समापन
काठमाडौं / नेपाली सेनाको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन भएको ‘प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५’को आज मिति २०७५ मंसिर १२ गते प्रधानसेनापति महारथी श्री...
सरकार नै सौचालयको पानी बेच्दै
सौचालयमा प्रयोग गरेको पानी केमा प्रयोग होला ? त्यो फोहोर पानी ढलमा मिसिनुको विकल्प के होला र ? भन्नुहोला । तर भारतमा एउटा सरकारी संस्थाले सौचालयको पानी बेचेर ७८ करोड भारु कमाउँदै छ ।...
प्रचण्डलाई यसरी अायाे अाेलीकाे गाेली- ‘गणतन्त्र विभत्स हत्याकाण्डको उपज हैन’
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमा राष्ट्रपति–उपराष्ट्रपति जस्ता संस्थाहरू विभत्स हत्याकाण्डका आकस्मिक उपज नभएको जनाएका छन् । मंगलबार सामाजिक सुरक्षा योजनाको सुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले केही मानिसहरू विगतका अवसर सम्झिएर राजतन्त्र फर्काउन...
नेपाल ६ वर्ष भित्रमा टाँट पल्टिन्छः डा. दिक्षित
काठमाडौं, नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले सरकारले मंगलबारबाट सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रम सैद्धान्तिक रुपमा ठीक भएपनि यसको दीर्घकालिन नतिजा भने डरलाग्दो रहेको खतरा औंल्याएका छन् ।
डा. दिक्षितले भने,‘यो कार्यक्रम लागु गर्नको लागि...
नेपाललाई भारतको दयामा लोडसेडिङमुक्त हुनुपर्ने अवस्थाबाट माथि उठाउन जरुरी
- राज्यलक्ष्मी शाक्य
नेपालको विकासको लागि जलश्रोत नै सबैभन्दा महत्वपूर्ण आधार हो भन्ने कुरा संसारले बुझेपनि नेपालको शासकवर्गले कहिले पनि बुझ्न सकेको पाइएन । एकपछि अर्को गर्दै नेपालका महत्वपूर्ण नदिहरू भारतको कब्जामा पु¥याउने काम नेपालका...
प्रेमीलाई मारेर शव काटेर मासु पकाइन्
दुनियाँमा कतिसम्म निर्दयी तथा क्रूर मानिसहरू समेत छन् भन्ने उदाहरण एक युवतीले पेश गरेकी छन् ।
प्रेममा धोका पाएको झोंकमा ती युवतीले आफ्ना भूपू प्रेमीलाई मारिन् अनि मृतकको मासुबाट भोजन बनाएर मजदूरहरूलाई खुवाइन् । यो...
पहिलेको पाकिस्तान र अहिलेको पाकिस्तान
–निमकान्त पाण्डे
अहिले म करिब १८ वर्ष पछि मिडिया डेलिगेसनमा सहभागी हुन पाकिस्तान आईपुगेको छु । हाम्रो मिडिया प्रतिनिधिमण्डल अहिले पाकिस्तानको इस्लामावादबाट लाहोर आइपुगेको छ । लामो अवधिपछि भएको यो भ्रमणमा मैले पहिले देखेको पाकिस्तान...
























