दैलेख जीप दुर्घटना , ६ जनाको मृत्यु

दैलेख / दैलेखमा बुधबार जीप दुर्घटना भएको छ । दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। जिप सडकदेखि करीब ५० मिटर तल खसेको थियो। सुर्खेतबाट दैलेखको ठाँटिकाँध गाउँपालिकाको वहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको...

विप्लवको शक्तिप्रदर्शनले दिएको सन्देश

काठमाडौं /  अर्ध भूमिगत रूपमा आफ्ना राजनीतिक गतिविधि अगाडि बढाइरहेको विप्लव नेतृत्वको नेकपाले यही मंसिर ८ गते काठमाडौमा भव्य जनसभा गरेको छ । पार्टी पुनर्गठनको अवसरमा आयोजना गरिएको जनसभालाई उक्त पार्टीले आफ्नो शक्तिप्रदर्शनका रूपमा...

संघीयता असफल पार्ने षड्यन्त्र

काठमाडौं /  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले केही शक्तिहरू नेपालमा संघीयता असफल पार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन । संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले संघीयता नरुचाउने केही शक्तिहरू केन्द्र, प्रदेश...

उपत्यकामा पाँच सय सिसिटिभी जडान गरिने

काठमाडौं /  काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा व्यवस्थालाई ‘हाइटेक’ बनाउन थप पाँच सय सिसिटिभी जडान गरिने भएको छ । जिल्लाअन्तर्गतका ११ वटै स्थानीय तह र प्रहरीको संयुक्त प्रयासमा थप सिसिटिभी जडान गर्न लागिएको छ । महानगरीय प्रहरी...

भोलिदेखि जोरबिजोर सवारी प्रणाली लागू

काठमाडौं । काठमाडौंमा उपत्यकामा चार दिन जोरबिजोर सवारी प्रणाली लागू हुने भएको छ । एसिया प्यासिफिक समिटमा ७ देशका राष्ट्र तथा सरकार प्रमुख तथा उपप्रमुख आउन लागेका हुन् । आउने व्यक्तिको आवागमन सहज बनाउन महानगरीय...

सानिमा जनरल इन्स्योरेन्स अब ललितपुरमा

 ललितपुर / पाटन क्षेत्रमा रहेका उद्योगी व्यवसायिहरुलाई वीमाको सेवा सर्वसुलभ पु¥याउने उद्देश्यले मंगलबार सानिमा जनरल इन्स्योरेन्स, ललितपुर शाखाको स्थापना गरिएको छ । कार्यालयको विधिवत् समुद्धघाटन कम्पनीका नायब महा प्रवन्धक सुबोध लाल श्रेष्ठ, कम्पनीका सहायक महा...

१४ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

भक्तपुर / मंगलबार राति चाँगूनारायण नगरपालिका-६ नगरकोटस्थित ललाईफकाई जबरजस्ती करणी गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ । सूर्यविनायक नगरपालिका-९ भाते ढिकुर बस्नेसिन्धुपाल्चोक साँगाचोकगढी चौतारा नगरपालिकापा-९ कदमबासकी १४ वर्षीया बालिकालाई काठमाडौं कागेश्वरी नगरपालिका-९ हरहर महादेव बस्नेरामेछाप...

राष्ट्रव्यापी अभियान ‘मिसन साहसी’ प्रारम्भ

 गैडंकोट / प्राज्ञिक विद्यार्थी परिषदले गाउँ शहर बजार जताततै हरेक दिन बालबालिका तथा महिला बलात्कार र हिंसाको घटना बढिरहेको बेला आफ्नो आत्मसुरक्षाको लागि नारी सुरक्षा र सम्मानको महाअभियान मिसन साहसी गैंडाकोटबाट प्रारम्भ गरेको छ...

प्रचण्ड तनावमा , ओलीले बैठक सार्ने गरेको नेकपा नेताहरुको आरोप

काठमाडौं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कमिटी बैठक माग गर्दै ८ बुँदे ज्ञापनपत्र बुझाएका २२ केन्द्रीय सदस्यहरुलाई नै गुनासो फर्काएका छन् । पार्टीको केन्द्रीय सचिवालय बैठक समेत बस्न नसकिरहेको भन्दै प्रचण्डले...

मन्त्री रवीन्द्रको स्पष्टोक्ति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले कुनै पनि विमान कम्पनीको सम्पत्ति भनेको नियमितता र विश्वसनीयता हो भन्नुहुँदै यस पक्षमा नेपाल वायुसेवा निगमले विशेष ध्यान दिई समयमा उडान गर्ने परम्परा बसाल्न सल्लाह दिनुभएको...

RECENT POSTS

HOT NEWS