नेपाली मिडिया टोली र सर्भे पाकिस्तानका पदाधिकारीबीच छलफल

पाकिस्तान / पाकिस्तान भ्रमणमा रहेको नेपाली मिडिया डेलिगेशनले अहिले सर्भे अफ पाकिस्तानका उच्च पदाधिकारीहरुसंग सर्भे अफ पाकिस्तानको सभाकक्षमा अन्तरक्रिया गरिरहेको छ । पाकिस्तानी सेनाको कमाण्डिङमा रहेको सर्भे अफ पाकिस्तानका पदाधिकारीहरुले पाकिस्तान र सिमा जोडिएका भारत,...

एराप्रपा राष्ट्रवादी विद्यार्थी संघको नयाँ कार्यसमिति गठन

काठमाडौं / एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले विद्यार्थी संगठन बनाएको छ । सोमबार पार्टी महामन्त्री तथा विद्यार्थी संयोजक केशव श्रेष्ठको आतिथ्यमा विद्यार्थी संघ गठन गरिएको हो । तीन वटा राप्रपा एकताबारे चर्चा चलिरहेको बेला...

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण सम्पन्न

 काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज मंगलबार दोलखा जिल्लास्थित श्री रणभीम गणको निरीक्षण भ्रमण गर्नु भई काठमाण्डौं फिर्ता हुनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त गणको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य...

नेपाली मिडिया प्रतिनिधिमण्डलद्वारा पाकिस्तानमा महत्वपूर्ण भेटघाट

पाकिस्तान / पाकिस्तानको भ्रमणमा रहेको नेपाली मिडिया प्रतिनिधिमण्डल यहाँस्थित विभिन्न निकायसँग भेटघाटमा जुटेको छ । प्रतिनिधिमण्डलले दि ईन्स्टिच्यूट अफ स्ट्राटेजिक स्टडिजका पदाधिकारीहरुसँगै स्टडिजकै कार्यकक्षमा र एशोसियट प्रेस अफ पाकिस्तानको प्रतिनिधि मण्डलबीच ईश्लामावादस्थित एपीपीको सभाहलमा अन्तरक्रिया...

तामझामसहित सामाजिक सुरक्षा घोषणा कार्यक्रम (फोटो फिचर)

 काठमाडौं / मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा मजदूरको सामाजिक सुरक्षा सम्बन्धि सामाजिक सुरक्षा कोषको घोषणा गरिएको छ । अबदेखि हरेक वर्ष मंसिर ११ गते सामाजिक सुरक्षा दिवस मनाउने कार्यक्रम छ। सरकारको यो कार्यक्रम घोषणासँगै अब सबै...

आलोेचकहरुलाई कडा जवाफ दिँदै प्रधानमन्त्री ओली

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा तामझाम बढी भएको भन्दै आलोचना गर्नेहरुलाई कडा जवाफ स्वरुप तामझाम देखाउन जरुरी रहेको जनाएका छन् । अबका कार्यक्रमहरुमा बाजा समेत बजाइने भन्दै प्रधानमन्त्री ओलीले ‘यो...

काठमो मुस्ली प्रहार गरी श्रीमतीको हत्या

दोलखा । दोलखाको जिरीनगरपालिका–९ मा श्रीमानले आफ्नै श्रीमतीलाई काठको मुस्ली प्रयोग गरी हत्या गरेका छन् । ठूलोपातल बस्ने ३५ वर्षीय तस्बिर तामाङले आफ्नै ३३ वर्षीया श्रीमती राममायाँ तामाङको काठको मुस्लि र आग्लोले टाउकोमा प्रहार...

द्रुत मार्ग प्रभावितको माग सम्बोधन गर्न आग्रह

काठमाडौँ, काठमाडौँ तराई मधेश द्रुतमार्गको निर्माण प्रक्रिया अगाडि बढिरहेका बेला सांसदहरुले खोकना र बुङमतीवासीको जायज माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । सङ्घीय संसद् मातहतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा सांसदहरुले सांस्कृतिक...

सरकारी मिडियामा निर्मला पन्तसम्बन्धी समाचार नल्याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडाैं / दुई तिहाइ बहुमतको केपी ओली नेतृत्वको सरकारलाई सबैभन्दा बढी आलोचित र विवादमा पार्ने मुख्य प्रकरण निर्मला पन्तको हत्या घटना भएको छ । सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारी मिडियामा निर्मला पन्तसम्बन्धी समाचार...

आर्मी क्लब र ए.पि.एफ फाईनलमा

काठमाडौं । ‘प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५’अन्तरगत जङ्गी अड्डास्थित खेल मैदानमा आज त्रिभुवन आर्मी क्लब र प्रदेश नं. २ तथा नेपाल पुलिस क्लब र ए.पि.एफ. बीचको खेल सम्पन्न भएको छ । सेमि(फाईनल...

RECENT POSTS

HOT NEWS