सरकारलाई डा. केसीको तीन हप्ते अल्टिमेटम
काठमाडौं / डा. गोविन्द केसीले निर्मलाका हत्यारालाई पक्राउ गर्न सरकारलाई तीन हप्तासम्मको अल्टिमेटम दिएका छन् । सरकारले निर्मलाका हत्यारालाई पक्राउ नगरे आमरण अनसन बस्ने जनाएका छन् ।
डा. केसीले आज (सोमबार) विज्ञप्ति जारी गर्दै १०...
मेक्सिकोबाट अमेरिका छिर्ने आप्रवासीमाथि अश्रुग्यास प्रहार
मेक्सिको / स्यान डिएगोमा मेक्सिकोबाट ठुलो संख्यामा अवैध आप्रवासी अमेरिका छिर्न थालेपछि अश्रुग्यास प्रहार गरिएको छ । अमेरिका-मेक्सिकोबीच सबैभन्दा ठुलो सीमा चौकी नजिक आप्रवासीफ र सुरक्षाबलबीच झडप भएको छ ।
यो सीमा खुलेलगत्तै मेक्सिकोबाट ठुलो...
पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई कालो झण्डा
काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई देखाइएको छ । मन्त्री अधिकारीलाई उनकै गृहजिल्ला पोखरामा कालोझण्डा देखाएका छन् । कालो झण्डा देखाएको आरोपमा पोखराबाट ६ जना विद्यार्थी नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा...
निर्मलाको बुवा-आमालाई बाबुरामको सहयोग
काठमाडौं / नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले काठमाडौं शिक्षण अस्पतालमा भर्ना गरिएका निर्मला पन्तको बुवा यज्ञराज पन्तलाई उपचारका लागि एक लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।
सोमबार डा. भट्टराईले पन्तलाई भेट गरी...
नेपाल ल क्याम्पसको ५ दिने बृहत् पुस्तकालय व्यवस्थापन सुरु
काठमाडौं / पछिल्लो समययता कानुन त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रिय कानुन क्याम्पसमा कानुन विषय पढ्न चाहने विद्यार्थीहरुको चाप बढेपछि त्यहाँ अवस्थित पुस्तकालयबाट आवश्यक पुस्तक पाउन समेत कठिनाइ परेको छ । नेपाल ल क्याम्पसको पुस्तकालयलाई बृहत्...
प्राज्ञिक विद्यार्थी परिषदको प्रदेश अभ्यासवर्ग सम्पन्न (फोटो फिचर)
काठमाडौं / प्राज्ञिक विद्यार्थी परिषद प्रदेश नं ३ को प्रदेश अभ्यासवर्ग सम्पन्न भएको छ ।
नेपालको सबै ७७ वटै जिल्लामा महत्वपूर्ण प्रशिक्षण कार्यक्रम समापन गरेसँगै प्रदेश संरचनालाई थप व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउने यात्रालाई अगाडी...
अध्यक्ष भट्टलाई पितृशोक, शवलाई नेपाल ल्याउने तयारी
काठमाडौं / टीबीआई ग्रुप तथा गैरआवासीय नेपाली संघ ९एनआरएनए०का अध्यक्ष भवन भट्टलाई पितृशोक परेको छ । अध्यक्ष भट्टका बुबा यदुप्रसाद भट्टको जपानस्थित जपान रेडक्रस मेडिकल सेन्टरमा उपचारको क्रममा आइतबार दिउँसो निधन भएको हो ।
स्व....
पूर्व राजा रानीको गीत गाउँदा पिच रोडका गायक समिर विवादमा
पछिल्लो समय करोड क्लबमा प्रवेशमा गरेको पिच रोड गीतबाट सर्वाधिक चर्चामा रहेका गायक समिर आचार्य हिजो आज अस्ट्रेलियामा रहेका नेपाली समुदाय माझ चर्चित बनेका छन् ।
उनको चर्चाको प्रसंग हो एन आर एन अस्ट्रेलिया एनएसडब्लुको...
दर्जनौं भाषाका कविहरुको एउटै मञ्चबाट धमाकेदार प्रस्तुति
काठमाडौं / नेपाल भारत काव्य सन्ध्याको मंचबाट हिन्दी र नेपाली कविताको धमाकेदार प्रस्तुति भएको छ । राजधानी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेपाल भारत काव्य सन्ध्या मंचमा नेपाली, हिन्दी, बंगाली, गुजराती लगायतका भाषामा कविता...
आगलागीमा मृत्यु भएका चारै जनाको शवको अवशेष एउटै खाटमा
भद्रपुर / झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडामा आइतबार राती आगलागी हुँदा एकै घरका मृत्यु भएका चारै जनाको शवको अवशेष एउटै खाटमा फेला परेको छ ।
आइतबार राति लक्ष्मण खनालको घरमा आगलागी हुँदा परिवारका सबै चार जना...
























