ठूलो संख्यामा नेपाली सेनाको भर्ना आह्वान
काठमाडौं – नेपाली सेनाले ठूलो संख्यामा लेखा जमदार, अमलदार, सैनिकदेखि विभिन्न पदमा भर्ना आह्वान गरेको छ ।
३ हजार ८ सयको संख्यामा भर्ना आह्वान गरेको नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले सोमबार प्रकाशित गरेको...
विवादै विवादको राजपा असन्तुष्ट पक्षको आज छुट्टै भेला
काठमाडौं / राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलको असन्तुष्ट पक्षले आज छुट्टै भेला गर्दै छन् ।
पार्टी विधानअनुसार ४ मंसिरमा महतो राजपा नेपाल अध्यक्ष मण्डलको संयोजक भएका थिए । तर सो निर्णयप्रति ‘नोट अफ...
नेप्सेको अनलाइन प्रणाली हतारमा लागु गर्दा अर्बौं गुमेको लगानीकर्ताको गुनासो
काठमाडौं / नेप्सेको अनलाइन प्रणालीमा समस्या आएपछि लगानीकर्ताले विरोध प्रदर्शन गरेका छन् । अनलाइन प्रणालीमा सुधार नभएको भन्दै लगानीकर्ताहरुको चारवटा संघ संस्थाले नेपाल स्टक एक्सचेञ्ज कार्यालय घेराउ गरेका छन्।
करिब २ सय लगानीकर्ताले नेप्से कार्यालयमा...
अब भक्तपुरमा पनि सेमसुङको आधिकारिक सेवा केन्द्र
काठमाडौं / नेपाल अधिराज्य भरी १४ वटा सेमसुङका सेवा केन्द्रहरु भएको, आइएमएस (IMS) केयरले आफ्नो १५ औं सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्स, दोश्रो तल्ला सूर्यविनायक, भक्तपुरमा सुरु गरेको छ ।
सेवा केन्द्रको उद्घाटन आइएमएस ग्रुपका...
हजुरबुबा र बुबाको श्रीमती बनेर बाँच्नुभन्दा मर्नु ठीक लाग्यो : आफन्तबाटै पीडित किशोरीको ‘सुसाइड...
०७१ साउन सकिन लाग्दा काभ्रे पनौतीकी एक किशोरीको ‘सुसाइड नोट’ भेटियो । जसमा लेखिएको थियो– ‘हजुरबुबा र बुबाको श्रीमती बनेर बाँच्नुभन्दा मर्नु ठीक लाग्यो ।’
मृत्यु रोज्ने उनको दर्दनाक कथा–व्यथा १० वर्षको उमेरमा आफ्नै ६५...
नेकपा केन्द्रीय सचिवालय बैठक स्थगित
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ ।
आइतबारर दिनभरी गृहकार्य गरेर सोमवार सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने भनिएको थियो । तर ४४१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरुको कार्य...
प्रधानसेनापति र संयुक्त अरब ईमिरेट्सका राजदुतबीच भेटवार्ता
काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र संयुक्त अरब ईमिरेट्स राजदुतावासका राजदुत Saed Hamdan AI-Naqbiबीच भेटवार्ता भएको छ । आइतबार संयुक्त अरब ईमिरेट्स राजदुतावासका राजदुतले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको हो ।
उक्त भेटवार्ताका क्रममा...
वाइड बडी खरीदमा त्रुटि भएको लेखा समितिको दाबी
काठमाडौँ, प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिको आइतबार सिंहदरबारमा बसेको बैठकलृ नेपाल वायु सेवा निगमको नयाँ वाइड बडी जहाज खरीद प्रक्रियामा त्रुटि देखिएको जनाएको छ ।
निगमको एयरबस ए ३३०–२०० जहाज खरीद प्रक्रियामा सार्वजनिक खरीद ऐन...
आगलागीमा एउटै परिवारका चारको मृत्यु
भद्रपुर, झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडामा आइतबार राती आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । घरमा सुतिरहेका उनीहरुको आगलागीमा परि मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३५ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका...
विमानले पनि ल्याउन मानेन निर्मलाका बुवालाई, न्याय माग्दा माग्दै धर्नादेखि टिचिङ भर्ना
काठमाडौं / कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तका बुवा यज्ञराजलाई काठमाडौं त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
छोरी निर्मलाको हत्या भएको ४ महिना पुग्दासमेत अपराधी पत्ता लगाउन नसकेको भन्दै सरकारलाई अनुसन्धानमा...























