महिला हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नेपालले महिला हकअधिकारको संरक्षणमा ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै...
लागू औषध विरुद्ध सचेतना थाल्दै प्रहरी
तुलसिपुर / इलाका प्रहरी कार्यालय तुलसीपुरले समाजमा हुने हरेक नकारात्मक अभियानहरुको न्युनिकरण गर्न विभिन्न सचेतना अभियानको सुरुवात गरेको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र र ईलाका प्रहरी कार्यालय तुलसिपुरले आईतबार देखि सयुक्त रुपमा गोर्खा माध्यमिक...
नेपाल, भारत र श्रीलंकाबीच ‘प्राईम टाईम्स टि–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज’ हुने
काठमाडौं / महाकाली स्पोर्टस सोसाइटी, नेपालय ईन्टरनेशल ईभेन्ट म्यानेजमेन्ट र प्राईम टाईम्स् टेलिभिजनको प्रायोजनमा (प्राईम टाईम्स टि–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज–२०१९) को आयोजना हुने भएको छ ।
आईतबार रिपोर्टर्स क्लब नेपालमा महाकाली स्पोर्ट्स सोसाईटीले पत्रकार सम्मेलन...
आइएमई लाइफ इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्टबीच बैंक अस्योरेन्स सम्झौता
काठमाडौं / आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ ।
उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्ट र नेपाल इन्भेष्टमेन्ट बैंक...
सामाजिक सञ्जालमा राष्ट्रपति गाडी खरिद विषयबारे सरकारको गम्भिर ध्यानाकार्षण हुनुपर्ने सासंदहरुको भनाइ
सांसदहरु टेम्पो चढेर संसद भवन जानुपर्ने अनि राष्ट्रपतिलाई चाहीँ किन चाहियो १८ करोडको महँगो गाडी ? : सांसद यादव
‘राष्ट्रपतिले आफ्नो चरित्र संस्था सुहाउँदो बनाउनुपर्छ’ : दिपक खड्का
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...
बलात्कारका घटना बढेको हो कि बाहिर आउने क्रम बढेको हो ? – अध्यक्ष राजथला
काठमाडौं / क्रियाशिल पत्रकार महिला (WWJ) काठमाडौंले बालिका बलात्कार विषयक छलफल कार्यक्रम गरेको छ ।
हरेक दिन महिला हिंसा र हत्या तथा बलात्कारका घटना बढीरहेका बेला ‘लैङ्गिक हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने...
अक्टोबर क्रान्तिको सतवार्षिकी समारोहमा विभिन्न व्यक्तित्वहरु सम्मानित हुने
काठमाडौं । यही मंसिर १५ गतेका दिन महान सोभियत समाजवादी अक्टोबर (नोभेम्बर) क्रान्तिको सत वार्षिकी समापनको उपलक्षमा विशेष वृहत्त कार्यक्रम हुँदैछ । सो अवसरमा काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने कार्यक्रममा निम्न व्यक्तित्वहरुलाई सम्मानित...
कांग्रेसमा केन्द्रीय सदस्यको संख्या १४१ बनाउने प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या बढाउने प्रस्ताव पेश भएको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय पदाधिकारी बैठकमा हाल कांग्रेसमा ८५ जना केन्द्रीय सदस्य रहने परिपाटीलाई परिवर्तन गर्दै विधान...
Sidhu says PM Imran has invited him for Kartarpur groundbreaking ceremony
New Dehli / Indian cricketer-turned-politician Navjot Singh Sidhu has confirmed that he has been invited to attend the Katarpur groundbreaking ceremony by Prime Minister Imran Khan on November 28.
The Indian government on Thursday accepted...
अनावश्यक विदेश भ्रमण नगर्न मन्त्री र सचिवलाई निर्देशन
काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक र रहरका आधारमा विदेश भ्रमण नगर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । सरकारले मितव्ययी नीति लिएकोले हरेक कुरा कम खर्चमा सम्पन्न गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।...

























