क्रिश्चियन धर्मप्रचारसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सरकार सह आयोजक
काठमाडौँ, ८ मङ्सिर । नेपाललाई धर्म निरपेक्ष घोषणा गरिएपनि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आयोजक भई गर्न लागिएको धर्म प्रचारसम्बन्धी कार्यक्रममा नेपाल सरकार र सङ्घीय संसद् सहआयोजक हुने भएका छन् । यसप्रति प्रमुख प्रतिपक्षी दल नेपाली...
स्थानीयवासीकाे विराेधपछि चोभारमा बन्दरगाह निर्माण राेकियाे
काठमाडौं / विश्व बैंकले चोभारमा निर्माण गर्ने भनिएको सुक्खा बन्दरगाह निर्माण नगर्ने भएको छ।
सरकारले उक्त बन्दरगाह निर्माणको क्रममा आइपरेको समस्या समाधानतर्फ चासो नदेखाएको भन्दै विश्व बैंकले लगानी गर्न नचाहेको हो ।
गत साउन ३०...
शक्ति प्रदर्शन गर्दै सरकारलाई आरोप को थुप्रो
काठमाडौं / शनिबार नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन दिवसको अवसर पारेर नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले 'विशाल जनसभा' कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममार्फत् पार्टीले आफ्नो शक्ति प्रर्दशन गरेको छ। सरकारको विषयमा आफ्नो...
राष्ट्रपतिका लागि गाडी किन्न भिख माग्दै युवाहरु
काठमाडौं / शनिबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा केही युवाहरुले एक रुपैयाँ भिख मागेका छन् ।
सरकारले १८ करोड खर्च गरेर राष्ट्रपतिका लागि बुलेटफ्रुफ गाडीसहितको सवारी साधन किन्ने निर्णय गरेपछि सो निर्णयको चौतर्फी विरोध भइरहेका बेला...
काठमाडौंमा दिउँसै दुई युवालाई छुरा प्रहार
काठमाडौं / काठमाडौंमा दिउँसै दुई युवालाई छुरा प्रहार गरिएको छ । तीनकुनेस्थित गैह्रीगाउँमा भएको सो घटनामा घाइते भएका दुबैजनाको अहिले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । अनिल श्रेष्ठ नाम गरेका एक र अर्का...
बहिर्गमित जनमुक्ति सेना: ओली–प्रचण्डलाई अंगालो हालेर पड्किन्छौं (भिडियोसहित)
काठमाडौं / बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समितिले अबको दुई महिनाभित्र आफूहरुका माग सम्बोधन नगरे नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अंगालो हाली आत्मघाती बनेर पड्किने चेतावनी दिएका छन् ।
शुक्रबार रिपोर्टर्स...
अब डिप्रेसन हटाउनका लागि खानुहोस काजु !
काजुको सेवन प्राकृतिक रुपले डिप्रेसनको उपचार हो । काजुमा पाइने म्याग्नेसियमले शरीरमा सेरोटोनिनको स्तर बढाउँन मद्धत गर्छ ।
प्रोटीनको पनि राम्रो स्रोत मानिएको काजुमा पाइने कपरले शरीरमा इन्जायमको गतिविधि, हार्मोनको उत्पादन, मष्तिष्कको कार्यमा मद्धत गर्छ...
रुघाखोकीको उपचारमा आयुर्वेद र योग
बारम्बार सिगान आउने, हाँच्छयु आउने, टाउको दुख्ने, शरीर गल्ने आदि जस्ता लक्षणहरु देखिएमा रुघाखोकी भएको बुझ्नुपर्ने हुन्छ। मंसिर/पौष लागेसंगै परिवर्तन हुने शीत वायुको सम्पर्क, प्रदुषण, एलर्जी वा संक्रमणका कारण रुघाखोकी जस्ता सम्स्या देखिन्छन् । यस...
नेपालमै पहिलोपटक क्यान्सर निको भएकाहरुको सन्देशमूलक ‘पहिरन प्रदर्शनी र नृत्य’ हुने
काठमाडौं / नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा नियमित उपचारपछि क्यान्सर रोग निको भएका व्यक्तिलाई सहभागी गराई नेपालमै पहिलोपटक सन्देशमूलक ‘पहिरन प्रदर्शनी र नृत्य’ कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम प्रतियोगितात्मक नभई सहभागितामूलक रहने जनाइएको...
शक्ति प्रदर्शन गर्दै विप्लव (नेकपा)ले बीच सडकमै सभास्थल बनाएपछि
काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले (नेकपा)ले आम सभाको आयोजना गरेको छ। पार्टी पुनर्गठनका अवसरमा आयोजित भनिएको जनसभाका लागि भृकुटीमण्डपको बीच सडकमा ठाउँ तयार पारिएको छ।
नेकपाले आम सभाको सभाका लागि प्रदर्शनीमार्गस्थित...
























