मोडेल यशराज र ऋिचा प्रेममा (भिडियो सहित)

नेपालमा कला क्षेत्रमा प्रतिभाहरुको कमि छैन म्युजिक , मुभी र मोडलिङ इन्डस्ट्रीमा नाम , दाम र सम्मान कमाउने सपना बोकेर नयाँ कलाकारहरुको दिनानुदिन प्रवेश भैराखेको छ। कलाकारहरुको संख्या जसरी बढ्दै छ त्यस्तै निर्माण , उत्पादन,...

आज कस्तो होला विप्लव ‘नेकपा’को जनसभा ?

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आम सभाको तयारी पुरा गरेको छ । राजधानीको भृकुटीमण्डपमा आज हुने आम जनसभाको तयारी पुरा भएको विप्लव ‘नेकपा’ले जानकारी दिएको छ । पार्टी पुनर्गठन दिवसको सन्दर्भ...

पूर्व प्रदेशसभा उम्मेदवारको गोली हानी हत्या

कपिलवस्तु । कपिलवस्तु शुद्धोधन गाउँपालिका ४ मोतिभारीका दिपेन्द्र कुमार चौधरी (राजा बाबु)को गोली हानी हत्या भएको छ । चौधरी प्रदेश सभा सदस्य निर्वाचनमा कपिलबस्तु क्षेत्र नं. १ ‘ख’बाट स्वतन्त्र उम्मेदवार उठेका थिए । उनलाई घर...

बराहक्षेत्रबाट फर्किदै गरेको बस दुर्घटना हुँदा पाँचको मृत्यु

काठमडौ, सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१० स्थित इनर्वामा बस दुर्घटनामा परी शुक्रबार साँझ एउटै नगरपालिकाका पाँच जनाको मृत्यु भएको छ । सुनसरीको चतरास्थित बराहक्षेत्रबाट फर्केको करीब ६० यात्रु बोकेको को १ ख २७९९ नम्बरको सो...

समुदाय-प्रहरी साझेदारी अन्तरक्रिया कार्यक्रम सम्पन्न

झापा /जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भिमप्रसाद ढकालको प्रमुख आतिथ्यमा बाह्रदशी गाउँपालिकामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अन्तरक्रिया तथा छलफल कार्यक्रम बिहीबार सम्पन्न भएको छ । यसैगरी झापास्थित मेचीनगर नगरपलिका, भद्रपुर नगरपलिका, दमक नगरपालिका,...

जोडिएका जुम्ल्याहाको मुटु र कलेजो एउटै

सुर्खेत /  सुर्खेतमा छाती र पेटको माथिल्लो भाग जोडिएका जुम्ल्याहा बालिका जन्मिएका छन् । जोडिएका जुम्ल्याहा बालिकाको मुटु र कलेजो पनि एउटै भएको पाइएको छ । प्रदेश अस्पताल वीरेन्द्रनगरमा कालिकोटको राष्कोट नगरपालिकाका ५ कि ललिता...

नयाँ धरहरा बन्दै (फोटो/भिडियो)

 काठमाडौं / भूकम्पले भत्काएको करिब तीन वर्षपछि धरहराको पुनर्निर्माण सुरु भएको छ। धरहरा निर्माणको जिम्मा  पाएको  जिआइइटीसी कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँको लागतमा धरहराको पुनिर्निर्माण गर्ने तयारी गरेको हो। नयाँ डिजाइन अनुसार धरहरा क्षेत्र ४२...

मेगा बैंकबाट सामुदायिक अस्पताललाई ३ लाख बारबारको एइडी मेसिन सहयोग

काठमाडौं / मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नंं ११ मा स्थित युनाइटेड मिसन टु नेपाल ओखलढुंगा सामुदायिक अस्पतालको लागि अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर (एइडी) मेसिन हस्तान्तरण गरेको छ। ...

पार्टीबाट अलग भएकाहरुको लागि राप्रपाको यस्तो निर्णय

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीबाट अलग भएका र विचार मिल्ने अन्य पार्टी र समूहसँग एकताका लागि सधैं तयार रहेको निर्णय गरेको छ । राप्रपाले बैठकपछि विज्ञप्ति जारी गर्दै...

क्षमताभन्दा बढी यात्रुहरु जबरजस्ती बसमा चढेर डडेल्धुरामा दुर्घटना भएको खुलासा

डडेल्धुरा / बिहीबार साँझ डडेल्धुरामा भएको बस दुर्घटनामा १८ को ज्यान गएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटना भएको हो । ४३ यात्रु सवार बस अमरगढी...

RECENT POSTS

HOT NEWS