मिडिया क्षेत्रको सर्वाधिक राशीको पुरस्कार घोषणा

 काठमाडौं / प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस वर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारद्वय कृष्णज्वाला देवकोटा र अरुण बराललाई प्रदान गर्ने निर्णय गरेको छ । रु.पाँचलाख राशीको उक्त...

सांसददेखि विज्ञसम्मको सुझाव लिइने, एक मन्त्री एक जिल्ला जाने

प्रदेश ५ विकासको प्रभावकारी योजना निर्माणका लागि मुख्यमन्त्रीसहित सबै मन्त्रीहरू सबै जिल्ला जाने भएका छन् ।  टोली बनाएर १२ जिल्लामा छुट्टाछुट्टै मन्त्री जाने भएका हुन् । मुख्यमन्त्री शंकर पोखरेल गृहजिल्ला दाङ जाने भएका छन् । सरकारले गठन गरेको...

राम्रीको होमस्टेमा विदेशी पर्यटक आउने क्रम शुरु

-शंकर के सी दाङ / तुलसिपुरकोट राम्रीमा गत जेठ महिनामा स्थापना भएको सामुदायीक होम स्टेले विस्तारै पर्यटकहरुलाइ भित्रयाउँदै गएको छ । स्वच्छ, सफा र सुन्दर वातावरणमा अवस्थीत राम्रीमा स्थापना भएको होम स्टेमा विदेशी पर्यटकहरु पनि...

भारतीय दूतावासद्वारा आइटेक तथा मौलाना आजाद दिवस मनाइयो

काठमाडौं / भारतीय दूतावासद्धारा बिहिबार नेपालका सम्माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलको प्रमुख आतिथ्यमा भारतीय प्राविधिक तथा आर्थिक सहकार्य(आइटेक) तथा मौलाना आजाद दिवस होटल हयातमा मनाइयो । नेपालका लागि भारतीय राजदूत मञ्जीव...

ग्लोबल आइएमई बैंक र बयोधा अस्पतालबीच सम्झौता

ग्लोबल आइएमई बैंक लि. र बयोधा अस्पतालबीच बिहिबार सम्झौता भएको छ । अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा...

राष्ट्रपति निवासमा प्रहरी तालिम केन्द्र हटाएर ‘भीभीआईपी पाहुना घर’ र ‘स्टेट ब्यांकेट’ बन्ने

काठमाडौं /  राष्ट्रपति कार्यालयमा हेलिप्याडसँगै अत्याधुनिक र सुविधासम्पन्न ‘भीभीआईपी पाहुना घर’ र ‘स्टेट ब्यांकेट’ (राजकीय सत्कार गृह) बन्ने भएको छ । त्यसका लागि थप जग्गा आवश्यक परेकाले सरकारले नजिकको प्रहरी एकेडेमीलाई महाराजगन्जबाट सार्ने निर्णय गरेको जानकारी...

मृतक हुसेनका आफन्त र प्रशासनबीच चारबुँदे सहमति

सुनसरी / सुनसरीको दुहबीमा भएको फिदा हुसेनको हत्या प्रकरणमा बिहीबार बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेर विरोधमा उत्रिएका मृतकका आफन्त र प्रशासनबीच सहमति भएको छ । परिवार, आफन्त, स्थानीयवासी, प्रशासन र सांसदहरूबीचको वार्ता सहमतिमा पुगेको हो । शवसहित धर्नामा...

मेला भर्न गएको बस दुर्घटनामा १८ को मृत्यु

डडेल्धुरा /  बिहीबार डडेल्धुरामा भएको बस दुर्घटनामा १८ को ज्यान गएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटना हुँदा हो । ४३ यात्रु सवार बस अमरगढी नगरपालिका–८...

प्रचण्डलाई खुकुरी आक्रमण गर्नुको कारण यस्तो !

चितवन / बिहीबार बिहान चितवनको कृष्ण चोकमा स्थानीयले पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुकुरी आक्रमण गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित कृष्णचोक नजिक मधुपुरीमाबिहिबार बिहान ९ बजेतिर...

सिआइबीलाई वन्यजन्तु अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौँ, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई वन्यजन्तु अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । युनाइटेड नेशन इन्भाइरमेन्ट प्रोगामअन्तर्गत द युनाइटेड नेशन डेभलपमेन्ट प्रोग्राम युनाइटेड नेशन अफिस अन ड्रग एण्ड क्राइम, युएसआइडी, फ्रिल्याण्ड फाउण्डेशन, गर्भमेन्ट...

RECENT POSTS

HOT NEWS