नयाँ श्रम कानुनबाट नेपालमा लगानीको वातावरण बनेको छ – ढकाल

काठमाडौं / आइएमई ग्रुपका अध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति एवम्नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हालै जारी श्रमसम्बन्धी दुई छुट्टाछुट्टै कानुनका कारण देशमा लगानीको वातावरण बनेको जनाउनुभएको छ । श्रमिकहरुको वर्तमान आर्थिक अवस्था...

प्रधानमन्त्रीको सचिवलाई प्रश्न–एक टेबलबाट अर्को टेबलमा फाइल पुग्न किन ढिलो?

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयहरूको कार्यप्रगति असोजदेखि मोबाइल एप मार्फत सिधैं निगरानी गर्दै आएका छन्। मन्त्रालयहरूले साइटमा राखेको कार्यप्रगति प्रधानमन्त्रीले एप मार्फत निरीक्षण गर्न थालेका  गर्नेछन्। प्रधानमन्त्रीले मन्त्रालयको मूल्यांकन पनि एपबाटै नै गर्नेछन्।...

अब टेलिफोनबाटै त्रिवि परीक्षाको सूचना

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै उपलब्ध हुने भएको छ। विद्यार्थी र अभिभावकको सुविधालाई ध्यानमा राखी सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । विद्यार्थीले...

नौ महिना पुगेको सरकारलाई कांग्रेसको ९ प्रश्न

काठमाडौं / प्रमुख प्रतिपक्ष दल काँग्रेसले सरकार यो नौ महिनाको अवधिमा असफल भएको जिकिर गरेका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मंसिर ३ गते वर्तमान सरकार गठन भएको...

महिला पत्रकारहरुमाझ नेतृ मोतीदेवीको चर्चा

काठमाडौं / आफ्नो सम्पूर्ण जीवन राजनीतिमै समर्पित गरेका महिलाहरुको संघर्षपूर्ण जीवन र भोगाई वर्तमान समाजमा अध्ययनको विषय बन्न सक्ने र त्यसबाट शिक्षा लिन सकिने देखिन्छ । पञ्चायतकालको दलबिहिन राजनीतिक शासन प्रणालीमा दलीय राजनीतिक जीवन...

देउवा असफल भए, अब नेतृत्वको लागि नयाँ मोर्चा बनाउने सुजाता कोइरालाको उद्घोष

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा असफल को दाबी गर्दै अब नेतृत्वको लागि नयाँ मोर्चा बनाउने जनाएकी छिन् । अब ढिला नगरी पार्टीको संगठनलाई बलियो बनाउने...

गृहमन्त्रालयमै विष पिएका कुलप्रसाद भट्टराई (कुसुम)को हुन् ?

कालिकोट / बुधबार गृहमन्त्रालय पुगेका पूर्वलडाकु कुलप्रसाद भट्टराईले गृह मन्त्रालयमै साँझ विष सेवन गरेपछि उनलाई वीर अस्पताल भर्ना गरिएको हो। उनी अहिले अस्पतालमा छन् । यो खबर सुनेका उनका परिवारजन यतिबेला तनावमा छन्। द्वन्द्वकालमा आफूलाई...

गृहमन्त्री थापाको राजीनामा माग गर्दै मृतकको शव सडकमै राखेर प्रर्दशन

सुनसरी — बिहीबार बिहानै देखि सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टाका सुपरभाइजर ५० वर्षीय फिदा हुसेनको हत्या हत्या गरेको विरोधमा स्थानीयले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्दै मृतक हुसैनको शव सडकमै राखेर प्रर्दशन गरिरहेका छन्...

श्रृङ्खलाले लगाएको गाउनमा भएको गल्ती

विश्व सुन्दरी प्रतियोगिता मिस वल्र्ड २०१८ को प्रवल दाबेदार श्रृङ्खला खतिवडालाई बेष्ट डिजाइनर इभेन्टमा उनले लगाएको गाउनले धोका दियो । यसले गदा मिस वद्यर्ड बन्ने बाटोमा कुनै पनि असर नगरे पनि अब यस्ता किसिमका...

नेपाली भाषाको फिल्म ‘पाहुना’को टिजर सार्वजनिक

टोर्नाटो फिल्म फेस्टिभलमा बेस्ट फिल्म (जुरी च्वइस) अवार्ड पाएको नेपाली भाषाको फिल्म ‘पाहुना’को टिजर सार्वजनिक भएको छ । बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली भाषाको फिल्म ‘पाहुना’को टिजर सार्वजनिक भएको हो । ‘पाहुना’ ७ डिसेम्बरमा...

RECENT POSTS

HOT NEWS