पार्टी र संगठनबाट निष्काशितहरुसंग सचेत रहन आग्रह (विज्ञप्ति सहित)

काठमाडौं / क्रान्तिकारी पत्रकार संगठनले पार्टी र संगठनबाट निष्काशित  भएकाहरुसंग सचेत रहन आग्रह गरेको छ । साथै संगठनले यही मंसिर ८ गते हुन गईरहेको नेपाल कम्युनिष्ट पार्टीको बृहत आमसभालाई सफल पार्नका लागि सहयोग गर्न आम जनसमुदायलाई...

बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या

रोल्पा / आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । सुनिल स्मृति गाउँपालिका-५ काभ्रे बस्ने ५५ वर्षीय ईन्द्रबहादुर घर्तीमगरलाई आफ्नै ४२ वर्षीया श्रीमती त्रिमता घर्तीमगरलाई बन्चरो प्रहार गरी हत्या...

चाँदीको तस्करी, मोटरसाइकलको एयरफिल्टर भित्र १० केजी चाँदी

पर्सा / वीरगंज महानगरपालिका-२५ सिर्सिया खल्वाटोलाबाट भारत बिहार पश्चिम चम्पारण लखौरा टोल बस्ने ३० वर्षीय गुलसन साह कानुलाई १० किलोग्राम चाँदी सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित प्रहरीले बि आर २२ ए डि...

विप्लव पनि ओली र दाहाल नबनून् !

- हुकुमबहादुर सिंह नेपाली जनतामा अहिले एमाले र माकेलगायत केही अन्य ससाना समूहहरू मिलेर बनेको ओली–दाहाल नेतृत्वको नेकपा एउटा कम्युनिस्ट पार्टी हो भन्ने काफी भ्रम छ । प्रथम त उनीहरूले आफूलाई कम्युनिस्ट हौं भनेका छन्...

आमाको उपचारका लागि आफैलाई बिक्री गर्न अनलाइनमा !

चीन / चीनमा एक युवतीले आफैंलाई बिक्रीका लागि अनलाइनमा राखेकी छिन् । उनले यसरी आफैंलाई बेच्न खोज्नुको कारण भने दर्दनाक छ । चीनको गुवान्झाउ शहरमा बस्ने १९ वर्षीया कैयो मेग्युआनले आफूलाई बिक्रीमा राखेकी हुन् ।...

‘दि कर्मा’ मंसिर ७ को सट्टा माघ ४ मा प्रदर्शन हुने

देव कुमार श्रेष्ठ निर्देशित नेपाली चलचित्र ‘दि कर्मा’ माघ ४ गतेलाई सरेको छ । मंसिर ७ गते रिलिज हुने भनिएको सो चलचित्रका निर्माता जयराज रायका अनुसार बिशेष कारणवश यो चलचित्रलाई माघमा सारिएको हो ।...

नेपाली चलचित्रको कमाई र कलाकारको पारिश्रमिक

नेपाली चलचित्रको कमाई र खर्चको कुरा गरौ । ‘छक्का पन्जा ३’ ब्लकबस्टर, ‘नाई नभन्नु ल ५’ हिट, ‘रामकहानी, इन्टु मिन्टु लण्डनमा र जय भोले’ले औसत व्यापार गर्नु बाहेक अरु सबै चलचित्रको व्यापार दयनीय छ...

राष्ट्र बहस (२०७५) सम्पन्न

डिबेट नेटवर्क नेपालको आयोजनामा नेपाली भाषाको संरक्षण र प्रवद्धन गर्ने हेतुले तर्कसंगत बहस र वैचारिक वादविवादका लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यका साथ शुरु भएको राष्ट्र वहस(२०७५) प्रतियोगिता यहि सोमबार सम्पन्न भएको छ । काठमाडौको साइम...

साम्राज्यवादको खेलौना बन्दै ओली सरकार

काठमाडौं / नेपालमा चर्किएको १० वर्षे जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउन १२ बुँदे सहमति भएको १२ वर्ष पुगेको छ । उक्त सहमतिपत्रको भूमिका र १२ मध्ये चार बुँदा राजसंस्थाका विरुद्धमा देखिएका छन् । विशेष गरी तत्कालीन...

प्रधानसेनापतिबाट अलङ्कार र पदकद्वारा सुशोभन

 काठमाडौं / 'गणतन्त्र दिवस २०७४' को अवसरमा विभिन्न अलङ्कार तथा पदकहरुद्वारा विभुषित हुनु भएका रथीवृन्द, अधिकृत तथा अन्यदर्जा गरी जम्मा ५८ लाई अलङ्कार तथा पदकहरुद्वारा सुशोभन  गरिएको छ ।  बुधबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा एक समारोहका...

RECENT POSTS

HOT NEWS