गृहमन्त्री थापालाई भेट्न पुगेका व्यक्तिले गृह मन्त्रालयमै विष सेवन
काठमाडौं / गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुगेका पूर्वलडाकुहरूको एक सामूहिक टोली बुधबार गृहमन्त्रालय पुगेका थिए । एक पूर्वलडाकुले गृह मन्त्रालयमै विष सेवन गरी आत्महत्या प्रयास गरेका छन् ।
३५ वर्षीय कुलप्रसाद भट्टराईले गृह मन्त्रालयमै साँझ विष...
हातमा कुचो लिएर सडकमा निस्किए गृहमन्त्री बादल (फोटो फिचर)
काठमाडौं / हातमा पन्जा र मुखका मास्क लगाएर गृहमन्त्री रामबहादुर थापा (बादल) बिहीबार बिहानै हातमा कुचो लिएर सडकमा निस्किए ।
गृहमन्त्री जस्तो उच्च पदमा रहेका थापाले बिहीबार अरनिको राजमार्ग सफाइ अभियानको शुरुवात गरेका हुन् ।...
राम्राे काम सिनेमाकाे हिराे वा क्रिकेटकाे हिराे जाेसंग पनि सिक्दा हुन्छ
काठमाडौं / नेपालका राष्ट्रपति विद्यादेवि भण्डारी १८ करोडको गाडि प्रकरणमा आलोचित भईरहेकाबेला भारतका अभिनेता महानायक अमिताभ बच्चन भने १ हजार ३ सय ९८ जना किसानको ऋण चुक्ता गरी दिएर सबैतिर लोकप्रियता हासिल गरिरहेका छन्...
वातावरण प्रदूषण रोक्न स्कुलहरूबाटै जनचेतनाको अभियान जरुरी
वातावरण प्रदूषण विश्वमै जटिल समस्या बन्दै गइरहेको छ । महाशक्तिशाली बन्ने होडमा रहेका प्रतिस्पर्धि र आर्थिक रूपमा संसारकै पहिलो र दोस्रो हैसियत बनाएका अमेरिका र चीनजस्ता मुलुकका निम्ति वातावरण प्रदूषण ठूलो चुनौती बनेको छ...
नेपालको अस्थिरताका निम्ति तराई केन्द्रित दलहरू जिम्मेवार छन्
स्थानीय तहको निर्वाचन सम्पन्न भई प्रदेशसभा र प्रतिनिधिसभाको समेत निर्वाचन सम्पन्न भइसक्दासम्म तराई केन्द्रित राजनीतिक दलहरूले आफ्नो हैसियत बुझ्ने मौका पाएका छन् । तराई क्षेत्रलाई नेपालबाट अलग बनाउने धम्की दिँदै आएका तराई केन्द्रित नेताहरू...
जनवादी गणतन्त्र चीन र प्रजग कोरियाको सामाजिक अध्ययन भ्रमण
-डा.दीपेन्द्र रोकाया /देवकी तिमल्सिना
ग्रेटवाललाई युनेस्कोले सन् १९८७ देखि विश्व सम्पदा सुचीमा सूचीकृत गरेको छ । संसारमा यसलाई सातौ आश्चर्य मध्येको एक मान्ने गरिएको छ । यो पर्खाल अहिले बिश्वभरिबाट चीनमा पर्यटक तान्ने एउटा आर्कषक...
कम्युनिष्ट नेताबाट ‘भैंंसीपूजा’ भएको थिएन होला भनेर कसरी पत्याउने अब ?
- चन्द्रप्रकाश बानियाँ
नेकपाका अध्यक्ष प्रचण्डसहित देशका वर्तमान गृहमन्त्रीबाट हालसालै म्याग्दी जिल्लाको सदरमुकाममा भएको ‘शाही सवारी’को चर्चा अझै सेलाइसकेको छैन । हेलिकोप्टर यात्रा, तातोपानीकुण्डको डुबुल्की, गलेश्वर महादेवको पूजा, अर्चना र आरती गर्दैगरेका दृश्यहरूको सचित्र–समाचारहरूले आजपर्यन्त...
पूर्वराजा र वर्ग रूपान्तरित कमरेडहरू !
–निमकान्त पाण्डे
गजबकै संयोग मान्नु पर्दछ । कमरेडहरू बुर्जुवा वर्गमा रूपान्तरित भएका छन् भने बुर्जुवा राजा सामान्य नागरिकमा रूपान्तरित भएका छन् । नागरिकमा रूपान्तरित भएर बसेका पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंको अवसरमा दिएको सन्देशले...
मोबाइलको ब्याट्री नटिकेर हैरान हुनुहुन्छ ? अब २१ दिनसम्म चार्ज टिक्ने नोकिया–१०६ मोडेल बजारमा
काठमाडौं / तपाईँलाई फोनमा धेरै कुरा गर्नुपर्छ ? मोबाइलको ब्याट्री नटिकेर हैरान हुनुहुन्छ ? अब ढुक्क हुनुहोस्, नोकियाले ब्याट्रीलाई मध्यनजर गर्दै बजारमा नयाँ मोबाइल ल्याएको छ ।
मोबाइल निर्माता कम्पनी नोकियाले नोकिया–१०६ मोडेलको मोबाइलको ब्याट्री एकपटक...
विद्यार्थीको अश्लिल भिडियो बनाएर ब्ल्याकमेल गर्ने प्रोफेसर होटलबाटै पक्राउ (भिडियो सहित)
काठमाडौं / नेपालका प्रतिष्ठित कलेजहरुमा म्यानेजमेन्ट पढाउँदै आएका भारतीय नागरिक वि.एस. गौतम भनेर चिनिने बोधीसत्व गौतम भट्टाचार्यले आफ्नै विद्यार्थी र किशोरीहरुलाई ब्ल्याकमेल गरि यौन शोषण गर्दै आएको खुलेको छ ।
कोलकत्ता घर भई हाल काठमाडौंको...

























