पेटबाट निकालियो १२२ किला
इथियोपियामा डाक्टरहरूले एक व्यक्तिको पेटबाट १ सय भन्दा धेरै फलामका किला तथा अन्य तिखा वस्तुहरू निकालेका छन् । मानसिक रूपमा बिरामी रहेका ती व्यक्तिले निलेर पेटमा अड्किएका ती सबै चिज शल्यक्रिया गरी डाक्टरहरूले बाहिर...
अब गर्लफ्रेन्ड पनि किनेर पाइने ,त्यो पनि जम्मा १५ रुपयाँमा !
चीनको शहर हुआनमा एक शपिङ सेन्टरले १५ जना युवतीलाई भाडामा उपलब्ध गराइन्छ । विटालिटी सिटी शपिङ कम्प्लेक्सको मुख्य गेटमा ति युवतीहरु पाइन्छन् ।
जसमध्य तपाइँलाई जुन राम्री लाग्छ, उसैलाई छान्न पाउनुहुन्छ, जसको लागि मात्र १५...
‘विप्लव’ माओवादीले मंसिर ८ गते गर्ने जनसभाको तयारी पुरा (भिडियोसहित)
काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ‘एकीकृत जनक्रान्ति’को कार्यदिशामार्फत वैज्ञानिक समाजवाद हाँसिल गर्ने जनाएको छ । त्यसको लागि यही मंसिर ८ गतेबाट साताव्यापी पूनर्गठन दिवस मनाउने पनि घोषणा गरेको छ ।
बुधबार...
घाटामा गएका कम्पनीलार्इ ऋण किन दिएको भन्दै बैंकरलार्इ प्रश्न
काठमाडौं / निरन्तर घाटाको विवरण देखाउने कम्पनीहरुमा बैंक तथा वित्तीय संस्थाबाट ठूलो ऋण प्रवाह भइरहेको भन्दै निगरानी थालिएको छ।
कर कार्यालयमा कमजोर कारोबार विवरण देखाएका केही कम्पनीमा ठूलो रकम ऋण गएको देखिएको भन्दै ठूला करदाता...
प्रधानमन्त्री कार्यालयमा मन्त्रालयहरूको कार्यप्रगति समीक्षा सुरु
काठमाडौं / सिंहरदवारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रालयहरूको चौमासिक कार्यप्रगति समीक्षा सुरु भएको छ ।प्रधानमन्त्री केपी ओलीले मन्त्रालयहरूको चौमासिक कार्यप्रगति समीक्षा सुरु गरेका छन् ।
बुधबार दिउँसो सुरु भएको समीक्षा अन्तर्गत पहिलो चरणमा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयहरुको समीक्षा भइरहेको...
दुई चर्चित अभिनेता अभिनित फिल्म भिड्ने तयारीमा
यस वर्षको चैत २९ गते चर्चित दुई अभिनेता अभिनित दुई फिल्म भिड्न लागेका छन् । युवा अभिनेता अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’ ले तोकेको प्रदर्शन मितिमा अभिनेता सलिनमान बनियाँ अभिनीत फिल्म...
नयाँ गाडी किनेर राज्यको अर्बौ रुपैयाँ धुँवासंगै उडाउने भयो सरकारले
काठमाडौं / विकासोन्मुख देश नेपालका शोखिन उच्च पदस्त, मन्त्री र माथिल्लो तहका कर्मचारीहरुले समान्य मर्मत गर्दा चल्ने गाडीहरु थन्क्याउछन् र नयाँ गाडी किनेर राज्यको अर्वौ रुपैयाँ धुवासँगै उडाइदिन्छन् ।
मन्त्रालय, संसद सचिवालय, सुरक्षा निकायलगायतका सरकारी...
गृहमन्त्री बादल निर्मलाका बुवाआमाहरुमाथि कालो बादलका रुपमा मडारिनुभएको छ : गगन थापा
कञ्चनपुर / नेपाली कांग्रेसका युवा नेता गगन थापाले गृहको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ जिम्मेवारमा रहेसम्म कञ्चनपुरका १३ बर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण निश्कर्षमा नपुग्ने दाबी गरेका छन् ।
बुधबार कञ्चनपुरको महेन्द्रनगरमा नेपाली कांग्रेस कञ्चनपुरले...
आज विश्व टेलिभिजन दिवस, टिभीको क्रेज पहिले र अहिले कति धेरै फरक !
टिभी अर्थात पूर्ण संवादमा टेलिभिजन । टेलि भन्ने शब्दले आविष्कार, मानव सम्बन्ध अनि दुरीहरुको गज्जबले त्रिवेणी सिर्जना गर्दछ ।
टेलिफोन, टेलिभिजन, टेलिग्राफ लगायत थुप्रै टेलिहरु आजको संसारले पाएको छ । कुरा गरौं टेलिभिजनको, टेलि अर्थात...
यसरी भव्यताका साथ नोबेलको १४ औं वार्षिकोत्सव सम्पन्न (भिडियोसहित)
विराटनगर / नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिभिन्न कार्यक्रम गरेर १४ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी र बिद्यार्थीलाई पुरस्कृत गर्नुका साथै करिव पाँच दर्जन सांस्कृतिक प्रस्तुति पनि देखाईएको हो ।
कार्यक्रमलाई...

























