सिफारिसदेखि नक्कली परिक्षाथीलाई कारबाहीसमेतको सूचना जारी गर्दै लोक सेवा आयोग
काठमाडौं / विभिन्न कार्यालयहरूद्वारा प्रकाशित विज्ञापनहरूको लोक सेवा आयोगले आज सिफारिस सूचना जारी गरेको छ भने नेपाली सेनाका विभिन्न पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षामा सामेल भएकाहरुलाई कारबाही समेत सूचनामा जारी गरेको छ...
स्वास्थ्यकर्मीका लागि परिमार्जित स्वास्थ्य तालिम
तुलसीपुर / तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्यकर्मीका लागि परिमार्जित स्वास्थ्य व्यवस्था सम्वन्धि तालिमको समापन गरिएको छ ।
उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा वोल्दै डाँगीले जनतालाई विश्वासिलो तवरले काम गर्नका...
नेपालको कर प्रणाली र डिजिटल बैकिङ्ग सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै ग्लोबल आइएमई...
काठमाडौं / ग्लोबल आइएमई बैंकद्वारा नेपालको कर प्रणाली र डिजिटल बैकिङ्ग सम्बन्धी बित्तीय साक्षरता कार्यक्रम सञ्चालन।
ग्लोबल आइएमई बैंक लि। मिति २०७५ साल मसिंर ४ गते मंगलबार आयोजना गोंगबु क्षेत्रमा क्रियाशिल होटल व्यवासायीहरुकोे सहकार्यमा नेपालको कर...
सुनसरीमा इँटाभट्टाका सुपरभाइजरलाई गोली हानी हत्या
सुनसरी / सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिक एक जनाको गोली हानी हत्या गरिएको छ । सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टाका सुपरभाइजर ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी...
राष्ट्रिय सडक सञ्जलसँग जोडियो डोल्पा
भौगोलिक रुपमा नेपालकै सबैभन्दा ठूलो जिल्ला डोल्पा पहिलो पटक सडक सञ्जालसँग जोडिएको छ । राष्ट्रिय प्राथमिकतामा रहेको नेपाली सेनाद्वारा निर्माणाधिन जाजरकोट(डोल्पा सडक आयोजनाको मंगलबार उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, कणाली प्रदेशका मुख्य मन्त्री...
गृहमन्त्री विरुद्ध यस्तो गम्भीर षडयन्त्र
काठमाडौं / गत महिना कारागार व्यवस्था विभागले गुन्डानाइके समिरमानसिंह बस्नेतलाई नख्खु कारागारबाट मुस्ताङ सरुवा ग¥यो । उनलाई इन्काउन्टर गर्न प्रहरीले मुस्ताङ जेलमा गरेको उनको श्रीमती माया शेरचनले बताएपछि हंगामा मच्चियो ।
सर्वाेच्च अदालतमा रिटसमेत...
महानगरका मेयरलाई उपमेयरको आरोप
काठमाडौंं / काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयरबिच विवाद उत्पन्न भएको छ ।
मेयर शाक्यले कार्यक्षेत्र मिचेर एक सम्पदासम्बन्धी मुद्दाको फैसला गरेका छन् । ठमेलको लिच्छवीकालीन अशोक चैत्य परिसरको बाटोसम्बन्धी विवादमा त्यस्तो फैसला गरेका...
हाच्छिउँ रोक्ने प्रयास गर्नुहुन्छ ? होसियार ! तपाईंको लागि प्राणघातक हुन सक्छ
हाच्छिउँ आउने विभिन्न कारण हुनसक्छन् । जस्तो कि धुँवा, धूलो–माटो, सब्जीहरुको तिव्र खार वा कुनै चिजको तिव्र गन्ध । यसको साथसाथै जाडो मौसममा, आद्रता वा तापमानमा गिरावट, कुनै खानाबाट हुने एलर्जी वा औषधीको प्रतिक्रियास्वरुप...
प्रदेश ३ मा ‘एक विद्यालय एक नर्स’ राख्ने तयारी
काठमाडौं / प्रदेश ३ सरकारले 'एक विद्यालय एक नर्स' कार्यक्रम संचालन गर्ने भएको छ। विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका साथै स्वस्थ जीवनशैली अपनाउन उत्प्रेरित गर्दै स्वास्थ्य सरसफाई र पोषण प्रवर्द्धन गर्न विद्यालयमा...
छायाकंनका लागि जोमसोम पुगे ‘वीर विक्रम –२’का निर्माण युनिट
काठमाडौं – चलचित्र हो ‘वीर विक्रम –२’ को छायांकन सुरु भैसकेको छ ।यतिबेला चलचित्र युनिट चलचित्र छायाकंनका लागि जोमसोम पुगेको छ ।
मिलन चाम्सको निर्माण तथा निर्देशनमा निर्माण हुन लागेको यो चलचित्र केही दिन अगाडि...

























