नेपाललाई एडिबीको आर्थिक सहायता
काठमाडौं / एशीयाली विकास बैंक (एडिबी) ले नेपाललाई करिव ३९ अरव ३२ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थ सचिव डा. राजन खनाल र एडिबीका लागि...
नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने काम अघि बढिसक्यो : सिईओ जोशी
काठमाडौं / नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकारले तीव्र रुपमा काम अगाडि बढाएको जनाएका छन् ।
मंगलबार रिपोर्टर्स...
मुद्धा मिलाइदिने भन्दै घुस लिने जिल्ला न्यायाधिवक्ता पक्राउ
बुटवल / जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता कोषहरी निरौला घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग ८० हजार घुस लिँदै गर्दा अख्तियार बुटवलको टोलीले उनलाई भैरहवाबाट पक्राउ गरेको हो।
मुद्धा मिलाइदिने भन्दै घुस लिँदै गर्दा पक्राउ...
पीएचडी गरेका श्रीमानले दाइजो नल्याएको भन्दै श्रीमतीको जिब्रो नै काटिदिए
कानपुर / एमटेकको पछि रुडकीदेखि पीएचडी गरिरहेका एक व्यक्तिले राक्षसी स्वभाव देखाएका छन्, आफ्नो श्रीमतीको जिब्रो नै काटिदिएका छन् ।
एक लज्जास्पद कुरा के हो भने पीडित पक्षको बाबु पुलिसमा जागिरे रहेका छन् । उनकै...
बिप्लवबाट आफ्नो पार्टीसंग जनमुक्ति सेना भएको खुलासा
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ञविप्लवझ ले आफ्नो पार्टीसंग जनमुक्ति सेना भएको खुलासा गर्नु भएको छ । एक अंग्रेजी पत्रिकासंगको सम्बादका क्रममा उहाँले जनमुक्ति सेनासंग कुनैपनि शक्ति परास्त हुने दाबी गर्नु भएको छ...
अन्योलमा परेको नेकपा सचिवालयको बैठक ६ गते बस्ने तयारी
काठमाडौं / लामो समयदेखि अन्योलमा परेको नेकपा पार्टी एकता प्रकृयाले फेरी गति लिने भएको छ । मंसिर ६ गते नेकपा सचिवालयको बैठक बसेर स्थाइ समिति बैठकका लागि एजेण्डा तयार गर्ने नेकपाको तयारी छ ।
सचिवालय...
लोकसेवामा एउटै संस्थाबाट ७५ प्रतिशत बढी उत्तीर्ण
काठमाडौं / लोक सेवा आयोगको परीक्षामा एउटै संस्थाबाट ७५ प्रतिशत बढी नतिजा आएको छ ।
आयोगले शाखा अधिकृतमा सिफारिस गरेका ३६५ जनामध्ये २७५ को हाराहारीमा यस संस्थामा पढेका विद्यार्थी उत्तीर्ण भएका छन् ।
लोकसेवा आयोगले लिने...
अवैध २०००लिटर घरेलु मदिरा नष्ट
काठमाडौं / महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ ।
संखुवासभा, हतिया ३ कि सिडर भोटेनी र क्षेविज भोटेनीले टोखा नगरपालीका ६ धापासी लाखेडाँडामा अबैध घरेलु मदिरा उत्पदान गर्ने...
मोटरसाइकल आउटराइडर्स उन्नत तालिम उद्घाटन
काठमाडौं / राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा ७ औं समूहको मोटरसाइकल आउटराइडर्स उन्नत तालिम मंगलबार सुरु भएको छ ।
उक्त अवसरमा सो महाशाखाका प्रहरी उपरीक्षक ई। दिनेश केसीले तालिम...
छपाई बिग्रेका नोट बजारमा
काठमाडौं / छपाइ बिग्रेका नेपाली नोट आजकल बजारमा बढी भेटिन थालेका छन् । त्यस्ता नोटमध्ये केहीमा गभर्नरको हस्ताक्षर छैन, केहीमा एकातर्फ सादा कागज मात्र छ भने केहीमा नबुझिने खालको मधुरो प्रिन्ट छ ।
बजारमा भेटिएका...

























