भावुकताको भुमरीमा छोरा प्रकाशको वार्षिकीमा प्रचण्ड, जनयुद्धमा ज्यान गुमाउने प्रति पनि भावुक भइदिएको भए
-कर्ण अधिकारी
आज जता ततै सामाजिक सञ्जाल फेसबुकमा स्वर्गीय कमरेड प्रकाश दाहालको प्रथम स्मृति दिवस भन्दै कमरेडलाई सम्झिन व्यस्त छन्।अनलाइन पोर्टलहरूले पनि प्रचण्ड,प्रचण्ड पत्नी सीता साथै प्रचण्डका छोरीहरू स्मृति दिवसमा भावुक भएका कुराहरू प्रचार प्रसार...
अब मोबाइलबाटै प्रसूति सेवा
बैतडी / जिल्लाका ग्रामीण क्षेत्रका १२७ प्रसूति सेवा केन्द्रबाट प्रसूति सेवा केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान गर्न थालिएपछि आमा र नवजात शिशुको मृत्युदरमा कमी आएको छ ।
केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान हुन थालेपछि मातृमृत्यु...
देउवा-शेखरको गोप्य कुराकानी
काठमाडौं / डा. शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाले एउटै माला पहिरेर अबको महाधिवेसनमा मिलेर जाने सन्देश दिइसकेका छन् भने देउवा तीन कोइरालाको एकताले कांग्रेस झन बलियो बन्ने अभिव्यक्ति दिइरहेका छन् ।
यसैबीच पार्टी सभापति...
दुर्घटनामा परे नायक विपिन कार्की
चलचित्र ‘जात्रै जात्रा’को टिजर सार्वजनिक गरेर छायांकन आरम्भ गरिएको फिल्मका मुख्य कलाकार नायक विपिन कार्की घाइते भएका छन् ।
फागूण १७ गतेलाई प्रदर्शन मिति तोकेर छायांकन भैरहेको चलचित्र ‘जात्रै जात्रा’को छायांकन स्थलमा जाने क्रममा आज...
एक बन्दुकधारीले गोली चलाउँदा प्रहरी अधिकृतसहित चारजनाको मृत्यु
अमेरिका / अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ।
नाम नखुलेका ती व्यक्तिले एक चिकित्सक, एक फर्मास्युटिकल्स सहयोगी, एक प्रहरी अधिकृतलाई गोली हानी हत्या गरेका हुन् । सो...
पहिलोपटक नेपालमा ह्याकर सम्मेलन हुने, लाइभ ह्याकिङ समेत देखाइने
नेपालमा पहिलो पटक ह्याकर सम्मेलन हुने भएको छ । राजधानीको होटल अन्नपूर्णमा अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन ‘थ्रेट कोन’ आयोजना हुँदैछ । सम्मेलन यहि मंसिर २२ र २३ गते हुने छ ।
आयोजना हुन लागेको उक्त...
भिडियो खिचेर धम्क्याउँदै बारम्बार बलात्कार
काठमाडौं / जबर्जस्ती करणीको भिडियो खिचेर त्यसैलाई हतियार बनाई बारम्बार बलात्कार गरेको उजुरीपछि प्रहरीले एक
हाउजिङ व्यवसायी बताउने रेशमबहादुर पाख्रिनलाई पक्राउ गरिएको छ ।
प्रहरी परिसर ललितपुरले पाख्रिनलाई कात्तिक २७ मा पक्राउ गरेको हो । उनीविरुद्ध...
प्रधानसेनापति र भारतीय सेनाका एड्जुटान्ट जनरलबीच शिष्टाचार भेटवार्ता
काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भारतीय सेनाका Adjutant General Lt. Gen. Ashwani Kumar, AVSM, VSM, ADC ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।
उक्त भेटवार्ताको क्रममा प्रधानसेनापति थापा र भारतीय सेनाका एड्जुटान्ट...
पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षकी भगवती भण्डारीलाई
पाँचथर / नेपालको पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षकी भगवती भण्डारीले प्राप्त गर्नुभएको छ ।
गृहमन्त्री रामबहादुर थापाले नेपालको पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षकी भगवती भण्डारीलाई प्रदान गर्नुभएको छ ।
पाँचथरको फिदिम बजारको शहीद मञ्चमा आयोजित विशेष...
प्रधानमन्त्री भर्ना भएकै क्याबिनमा डा. केसीको पनि भर्ना
काठमाडौं / छातीमा अत्याधिक दुखाइ भएपछि डा. गोविन्द केसी सोमबार बिहान शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएमका प्रा.डा. केसी २४ घन्टा चिकित्सकको निगरानीमा रहनेछन् ।
वरिष्ठ मुटुरोग...

























