प्रहरी तालिम केन्द्रमा आँखा नलगाउँनुस् ,राष्ट्रपतिलाई नारायणहिटी दरबारमा सार्नुस

काठमाडौं  / नेपाल प्रहरीका अधिकृतहरूले राष्ट्रपति निवास र कार्यालय विस्तारका लागि प्रहरी प्रशिक्षण तथा प्रतिष्ठान (अधिकृत तालिम केन्द्र) हटाउने निर्णयको चर्को विरोध गरेका छन्  । १३ औं महानगरीय प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी अधिकांशले...

जिवित कछुवा खरिद/बिक्रि गर्ने पक्राउ

काठमाडौं / वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले आज सोमबार ललितपुर महानगरपालिका वडा नं ७ ग्वार्कोबाट अवैध रुपमा संरक्षित वन्यजन्तु जिवित कछुवा खरिद बिक्री गर्ने एक जना पक्राउ गरेको छ । जिवित कछुवा...

नेपाल मेडीसिटी र नेपाल विज्ञापन संघबीच विशेष सम्झौता

 ललितपुर / नेपाल मेडीसिटी अस्पताल र नेपाल विज्ञापन संघ बीच विशेष सम्झौता भएको छ । नेपाल मेडीसिटी अस्पताल, भैसेपाटीमा सोमबार नेपाल विज्ञापन संघ, आन र नेपाल मेडीसिटी अस्पतालबीच सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ...

ललितपुर महानगरका मेयर महर्जनको दाबी : ‘जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको छु’ (भिडियोसहित)

काठमाडौं / ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मेयर महर्जनले जनताको अपेक्षाअनुसार आफूले काम गरिरहेको स्पष्ट पारे । उनले...

गायक जेम्स गजमेरको ‘पुर्खाले’ बोलको गीत सार्वजनिक

हाम्रो आ-आफ्नो जिवन भोगाइका कथाहरु छन पिर ब्यथाहरु छ्न। जिन्दगी भन्नु एउटा सम्झना रहेछ। शरीर जहाँ भए पनि मन त आफ्नो तेहि आफु जन्मे हुर्केको गाउ ठाउँमा हुन्छ। धेरै वर्ष पहिले भुटानमा बस्ने भुटानीहरुले एउटा...

सूचना प्रविधिबारे सञ्चार मन्त्री बाँस्कोटा र फ्रान्सका राजदूतबीच यस्तो कुराकानी

 काठमाडौं / सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजेबीच आज सञ्चार तथा सूचना मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा मन्त्री बाँस्कोटाले नेपालका लागि फ्रान्सका राजदूतका रूपमा...

डा.गोविन्द केसी सिसियूमा

 काठमाडौं / सोमबार बिहान ४ बजे डा. गोविन्द केसीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको इमर्जेन्सीमा भर्ना गरिएको उनका सहयोगी अभिषेकराज सिंहले जानकारी दिए। छातीमा अत्याधिक दुखाइ भएपछि डा. गोविन्द केसी अस्पताल भर्ना भएका डा...

ललितकला क्षेत्र राष्ट्रको गौरव

-विजय खत्री पहिचान र सभ्यताको द्योतकको रुपमा ललितकला नेपाल र नेपालीको अभिन्न अंग हो । ललितकलाको विकास, विस्तार र नेपालीको पहिचान होस् भन्ने हेतुले स्वर्गीय राजा विरेन्द्रको अध्यक्षतामा वि.स. २०२२ सालमा स्थापना भएको नेपाल ललितकला...

त्रिविमा सूचनाको हक किन पाइँदैन ?

प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयमा सूचना माग्ने र पाउने हक हुनेछ भनी नेपालको संविधानको धारा २७ र सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा (३) मा व्यवस्था गरिए तापनि देशकै ठूलो शिक्षण संस्था...

निकै भड्किलो विवाह र खर्च बलिउड सेलिब्रिटीहरुको, कसको कति ?

बलिउड सेलिब्रिटीहरुले भड्किलो र खर्चिलो बिहे गर्ने र चर्चामा आउने गरेका छन् । यहाँ केही त्यस्तै जोडीहरुबारे आज चर्चा गरौं : दिपिका पादुकोण - रणवीर सिंह                   ...

RECENT POSTS

HOT NEWS