पत्रकार आचारसंहिता विषयक अन्तक्रिया सम्पन्न
भक्तपुर / प्रेस काउन्सिल नेपालको आयोजना तथा वागीश्वरी माबीरकलेजको संयोजनमा आज सोमबार भक्तपुरको कमलबिनायकमा प्रेस काउन्सिल र पत्रकार आचारसंहिता विषयक अन्तक्रिया सम्पन्न भएको छ ।
पत्रकार आचारसंहिता जागरण अभियान, २०७५ अन्तर्गत शैक्षिक संस्थामा पत्रकारिता अध्ययन...
नोबेलमा न्यूरो सर्जनको अन्तराष्ट्रिय शैक्षिक सम्मेलन : नौ देशका वरिष्ठ न्यूरो सर्जनको जमघट (भिडियोसहित)
विराटनगर / नोबेल शिक्षण अस्पतालमा न्यूरो सर्जनहरुको दुई दिवसिय अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न भएको छ । एशियन मेडिकल स्टुडेन्ट एण्ड रेसिडेन्स सोसाईटी फर न्यूरो सर्जरी र नोबेल मेडिकल कलेजको संयुक्त आयोजनामा भएको सम्मेलनमा नौ...
गैसस महासंघको तत्काल विशेष महाधिवेशन नगरे समानान्तर कमिटी गठन गर्ने लोकतान्त्रिक समूहको चेतावनी
काठमाडौं / गैर सरकारी संस्था महासंघ नेपालको लोकतान्त्रिक पक्षधरले हालै सम्पन्न भएको महासंघको नवौं महाधिवेशन राजनीतिक आस्था र कानुनविपरित भएको आरोप लगाउँदै तत्काल विशेष महाधिवेशनको माग गरेको छ ।
महासंघका निवर्तमान महासचिव मिलनकुमार श्रेष्ठले महासंघको...
प्रधानमन्त्री ओलीलाई नेतृत्व र सुशासन पुरस्कार लिन अफ्ठयारो लागेन ? – रवीन्द्र मिश्र
प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिश्चियन धर्मप्रचारक संस्था युनिभर्सल पिस फाउन्डेसनबाट करिब १ करोड ११ लाख रुपैयाँसहितको 'लिडरसिप एन्ड गुड गभर्नेन्स' अवार्ड थापेपछि आलोचनाका शिकार भएका छन् ।
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले ओलीको आलोचना...
कतारले ओपेकको सदस्यता त्याग्ने
दोहा / खाडी राष्ट्र कतारले पेट्रोलियम निकासीकर्ता मुलुकहरुको सङ्गठन (ओपेक) को सदस्यता अर्को महिनाबाट त्याग्ने घोषणा गरेको छ । कतारका ऊर्जा मन्त्री साद अल–काबीले अब कतारले ग्यास उत्पादनमा केन्द्रित गर्ने घोषणा गर्नुभयो ।
काबीले सोमबार...
सन् २०२२ को जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना भारतले गर्ने
भारत / भारतले आफ्नो ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सन् २०२२ को जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले जनाउनुभएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले अर्जेन्टिनामा भएको घोषणा जी–ट्वान्टी शिखर सम्मेलनको तेस्रो दिनको समापन...
संघीय संसद्को अधिवेशन बोलाउन प्रतिपक्षको माग
काठमाडौं / प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले जति सक्दो चाँडो सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरेको छ ।
काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कानून निर्माणलगायत मुलुकका जल्दाबल्दा र जनसरोकारसँग सम्बन्धित विषयमा छलफल...
अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने ?
शरीरका अङ्गहरू र शारीरिक प्रणालीमा भएको समस्याका कारण भौतिक, सामाजिक, सांस्कृतिक वातावरणका साथै सञ्चारसमेतबाट सिर्जना भएको अवरोधसमेतले दैनिक क्रियाकलाप सामान्यरूपमा सञ्चालन गर्न एवं सामाजिक जीवनमा पूर्ण सहभागी हुन कठिनाइ हुने अवस्थालाई अपाङ्गता भनिन्छ ।
अपाङ्गता...
विपद् जोखिम व्यवस्थापनमा नेपाल सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको दाबी
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम व्यवस्थापन नीति कार्यान्वयनमा नेपाल सरकार प्रतिबद्ध रहेको जनाउनु भएको छ ।
विपद् व्यवस्थापनसम्बन्धी एशिया प्रशान्त क्षेत्रीय परामर्श समिति (आरसिसी) को १४ औँ बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री...
एसपी विष्ट र इन्स्पेक्टरद्वारा पुनर्बहालीको माग
काठमाडौं / निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका अनुसन्धानमा लापरबाही गरेको आरोपमा सेवाबाट हटाइएका तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टले कारबाहीको पुनरावलोकन गर्न माग गरेका छन् ।
गृह मन्त्रालयको सिफारिसमा एक महिनाअघि उनीहरूलाई प्रहरी सेवाबाट...
























