१४ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ
काठमाडौं / काठमाडौं महानगरपालिका-३ रानीवारी डेरा गरी बस्ने मकवानपुर हेटौंडाकी १४ वर्षीया बालिकालाई जबरजस्ताी करणी गरिएको अभियोगमा प्रहरीले एक व्यक्ति पक्राउ गरेको छ ।
कोठामा अभिभावक नभएको अवस्थामा ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा सोही...
काठमाडौंमा दिउँसै एक भारतीयद्वारा खुकुरी प्रहार
काठमाडौं / काठमाडौं महानगरपालिका-९ स्थित गौशाला चोकबाट धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा भारत बिहार घर भई हाल काठमाडौं तिलगंगा बस्ने १८ वर्षीय आनन्द कुमारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनले सर्लाही हरिवन घर...
आलोचित भएर प्रधानमन्त्रीले पाएको सुशासन अवार्डमा मन्त्रीपरिषद्को यस्तो निर्णय
काठमाडौं / सरकारले आलोचना नै आलोचना भएको प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिश्चियन धर्मप्रचारक संस्था युनिभर्सल पिस फाउन्डेसनबाट करिब १ करोड ११ लाख रुपैयाँसहितको ‘लिडरसिप एन्ड गुड गभर्नेन्स’ अवार्डमा त्यतिनै रकम थप गरेर युवा र...
महानगर बसमा मोबाईल चोरी गर्ने पक्राउ
ललितपुर / चक्रपथ चल्ने बा.४.ख ७८८८ नम्बरको महानगर यातायातको बसमा सवार यात्रीको मोबाईल चोरी गर्ने पक्राउ गरिएको छ ।
काठमाडौं स्वयम्भू बस्ने दोलखा घर भएका २५ वर्षीय सुदिप खड्कालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ...
आफ्नै साथीको हत्या गर्ने ६ जना पक्राउ
सुनसरी / धरान उपमहानगरपालिका-१७ उदय टोल बस्ने १७ वर्षीय आशिष ठटालको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका बस्ने २८ कोमल गुरुङ समेत ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
मंसिर ७ गते राति आशिष सहित...
गाउँपालिका भित्रका मौलिक संस्कृती पहिचान गर्न सम्मेलन
सल्यान / आफ्नो गाउँपालिकाभित्र के कस्ता कला संस्कृती छन् भनेर पहिचान गर्नका लागी सल्यानको त्रिवेणी गाउँपालिकाले ‘लोक कला संस्कृती सम्मेलन २०७५’ आयोजना गर्ने भएको छ ।
गाउँवस्तीका मौलिक संस्कृती लोप हुन पुगेको भन्दै चिन्ता व्यक्त...
इलामको टुँडिखेलमा पर्यटन महोत्सव हुने
काठमाडौं / प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा आगामी पुस ५ देखि १६ गतेसम्म ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’ आयोजना गरिने भएको...
हुम्लावासीलाई कम्मल वितरण
हुम्ला / अदानचुली गाउँपालिका–४ ले आफ्नो वडाका ७२ ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो कम्मल वितरण गरेको छ । वडाको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकलाई कम्मल वितरण गरेको वडाध्यक्ष विष्णु थापाले जानकारी दिनुभयो ।
वडा परिषद्ले...
प्रदेश ३ को राजधानी मतदानबाटै टुङ्गो लगाइने
हेटौँडा / प्रदेशसभाको आगामी बैठकले प्रदेश नं ३ को स्थायी राजधानीबारे टुङ्गो लगाउने भएको छ ।
सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा आज अपराह्न बसेको सर्वदलीय बैठकले संसदीय प्रक्रियाबाटै राजधानीबारे टुङ्गोमा पुग्ने निर्णय गरेको हो ।...
जापानमा नेपाल वायुसेवाको उडान पुनः संचालन हुने
काठमाडौं / जापानको ओसाका विमानस्थलमा नेपाल वायुसेवा निगमको उडान पुनः संचालन गर्ने बारे निगम र जापानी टोलीका उच्चपदाधिकारी बीच आज छलफल भएको छ ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले नेतृत्व गर्नुभएको नेपाली प्रतिनिधीमण्डल र ओसाका...
























