सरकारले समिटको निम्ति पैसा खर्च गरेको छ भने त्यसको छानबिन गर्नुपर्छ : मन्त्री ज्वाला
काठमाडौं / कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले एशिया प्यासिफिक समिट विशुद्ध धार्मिक कार्यक्रम नभएको जिकिर गरेका छन् । उनले भने,‘यो समिट विशुद्ध धार्मिक कार्यक्रम होईनजस्तो मलाई लाग्छ ।
भाजपाका नेता विजय जोली...
ओली सरकार अब धार्मिक द्वन्द्वको पनि नाईके भयो : मीन विश्वकर्मा
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले एशिया प्यासिफिक समिट आयोजनामा सरकारको संलग्नता हुनु नेपालको ईतिहाँसमा सबैभन्दा ठूलो दुर्घट्ना भएको टिप्पणी गरेका छन् । उनले भने,‘यो समिटको आयोजक संस्था...
सरकारलाई दिएको समर्थन अब फिर्ता लिन्छौं : कर्ण
काठमाडौं / राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले अबको चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारेका छन् । उनले भने,‘अब यो सरकारलाई समर्थन जारी राख्नुपर्ने कुनै औचित्य छैन । हाम्रो पार्टीको अब...
एनआईसी एसिया बैंकमा न्यौपाने र पाण्डेको पदोन्नति
काठमाडौं / एनआई सी एसिया बैंक लिमिटेडको २०७५ मंसिर १७ गते बसेको ३८० औ सञ्चालक समितिको बैठकले बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति गरेको छ ।
न्यौपानेले ३८ वर्षकै उमेरमा देशको...
आइएमई डिजिटल र सिभिल बैंकबीच सम्झौता
काठमाडौं / आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र सिभिल बैंक बीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल...
बिहे गर्ने बेलामा सम्बन्धविच्छेद
तेह्रथुम / जिल्लामा विद्यालय र क्याम्पस पढ्दै गरेका युवा युवतीले विवाह गर्ने उमेर नभई भागेर प्रेम विवाह गर्ने र पछि बिहे गर्ने उमेर हुँदै गर्दा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या उच्च रहेको पाइएको छ । जिल्ला...
ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश दिने
काठमाडौं / ग्लोबल आइएमई बैंकले आ.व.२०७४/०७५ मा २ अर्व १० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
बैंक संचालक समितिको आज बसेको ३०७औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारण सभाकोस्वीकृति पश्चात आ.व.२०७४/०७५...
लैङ्गिक हिंसा नियन्त्रणका लागि प्रहरी अधिकृतहरुलाई अभिमुखिकरण
काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लैङ्गिक हिंसा नियन्त्रण संजाल समिति गठन तथा कार्यसञ्चालन विधि, २०७५ सम्बन्धी दुई दिवसीय अभिमुखिकरण कार्यशाला गोष्ठीको मंगलबार होटल मनाङ, ठमेलमा आयोजित एक समारोहबीच उदघाटन गर्नुभयो ।
उक्त अवसरमा प्रहरी...
डिस्को र दोहोरीमा १८ वर्षभन्दा कम उमेरकालाई प्रवेश रोक
काठमाडौं / काठमाडौंका मनोरञ्जनस्थल (डिस्को, दोहोरी साँझ, लाउन्ज बार) मा १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई रोक लगाइएको छ ।
प्रहरीले बालबालिकासम्बन्धी ऐन ०७५ लाई कडाइका साथ लागू गर्न थालेपछि काठमाडौंका मनोरञ्जनस्थल ९डिस्को, पब, दोहोरी साँझ,...
सानिमा लाईफ इन्स्योरेन्स र जनता बैंक बिच बैंक्यास्योरेन्स सम्झौता
काठमाडौं / सानिमा लाईफ इन्स्योरेन्स लि. र जनता बैंक लि.बिच सोमबार बैंक्यास्योरेन्स सम्झौता भएको छ ।
एक कार्यक्रम बिच कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशब राज के.सी तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुंवरले सो...
























