तीन स्थानमा ट्राफिक बत्ती जडान
ललितपुर / ललितपुर महानगरपालिकाका तीन स्थानमा पहिलो पटक ट्राफिक बत्ती जडान भएको छ । महानगरपालिकाले यार्सा टेक्नोलोजी कम्पनीको सहयोगमा कुपण्डोलदेखि जावलाखेलसम्मको स्थानमा तीनवटा ट्राफिक बत्ती राखेको हो ।
कुपण्डोलको उकालोे बाटो, महानगरपालिकाको कार्यालय अगाडि र...
क्रिश्चियनहरुको धर्म प्रचारशैलीबाट हिन्दु धर्मावलम्बीहरु आक्रोशित
काठमाडौं / भर्खरै काठमाडौंमा सम्पन्न ‘विवादित’ एसिया प्यासिफिक समिटमा आम नेपालीलाई क्रिश्चियन धर्मप्रति आकर्षित एवंं बाध्य पार्नेगरी गतिविधि गरेको र त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले खुलेर समर्थन तथा सहभागी भएपछि देशभर असन्तुष्टि बढेको छ...
त्रिभुवन विश्वविद्यालयमा लाग्यो ताला
काठमाडौं / त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला लगाइएको छ । कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुख कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ निकटका विद्यार्थीले ताला लगाएका हुन् ।
ब्याचलर अफ कम्प्युटर अप्लिकेशन (बिसिए) लगायत केही विषयमा...
नेपाली चलचित्र हलिउड-बलिउडसँग प्रतिस्पर्धा गर्न सक्ने दीपकको दाबी
यस वर्षको सुपरहिट फिल्म ‘छक्का पञ्जा ३’ ले कलाकार, प्राविधिक तथा सञ्चारकर्मीलाई सम्मान गरेको छ । १३ वटा हलमा सफलतापूर्वक ५१ औं दिन मनाएको यस फिल्मका निर्माण टिमले मंगलबार राजधानीमा सफलताको पार्टी आयोजना गर्दै...
अब जाडोमा छाला सुख्खा हुनबाट बच्ने उपाय
जाडो बढेसंगै हाम्रो छालामामा विभिन्न प्रकारका समस्या देखापर्न सक्छन्। चिसो मौषमका कारण छाला सुख्खा हुने समस्या नै बढी हुन्छ।
चिसोले हाम्रो छाला यसै पनि सुख्खा हुन्छ जसले गर्दा चिलाउने बढ्छ। बच्चामा पनि छालाको समस्या आउन...
सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
भोजपुर / नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको रणबम गणका गणपति प्रविनराज घिमिरेले बताउनुभयो । पूर्वी पृतना फिल्ड अस्पताल,...
सुविधासम्पन्न सभागृह बनाउने टुङ्गो
चितवन / चितवन जिल्लामा सुविधासम्पन्न सभागृह बन्ने टुङ्गो लागेको छ । भरतपुर महानगरपालिकाले पहिले प्रस्ताव गरेका दुई ठाउँमा विवाद भएपछि जिल्ला समन्वय समितिको पार्क निर्माणका लागि छुट्याइएको ठाउँमा सभागृह बनाउने निर्णय भएको हो ।
जिल्ला...
‘ए’ डिभिजन फुटबल : आज तीन खेल हुँदै
काठमाडौं / शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आज दुई खेल एन्फा मैदान सातदोबाटो तथा एक खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल...
कर्मचार्यद्वारा १५६औँ पटक रक्तदान
काठमाडौँ, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १५६औँ पटक रक्तदान गरेका छन् ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीका लागि उनले मंगलबार रक्तदान गरेका हुन् ।
अस्पतालका निर्देशक डा जागेश्वर गौतमले...
मुलकमा नयाँ जनवादी क्रान्ति आवश्यक
रुपन्देही / नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समिति बैठकले मुलकमा नयाँ जनवादी क्रान्ति आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
बुटवलमा सम्पन्न केन्द्रीय समितिको बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीविका सवालमा नयाँ क्रान्ति आवश्यक रहेको निष्कर्ष निकाल्दै...
























