कूशासनतर्फ गइरहेको सरकारलाई सुशासनको पुरस्कार स्वीकार्य नहुनु पर्ने

-राज्यलक्ष्मी शाक्य केपी ओली नेतृत्वको वर्तमान सरकारलाई क्रिश्चियन सोसाइटीको एउटा समूहले सुशासनको निम्ति पुरस्कृत गरेको छ । काठमाडौं शहरलाई अस्तव्यस्त बनाएर सरकारले पाएको सुशासनको पुरस्कार नेपाली जनताका लागि हांस्यास्पद बनेको छ । जनताले सुशासनको अनुभूति...

जनवादी गणतन्त्र चीन र प्रजग कोरियाको सामाजिक अध्ययन भ्रमण

-डा.दीपेन्द्र रोकाया / देवकी तिमल्सिना त्यहाँबाट हामीहरू सिधै जुछे विचार टावर गयौ । टावर अघिल्तिर कुटो, ब्रस र हतौडा बोकेको महिला, बुद्धिजीवी र मजदुरको प्रतिकात्मक शालिकको अवलोकन ग¥यौ । स्थानीय अनुवादकका अनुसार जुछे उद्योग, राष्ट्रिय...

पाकिस्तानलाई अब पुरानो नजरले नहेरौं

–निमकान्त पाण्डे गत साता पंक्तिकारसहितको नेपाली मिडिया डेलिगेसनको टोलीलाई पाकिस्तानको राजधानी इस्लामावाद हुँदै लाहोर लगायतका महत्वपूर्ण स्थानमा महत्वपूर्ण भ्रमण गर्ने अवशर प्राप्त भयो । एक साता लामो भ्रमण निकै फलदायी भयो र पाकिस्तानले पछिल्लो पटक...

वैदेशिक रोजगारीमा खुट्टा गुमाएका बानियाँलाई आर्थिक सहयोग प्रदान (भिडियोसहित)

 काठमाडौं / वैदेशिक रोजगारीको सिलसिलामा देब्रे खुट्टा गुमाएका झापाका केवल बानियाँलाई आज आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा ओसन नेपाल मिडिया प्रा.ली.ले बुधबार एक कार्यक्रमको आयोजना गरेर स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट...

स्याटेलाइटबाटै अब विश्वभर निःशुल्क वाईफाई !

 एक चीनियाँ कम्पनीले विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउँने तयारी गरेको छ । विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउने तयारीमा चिनीयाँ एक इन्टरनेट कम्पनीले उपग्रह लिएर आएको छ । यसको उद्‌घाटन भने आउँदो बर्ष हुने जनाइएको छ...

मन्त्रिपरिषद्को निर्णय नहुँदा बाहिरी चक्रपथको काम अवरुद्ध

काठमाडौं– काठमाडौंस्थित बाहिरी  चक्रपथ आयोजनाको काम अवरुद्ध भएको  छ । मन्त्रिपरिषद्बाट  स्वीकृत समेत  भइसकेको बाहिरी चक्रपथको चोभार–सतुंगल सडक खण्डको विस्तृत परियोजना प्रतिवदेन (डीपीआर) तयार भएर पनि  जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्ले निर्णय नगरिदिँदा काममा अवरुद्ध...

एकमुखे रुद्राक्ष र नागमणि प्रदर्शन

 काठमाडौं /  बालाचतुर्दशीका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म दुर्लभ एकमुखे रुद्राक्ष र नागमणि प्रदर्शनीमा राखिएको छ । बहुमूल्य यी सामग्री प्रत्येक वर्ष बालाचतुर्दशीका अवसरमा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन ढुकुटीबाट निकाल्दा...

फेरि धर्नामा बस्छु, बलात्कारी हत्यारा नसमातिएसम्म आन्दोलन गरिरहन्छु : यज्ञराज

काठमाडौं / महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत कञ्चरपुरकी १३ वर्षीया निर्मला पन्तका बुवा यज्ञराज पन्तको स्वास्थ्य अवस्थामा क्रमश: सुधार हुँदै गएको छ । मंसिर ८ गते अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनी आईसीसीयू वार्ड हुँदै पुरुष...

७.५ म्याग्नीच्यूडको भूकम्प

न्यूजि ल्याड / न्यू क्यालेडोनियानजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७।५ म्याग्नीच्यूडको भूकम्प गएको छ ।सो भूकम्पपछि नजिकै रहेको द्वीपहरुमा सुनामीको चेतावनी दिइएको सम्बन्धित आधिकारीहरुले जानकारी दिएका छन् । प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रअनुसार न्यू क्यालेडोनिया...

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई हिटलर नबन्न सुझाव

श्रीलङ्का / श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हिटलरसँग तुलना गर्दै देशको राजनीतिक सङ्कट नबढाउन छ हप्ता पहिले पदच्युत गरिएका श्रीलङ्काका पूर्व प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले आफ्नो सुझाब दिनुभएको छ । रनिल विक्रमासिङ्गेले उक्त भनाई देशका राष्ट्रप्रमुखलाई सङ्केत...

RECENT POSTS

HOT NEWS