तिलिचो ताल घुम्न कहिले जाने ?
हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने तिलिचो ताल घुम्नका लागि उचित समय कुन हो त ? कहिले जाँदा सहज हुन्छ भन्ने कौतुहलता आम मानिसमा रहेको हुन्छ ।
विश्वको सबैभन्दा अग्लो स्थानमा...
मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेल अस्पताल सम्मानित (भिडियोसहित)
काठमाडौं / स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये मुलुकमै सबैभन्दा बढी आयकर तिरे वापत बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई सम्मान गरिएको छ । आर्थिक बर्ष २०७३/०७४ मा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा मुलुककै उत्कृष्ट...
गृहमन्त्रीले नाटक र सामान्य प्रशासनमन्त्रीले उट्पट्याङ देखाए : झा (भिडियोसहित)
काठमाडौं / राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री केशब झाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्ने चेतावनी दिएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै...
नेविसंघको महाधिवेशनको विकल्प महाधिवेशन नै हो : महाधिवेशन पक्षधर नेताहरु
काठमाडौं / नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनको लागि थपिएको मिति सकिएको समयमा विधिवत महाधिवेशन पक्षधर विद्यार्थीहरुले समय थपेरै भएपनि महिधिवेशन गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।
रिपोर्टर्स क्लबन नेपालमा विधिवत महाधिवेशन पक्षधर...
आजदेखि राष्ट्रिय परिचयपत्र वितरण
काठमाडौं / सरकारले आजबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्ने भएको छ ।
देशभर आगामी ३ वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ अघि बढेको सरकारले पाँचथरबाट यसको शुभारम्भ गर्न लागेको हो ।
पाँचथरको शहीद मञ्चमा आयोजित...
पुरुषका लागि संगिनी सुइ : एक पटक लगाएपछि एक वर्ष ढुक्क
महिलाका लागि अस्थाई गर्भनिरोधका अनेक विधि छन् । सुइ देखि लिएर, पिल्स अनि पाठेघर तथा पाखुरामा राख्नेसम्मका उपकरण र कण्डम पनि ।
तर पुरुषका लागि भने अस्थाइ गर्भर्निरोधक साधनको रुपमा कण्डमको विकल्प अहिलेसम्म छैन ।...
आज हरि बोधिनी एकादशी
काठमाडौ, आज हरि बोधिनी एकादशी, भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनलाई हरिबोधिनी एकादशीका रुपमा मनाइन्छ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी...
विमानमा सवार यात्रुको माग पूरा गर्न एयरहोस्टेसको यस्तो स्मार्ट आइडिया
जापानमा एक यात्रुको विचित्र मागलाई एयरहोस्टेसले निकै सिर्जनात्मक तरिकाले पूरा गरिदिएकी छिन् । उनको यो तरिका देखेर विमानका अन्य यात्रु पनि चकित परेका थिए ।
जापानको एक फ्लाइटको क्रममा एक यात्रुले एयरहोस्टेससँग अचानक सिट फेर्न...
कुखुरा पाल्ने संसारकै गरिब राष्ट्रपति र हाम्रा राष्ट्रपति !
राष्ट्रपति जोसे बस्दै आएको घर उनले आत्मसात गरेको दर्शनले उनलाई जिवनको उद्धेश्य सम्पती कमाउनु र धनी बन्नु होइन, मुलुक र गरिबहरूको भलाईका लागि काम गर्नु हो भन्ने सिकाएको थियो ।
राष्ट्रपति जोसे
१४ बर्षे गुरिल्ला जिवनको...
नर्भिकलाई फेरि अर्को विश्वस्तरीय सम्मान प्राप्त
काठमाडौं / नर्भिक इन्टरनेशनल हस्पिटल स्वास्थ्य व्यवसायमा उत्कृष्टता (विजिनेश एक्सलेन्स इन हेल्थ केयर), नामक एक विश्वस्तरीय पुरस्कार/सम्मान हात पार्न सफल भएको छ ।
संयुक्त राज्य अमेरिकास्थित टेक्सास शहरमा अवस्थित अमेरिकाको चेम्बर अफ कमर्सको एक निकाय...

























