पूर्व-पश्चिम राजमार्गको यस्तो नयाँ रुप
काठमाडौंं / सवारीसाधनको अत्यधिक चाप हुने पूर्व–पश्चिम राजमार्गलाई विस्तार गरी ८ लेनसम्मको बनाउने तयारी भइरहेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग यसको तयाारीमा लागिपरेको छ । हाल २ लेन रहेको राजमार्ग सहरी...
लुम्बिनीमा पूर्वीय दर्शनसम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
काठमाडौ, बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा छलफल गर्न शनिबारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र चीनको बेइजिङ नर्मल युनिभर्सिटीको सहकार्यमा सेमिनार शुरु भएको हो । सेमिनारमा एशियाली प्राकृतिक दर्शनको...
के कारणले गर्दा निन्द्रा लाग्दैन ?
काठमाडौं / मानिसहरु सुत्नका लागि बेडमा पल्टिएपनि निकै बेरसम्म सुत्ने कसरत गरिरहेका हुन्छन् । निद्रा भनेको हाम्रो जीवनको आधारभुत आवश्यकता हो । २४ घण्टामा कमसेकम ७ देखि ९ घण्टासुत्न सक्यो भने शरीरलाई फाइदा हुन्छ।
निद्रा...
सूचि गोप्य राख्दै २ हजार बढी कर्मचारीको सरुवा
काठमाडौं / स्वास्थ्य सेवा विभागले मातहतका कार्यालयमा कार्यरत एकैपटकमा मा २ हजारभन्दा बढी कर्मचारीको सरुवा गर्दै सूचि गोप्य राखेको छ।
विभागका केही कर्मचारीले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा बसेर शुक्रबार अबेर रातिसम्म सरुवा हुने...
अवैध हतियारसहित तीन भरतीय पक्राउ
धरान । अवैध हतियार कारोबार गर्दै आएका तीन भारतीयलाई सशस्त्र प्रहरीले सुनसरीका विभिन्न स्थानमा पक्राउ गरेको छ। अवैध हतियारको कारोबार गर्ने तीनजनाको समूहलाई सुनसरीको हरिपुर र श्रीपुर नाकाबाट शनिबार पक्राउ गरेको हो। अर्का एक...
माईक्रो बसका चालक र सहचालकको पहिचान सहितको ज्याकेट अब अनिवार्य
काठमाडौं । अब माईक्रो बसको चालक वा सहचारलकले अनिवार्य रुपमा पहिचान सहितको ज्याकेट लगाउनु पर्ने भएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा माईक्रो बसका चालक र सहचालकका लागि मंसिर १ गतेबाट ज्याकेट अनिवार्य...
प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई हटाएर हेलिप्याड
काठमाडौं / राष्ट्रपति कार्यालय शितल निवास सँगै रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई हटाएर हेलिप्याड बनाउने तयारी गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको दबावमा सरकारले राष्ट्रपति कार्यालय र निवास विस्तार गर्न महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौतीमा...
इन्टरपोल महासभामा भाग लिन महानिरीक्षक खनाल दुबइ प्रस्थान
काठमाडौँ, अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) ८७ औँ महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल शुक्रबार दुबइ प्रस्थान गरेका छन् । आइतबार देखि संयुक्त अरब इमिरेट्सको दुबइमा हुने महासभामा सहभागी हुन उनी त्यसतर्फ लागेका हुन्...
शरणार्थी पुनस्थापनाका विषयमा उच्चस्तरीय छलफल
काठमाडौँ, नेपालमा रहेका विभिन्न देशका शरणार्थीको स्वदेश फिर्ति तथा व्यवस्थापनका विषयमा उच्चस्तरीय छलफल भएको छ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ र नेपाल भ्रमणमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघिय उच्चायुक्तको कार्यालय(युएनएचसिआर)का एशिया प्रशान्त क्षेत्र व्युरोका निर्देशक...
निर्मलाको नाम अब खण्डकाव्यमा पनि
काठमाडौं / मानव अधिकार तथा शान्ति समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्तीका सन्दर्भमा आज काव्य प्रवाह सम्पन्न गरेको छ ।
त्रिहत्तरौँ काव्य प्रवाहमा रामबहादुर पहाडी, भाग्यशाली अधिकारी, मदन कार्की, मेनका पोख्रेल, जयन्ता पोखरेल, आनन्दराम...























