बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट हुँदा ४२ जनाको मृत्यु

काठमाडौं / जिम्बाबेमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ । जिम्बाबेका प्रहरी अधिकारीहरुले बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट भएका कारण बसमा यात्रा गरिरहेका व्यक्तिहरुको मृत्यु भएको बताएका छन् । प्रहरी...

‘बिना बर्दीका पुलिस’ बोलको गीत लोकार्पण

काठमाडौं / नागरिक-प्रहरी सहकार्यमा जनचेतनामूलक कार्यक्रम अन्तर्गत 'बिना बर्दीका पुलिस' बोलको गीत नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा शुक्रबार आयोजित विशेष कार्यक्रमवीच लोकार्पण भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र वरिष्ठ संस्कृतविद सत्यमोहन जोशीले संयुक्तरुपमा उक्त...

वन्यजन्तुको दाह्रा ओसारपसार गर्ने गिरोह पक्राउ

काठमाडौं / वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान प्रहरी टोलीले हिजो बिहिबार संरक्षित वन्यजन्तुको दाह्रा थान- ७ वरामद गरेको छ । काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं-६ जोरपाटी, नारायणटारबाट अवैध रुपमा संरक्षित वन्यजन्तुको दाह्रा (आखेटोपहार) खरिद बिक्री गर्न ओसारपसार...

पृथ्वीभन्दा तीन गुणा ठूलो ‘सुपर अर्थ’ फेला

वैज्ञानिकहरुले ‘सुपर अर्थ’ नामको ग्रह पत्ता लगाएर ठूलो सफलता हात पारेका छन् । वैज्ञानिकहरुले सूर्यबाट नजिकको तारा बनार्ड परिक्रमा गर्ने ‘सुपर अर्थ’ नामको ग्रह पत्ता लगाएको दाबी गरेका छन् । उनीहरुकाअनुसार उक्त ग्रह पृथ्वीभन्दा...

कर्मचारीतन्त्रमा धेरै राजनीतिकरण भयो : उमेश मैनाली

काठमाडौं /  लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले  नेपालमा कर्मचारीतन्त्र असफल भएको जनाएका छन् । 'नेपालको कर्मचारीतन्त्र असफल भयो । कर्मचारीहरु कामै नलाग्ने भए । मुलुकको विकास र समृद्धिमा कर्मचारीतन्त्रले सहयोग गरेन । कर्मचारीतन्त्रमा धेरै राजनीतिकरण...

आइएमईको दशैंमा बिस लाख योजना अन्तर्गत नेत्र बहादुर मल्लले जिते एक लाख

काठमाडौं / नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः– दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’ योजना अन्तर्गत पहिलो महिनाको विजेता नेत्र बहादुर मल्ललाई एक...

प्रधानमन्त्री ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख : केसी

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको गम्भिर आरोप लगाएका छन् । उनले भने,‘प्रधानमन्त्रीले काम भन्दा...

संसद भवनभित्रै सांसदहरुबीच कुटाकुट

श्रीलंका / बिहीबार दिउँसो बसेको संसद बैठकमा  सदन चलिरहेको बेला सांसदहरुबीच हात हालाहाल भएको छ।  सरकार पक्षधर र विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राजपक्ष सरकारविरुद्ध बुधबार अविश्वास प्रस्ताव पारित भएको थियो । राष्ट्रपति मैत्रिपाला...

इँटाभट्टा उद्योगमा गाँजा कारोबार

मोरङ /मोरङको रंगेली नगरपालिका ३ मा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले सञ्चालन गरेको आनन्द इटा भट्टा उद्योगबाट प्रहरीले साढे दुई किलो गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार गाँजासहित भारत...

पार्टीबाट निर्णय नगराई राजदूत नियुक्तिको निर्णय

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले ४ मुलुकमा राजदूतका लागि मन्त्रिपरिषदबाट सिफारिसको निर्णय पार्टीमा कुनै सल्लाह नगरी गरिएको गुनासो पार्टीभित्रबाट सुरु भएको छ । पार्टीबाट निर्णय नगराई राजनीतिक नियुक्तिको निर्णय गरेको जनाइएको छ । शीर्ष तहमा...

RECENT POSTS

HOT NEWS