अब हुने निर्वाचनको मिति घोषणा गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्तको सरकारलाई ध्यानाकर्षण
काठमाडौं / सरकारले अहिले नै अब हुने चुनावको मिति घोषणा गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जनाएका छन् ।
‘छोटो समयमा चुनावको तयारी गर्दा विभिन्न कमजोरी भएका छन् त्यसैले अब त्रुटीरहित चुनावका लागि आयोगलाई पर्याप्त...
सुपारी जोन कार्यक्रम सञ्चालन
भद्रपुर / कृषिलाई व्यावसायीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले झापामा धान र रबरसँगै ‘सुपारी जोन’ कार्यक्रम अघि बढाइएको छ। सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्ला भएकाले सरकारले झापामा सुपारी जोन कार्यक्रमका लागि बजेट...
दिवंगत राजा वीरेन्द्रको ७१ रोपनी जग्गा ट्रस्टको नाममा
काठमाडौं / सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले स्व राजा वीरेन्द्रसहित परिवारका नाममा रहेको जग्गा अब ट्रस्टको नाममा रहेको जानकारी दिनुभएको छ ।
यही कात्तिक २५ गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णय बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सो...
सातै प्रदेशमा नेपाली कांग्रेसको सुझाव संकलन हुने
काठमाडौं / सातवटै प्रदेशमा नेपाली कांग्रेसको सुझाव संकलन गर्ने भएको छ ।
नेपाली कांग्रेसको राजनीतिक समितिको शुक्रबार बसेको बैठकले मंसिर २ देखि ६ गतेसम्म सुझाव संकलन गर्ने निर्णय गरेको हो ।
महासमिति बैठकका लागि राजनीतिक प्रतिवेदन...
बहिरोपनाको कारण लक्षण र उपचार
सेन्सरीन्यूरल हियरीङ लस (एसएनएचएल) एक प्रकारको बहिरोपना हो । कानको आन्तरिक भागमा हुने नोक्सानको कारण यो समस्या निम्तन्छ । बहिरोपनाको समस्या भएका मानिसहरुमध्ये अधिकांशलाई यो समस्या हुन्छ ।
कानबाट मस्तिस्क सम्म जाने नशामा क्षति हुने...
पर्खालले च्यापिएर मृत्यु
काठमाडौं / निर्माणाधिन घरको कम्पाउण्डभित्र खेल्ने क्रममा पर्खाल ढल्न गई च्यापिएर काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने शोभा खड्काको ९ वर्षीय छोरा सिद्धार्थ खड्काको बिहीबार दिउसो मृत्यु भएको छ ।
पर्खालमा च्यापियर गम्भीर घाइते भएका सिद्धार्थको शिक्षण...
बाघको आक्रमणमा परी मृत्यु
तनहुँ / भानु नगरपालिका-४ जोखान बस्ने ४ वर्षीया अस्मिता लम्सालको बाघको आक्रमणमा परी बिहीबार दिउसो मृत्यु भएको छ ।
घर नजिकै खेलिरहेको अवस्थामा उनलाई बाघले आक्रमण गर्दा गम्भीर घाइते भई उपचारको लागि रत्नहरी अस्पताल दमौली...
७ वर्षीया बालिकालाई जबरजस्ती करणी
पाल्पा / ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भारत घर भई रामपुर नगरपालिका-४ स्लामपुरस्थित मिस्त्री काम गरी बस्ने २१ वर्षीय कउशर मियालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका बस्ने ती बालिकालाई जबरजस्ती...
सालकको खपटा सहित पक्राउ
भक्तपुर / रामेछाप बेथान गाउँपालिका-४ घर भई हाल सूर्यविनायक बस्ने २२ वर्षीय रामलाल तामाङलाई सालकको खपटा सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले सूर्यविनायक नगरपालिका-६ स्थित चोकबाट तामाङलाई सालकको...
डा.सुनिल शर्माद्वारा विपन्न बिरामीको उपचारमा एक लाख सहयोग (भिडियो रिपोर्टसहित)
मोरङ / नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले बिपन्न बिरामीको उपचारका लागि एक लाख आर्थिक सहयोग गरेका छन् । शरीरमा तातोपानी खनिएर घाईते भई उपचारका क्रममा आर्थिक अभाव झेल्दै आएकी बेलवारी–४ काकुम...

























