नेपाली नर्स क्यानडाका नर्स भन्दा कम छैनन्–रामाए एस

ललितपुर / 'सशक्तिकरण तर्फ नर्सहरु' विषयक सिम्पोसियम आयोजना गरिएको छ । क्यानडाबाट यहि कार्यक्रमका लागी नेपाल आउनुभएकी रामाए एसले आफुले नेपाली नर्स र क्यानडाको नर्समा केहि भिन्नता नपाएको बताउनुभएको छ । नर्सहरुलाई उर्जावान भएर...

प्रधानमन्त्रीले बोलाए मुख्यमन्त्री बैठक, तर कहिले ?

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरप्रदेश परिषद् बैठक २३ मंसिरका लागि बोलाएका छन् । यसअघि स्थगित भएको परिषद् बैठक मंसिर महिनाभित्र सम्पन्न हुने प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले सञ्चारमाध्यमलाई जनाएका छन्। प्रधानमन्त्रीले यसअघि २१ भदौमा...

बिजनेस भिसामा नेपाल आएर धर्म प्रचार गर्नेलाई कारबाही गर्दै गृह मन्त्रालय

काठमाडौं / पर्यटक भिसा मात्र होइन बिजनेस भिसामा नेपालमा बस्ने विदेशीसमेत धर्म प्रचारमा संलग्न भएको पाइएको अध्यागमन विभागले जनाएको छ । ललितपुरको पुल्चोकमा सिङ–मा फुड कोर्टका सञ्चालक र कर्मचारीसमेत धर्म प्रचारमा लागेको खुलेको थियो । त्यही रेस्टुरेन्टको...

(ट्रायल) भनेको के हो ? यो कसरी कहाँ लिईन्छ ? अन्तिम नतिजा प्रकाशन कसरी...

काठमाडौं /  सवारी चलाक प्रमाणपत्रको लागि लिखित परीक्षामा उत्तिर्ण भएका परीक्षार्थीहरुको सामान्यतया बढीमा १ हप्ताभित्र प्रयोगात्मक परीक्षा लिइन्छ । अन्तरवार्ता सहितको प्रयोगात्मक परीक्षा (ट्रायल) परिक्षा समितिले तोके बमोजिमको स्थान, समय र मितिमा लिइन्छ । प्रयोगात्मक...

६ वर्षको प्रेमलाई सफल पारेरै छोडे रणवीर-दीपिकाले

भर्खरै विवाह गरेका बलिउड जोडी रणवीर सिंह र दीपिका पादुकोणको बिहेको तस्बिर कतिबेला सार्वजनिक हुन्छ भनेर सबै पर्खाईमा थिए । रणवीर सिंहले आफ्नो ट्विटर एकाउण्टमा दुईवटा तस्बिर सार्वजनिक गरेका छन् । त्यस्तै दीपिकाले इन्स्टाग्राममा बिहेको...

युएन उपमहासचिवद्वारा प्रधानमन्त्री ओलीसँग भेट

काठमाडौँ, संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना जे मोहम्मदले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । मोहम्मदले बिहिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । भेटमा प्रधानमन्त्री ओलीले युएनको शान्ति अभियानमा नेपालले...

सिके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो

काठमाडौँ, राज्य विद्रोहकोे मुद्दामा प्रहरी हिरासतमा रहेका सिके राउतलाई विहिबार सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । उनलाई रौतहटबाट पक्राउ हिरासतमा राखिएको थियो । उनको पक्राउ विरुद्ध उनका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते...

भारतको निर्वाचनका कारण नेपालमा तीन दिन बन्द हुने भयो झोलुङगे पुल

दार्चुला /  भारतको पिथोरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदी माथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द हुने भएको छ । दार्चुला नगरपालिका परिषद्को निर्वाचनका कारण सीमासँग जोडिएका पुल बन्द गर्ने...

९९ घर सम्मको एकीकृत बस्ती विकासको जिम्मा स्थानीय तहलाई

काठमाडौं, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ९९ घरपरिवारसम्मको एकीकृत बस्ती विकास गर्नका लागि स्थानीय तहलाई जिम्मेवारी दिने निर्णय गरेको छ । प्राधिकरणको बिहिबार बसेको कार्यकारी समितिको बैठकले एकीकृत बस्ती विकास सम्बन्धी कार्यविधि, २०७५ लाई स्वीकृत गरेको छ...

यूएन आवासीय संयोजकद्वारा प्रधानसेनापतिसँग शिष्टाचार भेट

संयुक्त राष्ट्रसंघका आवासीय संयोजक भेलेराइ जुलियाण्डले प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेट गरेकी छिन् । जुलियाण्डले विहिबार सैनिक जंगी अड्डामा भेट गरेकी हुन् । भेटमा दुई पक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली...

RECENT POSTS

HOT NEWS