स्वस्थ्यका लागि फाइदै फाइदा `कालो चिया´

विश्व भरी नै चियाका पारखीहरु भेटीन्छन् । विशेष गरी कालो चियामा प्रशस्तै एण्टि अक्सिडेन्ट र भिटामिन पाइन्छ, यसले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ, कोष क्षयलाई रोक्छ, मुटुसम्बन्धी रोगबाट पनि बचाउँछ । अमेरिकाका वैज्ञानिकहरूले अनुसन्धानको क्रममा उनिहरुले...

`गङनम स्टाइल’ का गायक नेपाल आउने तयारीमा

काठमाडौं / गीत ‘गङनम स्टाइल’ का गायक ‘सार्इ’ अर्थात पार्क जेई साङ नेपाल आउने भएका छन् । कोरियाली राजदूतावासले आयोजना गर्न लागेको‘सार्इ विथ के पप लाइभ इन नेपाल’ नाम दिइएको कन्सर्टका लागि उनी नेपाल आउन...

सार्वजनिक हुने भयो सामाजिक सुरक्षा योजना

काठमाडौं / संसदबाट  पारित गरिसकिएको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ राष्ट्रपतिको कार्यालयबाट प्रमाणीकरणसमेत भइसकेको छ । उक्त ऐन मन्त्रालयको नाम श्रम तथा रोजगार मन्त्रालय रहेका बेला २०७४ साल साउन २९ गते राष्ट्रपतिबाट प्रमाणित भएको...

सरकारले दुई राजदूतलाई फिर्ता बोलायो

काठमाडौं / सरकारले दुई जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापा...

बुढानीलकण्ठ मन्दीरको मठाधीशजी कस्तो जोगी हो ? आर्थिक हिनामिनाको छानबिन माग गर्दा उल्टै समिति...

काठमाडौं / बुढानिलकण्ठ नारायणस्थान व्यवस्थापन समितिले मन्दीरका मठाधीश स्वामी निगमानन्द महाराजसँग मन्दिरको नगद तथा जिन्सी सामानको खोजी गर्दा उल्टै आर्थिक अनियमितताको आरोप लगाएर समिति खारेज गर्न लागेको भन्दै सरकारलाई तत्काल यस विषयमा अनुसन्धान गर्न...

मोदीले ईपीजीको प्रतिवेदन छिट्टै बुझ्नु हुन्छ : सल्लाहकार भट्टराई

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको संयुक्त प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने स्पष्ट पारेका छन् । उनले भने,‘यसबारेमा हामी...

प्रधानसेनापति र संयुक्त राष्ट्रसंघको आवासीय संयोजकबीच भेटवार्ता

काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र संयुक्त राष्ट्रसंघको आवासीय संयोजक Ms. Velerie Julliand  बीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानसेनापति महारथी थापा र संयोजक Ms. Velerie Julliand ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको हो...

गृह मन्त्रालयमा आगलागी

काठमाडौं / गृह मन्त्रालयमा बिहीबार दिउँसो आगलागी भएको छ। आगलागीका क्रममा मुख्य भवनबाट धुँवा आएको र अहिले आगो निभाउन तीनवटा दमकल पुगेको त्यहाँस्थित सुरक्षाकर्मीले जानकारी दिएका छन्। गृह मन्त्रालयको मुख्य भवनमा एसी सट भएर आगलागी...

महिला टी–२० स्मास प्रतियोगिता थाइल्यान्डमा,नेपाल समूह ‘ए’ मा

काठमाडौं / क्रिकेट एसोसिएसन अफ थाइल्यान्डको आयोजनामा महिला टी–२० स्मास प्रतियोगितामा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले सहभागिता जनाउने भएको छ। थाइल्यान्डमा हुने सो प्रतियोगिता आगामी पुस २८ देखि माघ ५ सम्म संचालन हुनेछ। आइसिसीकी नेपाल...

विवाह तथा कुनै पार्टीमा नाचगान गरेको बलिउड सेलिब्रेटीहरु कति खर्च लिन्छन् ?

यस्तोमा बलिउड सेलिब्रेटीहरुले विवाह तथा अन्य किसिमको पार्टीमा गएको केही निश्चित शुल्क लिने गरेका छन् । साथै उनीहरुलाई पार्टीमा राम्रो सम्मान पनि दिनुपर्ने हुन्छ । कुन भारतीय स्टारले पार्टीमा गएको कति खर्च लिन्छन् त...

RECENT POSTS

HOT NEWS