मंसिर ८ गतेको विशाल जनप्रदर्शनमा सहभागी हुन बुद्धिजिवी संगठनले सबैमा अपील गर्दै

 काठमाडौं / मंसिर ८ गते काठमाडौँमा नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले  आयोजना गर्न लागेको विशाल जनप्रदर्शनमा सहभागी भइदिन नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनले सबैमा अपील गरेको छ । केन्द्रीय समितिको तर्फबाट संगठनका अध्यक्ष...

स्थानीयले एक घण्टा बन्द गरे कलंकी–सोल्टीमोड सडक खण्ड

काठमाडौं / सडक विस्तारको नाममा स्वास्थ्यमाथि अति खेलबाड भएपछि काठमाडौंको कलंकी–सोल्टीमोड सडक खण्ड बिहीबार एक घण्टा बन्द गराइएको छ । धुवाँधुलो, खाल्डाखुल्डीसहितको प्रदुषणले आक्रान्त भएपछि स्थानीयले सो सडक खण्ड करिब एक घण्टा बन्द गराएका हुन्...

बिहानै परमेश्वरसँग माफ मागेर बुवाले दशैंको टीका लगाइ दिनुभयो

दशैंको टीकाको दिन नयाँ सर्ट र धोएको पुरानो प्यान्ट लगाएको थिएँ। आमाले ‘बासँग मागेर ढाका टोपी पनि लगा’ भन्नुभयो। बाको र मेरो टाउकोको आकार उत्रै रहेछ। उहाँको पुरानो टोपी भिरेँ। घरमा टीकाटालो सकेर आफ्नै...

विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण

पाल्पा / पूर्वखोला गाउँपालिका पाल्पाले विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । गाउँपालिकाको ७५ प्रतिशत र विद्यालयको २५ प्रतिशत अनुदानमा सेनेटरी प्याड वितरण गरिएको छ । गाउँपालिकाभित्रका सात मावि र आठ आधारभूत विद्यालयमा ७२...

दिउसोमा नाइटी लगाउनेलाई ३२ सय जरिवाना

भारतको आन्ध्रप्रदेशस्थित गोदावरी जिल्लाको तोकालापल्ली गाउँमा महिलालाई दिउसो नाइटी पहिरन लगाउन प्रतिबन्ध लगाइएको छ । महिलाको रात्रीकालीन पहिरन अर्थात् नाइटी दिउसोमा पहिरिने महिलालाई २ हजार भारु जरिवाना गर्ने निर्णय गाउँपञ्चालयतले गरेको छ । गाउँको नियम...

द्वन्द्वकालमा मन्दिरमा बम हान्नेलाई कसरी श्रद्धाको भाव जाग्यो ?

काठमाडौं / १० वर्षे जनयुद्धको बेलामा द्वन्द्वरत माओवादी पक्षले सबैभन्दा बढी मठमन्दिरहरु भत्काए। धर्मकर्म गर्नेहरुलाई पनि लखेटे। कतिपयको जनै च्यात्नुका साथै हत्या पनि गरे। नेपालका कम्युनिष्टले कहिल्यै पनि पुजाआजा गर्ने छैनन् भन्ने आफ्ना कार्यकर्तालाई...

जथाभावी सवारीसाधन चलाउने २० हजार चालक सिसिटिभीमार्फत कारवाहीमा

 काठमाडौं / ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला । सिसिटिभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ, फन्दामा पर्नुहोला । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समय जथाभावी सवारीसाधन चलाउने चालकलाई सिसिटिभीमार्फत अनुगमन गरी...

चोरी भएका मोटरसाइकल सहित ४ जना पक्राउ

काठमाडौं / चोरी गरी ल्याएको बा ९८ प ७७९९ नम्बरको मोटरसाइकल चलाईरहेको अवस्थामा काठमाडौं नागार्जुन नगरपालिका-२ तिनधारा बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-१ का २५ वर्षीय मधुसुदन केसी समेत २ जनालाई काठमाडौं महानगरपालिका-१५ ठाडोभर्‍याङबाट बुधबार दिउसो प्रहरीले...

दोहोरो कर हटाउन सरकारको निर्देशन

 काठमाडौं /  दोहोरो कर हटाउन प्रदेश र स्थानीय तहलाई केन्द्र सरकारले निर्देशन दिने भएको छ । गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ‘प्रदेश तथा स्थानीय करसम्बन्धी अध्ययन तथा सुझाव समिति’ ले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय...

पाँच दिनदेखि धर्नामा बसेका निर्मला पन्तका आमाबाबुको स्वास्थ्य नाजुक बन्दै

आज पाँच दिनदेखि अनिश्चितकालिन धर्नामा बसेका निर्मला पन्तका आमाबाबुको स्वास्थ्य नाजुक बन्दै गएको छ । महाकाली अञ्चल अस्पतालका डा. किशोर बोहराले यज्ञराजको ब्लडप्रेसर कम हुँदै गएको जनाए । खाना कम खाने भएकाले उनको स्वास्थ्य अवस्था...

RECENT POSTS

HOT NEWS