गन्हाउने मोजा बेचेर करोडौं आम्दानी !

के तपाइ अरुले प्रयोग गरेका गन्ध आउने मोजा लगाउन सक्नुहुन्छ ? सायद गाह्रो हुनुहुन्छ । तर तपाइँजस्तै सबै मान्छे कहाँ हुन्छन् र ? यो दुनियाँमा कोही मानिस आफुले प्रयोग गरिसकेका गन्हाउने मोजा बेचेरै करोडपति...

समाजवादी धारकी यी अमेरिकी कान्छी सांसद

उनी विश्वकै सबैभन्दा ठूलो कर्पोरेट सहर न्यूयोर्कमा जन्मिइन् । २० वर्षको पुग्दा नपुग्दै ‘धन’ र ‘मानवीयता’ बीचको गहिरो अन्तर महसुस गर्न थालेपछि पीडाको डिग्री बढ्न थाल्यो । त्यो रोमाञ्चक उमेरमा उनी बाल साहित्यमा काम...

वामदेवबाट आफ्नो अन्तर्वार्ताको खण्डन

काठमाडौं /  सत्तासीन नेकपाका नेता वामदेव गौतमले आफूले नदिएको अन्तरवार्ता प्रकाशित गरेर एक दैनिक पत्रिकाले आफ्नो मानहानी गरेकोमा आपत्ति जनाउनु भएको छ । गौतमले हिजो एक प्रेस विज्ञप्ति जारी गरी सो पत्रिकाको अन्तरवार्तामा आफ्नो...

मंसिर ८ गते राजधानीमा शक्ति प्रदर्शनको भव्य तयारी

काठमाडौं / अर्धभूमिगत अवस्थामा रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गते राजधानीमा बृहत जनप्रदर्शनको तयारी गरिरहेको छ । उक्त पार्टीले अर्धभूमिगत अवस्थामा पार्टीका गतिविधिहरू सञ्चालन गर्न थालेपछि सरकारले पार्टीका नेता...

सांसद नवराज सिलवाललाई कालो झण्डा देखाउने को हुन् ?

ललितपुर / निर्वाचनको बेलामा कार्यक्रम गर्दा कार्यकर्तालार्इ खाना, खाजा खुवाएको रकम ललितपुर क्षेत्र नं १ बाट निर्वाचित सांसद नवराज  सिलवालले नतिरेपछि देखाइएको छ । स्थानीय बाबू न्यासुरले कालो झण्डा देखाएका हुन् । असोज २९ आफ्नो निर्वाचन...

निर्मला पन्त बलात्कार काण्ड : दीलिपका परिवारद्वारा क्षतिपूर्ति माग

काठमाडौं / निर्मला पन्तको बलात्कारपछि हत्याको खोजतलास झन झन रहस्यमय बन्दै गइरहेको छ । बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले अनुसन्धानको क्रममा नियन्त्रणमा लिएर  चरम शारीरिक एवं मानसिक...

अन्डरवेयर लिएर संसदमा पुगेकी एक सांसद

काठमाडौं /   आयरल्याण्डका एक सांसद अन्डरवेयर लिएर संसदमा पुगेकी छन् । बलात्कार मुद्दाका अभियुक्तलाई रिहा गरेपछि डब्लिनसहित विभिन्न स्थानमा प्रदर्शन समेत हुँदैछ । १७ वर्षीया किशोरी बलात्कारको मुद्दा सुनुवाईका क्रममा अभियुक्तका वकिलले अदालतमै भनेका थिए, ‘तपाईंले...

एकैपटक ६ लाख सञ्चयकर्ताको बिमा गर्दै सञ्चयकोष

 काठमाडौं / कर्मचारी सञ्चय कोषले ६ लाख सञ्चयकर्ताको औषधोपचार र घातक रोगको बिमा गर्ने भएको छ । कोषले हरेक सञ्चयकर्ताको ११ लाख रुपैयाँ बिमांक रकमबराबरको बिमा हुने गरी बुधबार राष्ट्रिय बिमा कम्पनीसँग सम्झौता गरेको छ । यो...

पाक्ने भयो अब ‘दाल भात तरकारी’

काठमाडौं / कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्र ‘दाल भात तरकारी’को शुभसाइत गरिएको छ । चलचित्रको मुहुर्त समारोहमा मुख्य कलाकार नायक पुष्पल खड्का र नायिका आँचल शर्माले संवाद बोलेका थिए भने मानिसले दाल भात तरकारी...

काठमाडौंमा १२ देशका उच्च अधिकारीको बैठक शुरू

 काठमाडौं /  बिहीबारबाट काठमाडौंमा वैदेशिक रोजगारीका लागि कामदार पठाउने १२ देशका उच्च अधिकारीको बैठक शुरू भएको छ । शुक्रबार मन्त्रिस्तरीय बैठक बस्नेछ ।  बैठकले ३० गते हुने मन्त्रीस्तरीय बैठकका लागि कार्यसूची, कार्यक्रम र निर्णयका विषयवस्तु सिफारिस गर्नेछ। सोही...

RECENT POSTS

HOT NEWS