जनवादी गणतन्त्र चीन र प्रजग कोरियाको सामाजिक अध्ययन भ्रमण
डा.दीपेन्द्र रोकाया /देवकी तिमल्सिना
१३ अक्टुवर २०१८ को साँझ ६ बजे हामी घरबाट एअरपोर्टतिर जाने तयारी गर्दै थियौ । घरबाट निस्कने बेला बेलमती बहिनीले खादा लगाइन् । दहीको सगुन चखाइन् भने छोरा दिवेशले फुलको गुच्छा...
घुस दिने ट्रक चालक पक्राउ
काठमाडौं / काठमाडौं महानगरपालिका-१० स्थित बुद्धनगरचोकमा सवारी साधन जाँच गर्ने क्रममा घुसदिने बा २ ख ८१२९ नम्बरको मिनिट्रकका चालक जित बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
चालकले मिनिट्रकको कागजपत्र नभएको भनि प्रहरीलाई नगद...
राष्ट्रपति भण्डारी पोल्याण्ड जाँदै
काठमाडौ, २९ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी मङ्सिर १७ देखि २८ गतेसम्म पोल्याण्डको कातोभिचमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन पोल्याण्ड जाने तय भएको छ । पाँचदिवसीय भ्रमणमा राष्ट्रपति भण्डारी...
भूटानी शरणार्थीलाई घर फर्काउन पहल गरिने
काठमाडौ २९ कात्तिक । नेपालमा रहेका भूटानी शरणार्थीलाई घर फर्काउन पहल गरिने भएको छ । सत्ताइस वर्षदेखि शरणार्थी जीवन विताइरहेका उनीहरुलाई घर जाने वातावरण बनाउन शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग (युएनएचसीआर) ले भूटान र नेपाल सरकारसँग...
अब भाडामा बस्नेले पनि कर तिर्नुपर्ने
काठमाडौं / कुनै व्यक्ति वा संस्थाको नाममा जग्गाको स्वामित्व भई अर्को व्यक्ति वा संस्थाले भवन वा अन्य कुनै प्रकारका भौतिक संरचनाको निर्माण, विकास र सम्बर्धन गरी भोग गरेको सम्पत्तिको कर तिर्नुपर्ने व्यवस्था गरिएको छ ।...
स्नातक र स्नातकोत्तरको प्रश्न नेपाली माध्यममा सोध्न दबाब
काठमाडौं / नेपाली माध्यममा प्रश्न नहुँदा विद्यार्थीहरूले उत्तर लेख्न नसकेको गुनासो ‘हेलो सरकार’मा परेको छ । यो गुनासो संगै त्रिभुवन विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्न सोध्न दबाब बढेको छ ।
आर्थिक वर्ष...
नेपालमा विद्यमान कम्युनिस्ट पार्टीहरुबारे – ३
हुकुमबहादुर सिंह
‘चम्कनेभरी सबै सुन हुँदैनन्’ भनेझै आफूलाई कम्युनिस्ट भन्नेहरु सबै कम्युनिस्ट हुँदैनन् । नेपालमा आफूलाई कम्युनिस्ट पार्टीको नेता तथा कार्यकर्ता भन्नेहरु अझै पनि एक दर्जनभन्दा बढता नै छन् । यद्यपि क्रान्तिकारी माक्र्सवादी दृष्टिकोणबाट भन्ने...
दशैं तिहारजस्ता सांस्कृतिक पर्वहरू सबै नेपालीहरूका साझा हुन् कि हिन्दूहरूका मात्र ?
-चन्द्रप्रकाश बानियाँ
नेपाली समाजमा यो वर्षको दशैं विशेष चर्चाको विषय बन्यो । सकल प्रजाजनलाई दशैंको टिकाप्रसाद निगाह बक्सदिने नारायणहिटी दरबारको परम्परालाई निर्मलनिवासले निरन्तरता दिदै आएको छ । सांस्कृतिक कार्यक्रममा हुने राजकीय सहभागिताको लागि प्रथम राष्ट्रपति...
गणतन्त्रका तीन मुख्य खम्बा धरापमा
–निमकान्त पाण्डे
नेपालमा संविधानसभाबाटै घोषणा गरिएको गणतन्त्रलाई स्वीकार गरेर नागरिक जीवन बिताइरहेका पूर्व राजा ज्ञानेन्द्रले देशमा शान्ति सुरक्षा कमजोर भएको, धार्मिक र जातीय सहिष्णुता खल्बलिँदै गएको र राष्ट्रिय स्वाधीनता चिन्ताजनक अवस्थामा गइरहेको भन्दै प्रतिक्रिया व्यक्त...
राष्ट्रपति विद्या भण्डारीको अलोकप्रिय गन्तव्य
गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका रूपमा निर्वाचित भएकी विद्या भण्डारीबाट नेपाली जनताले धेरै ठूलो आशा गरेको महशुस हुन्थ्यो । पहिलो कार्यकाल व्यतित गर्दासम्म सरकार फेरबदलका घटनाहरूले नै राष्ट्रपतिलाई पनि असफल बनाएको बुझ्न सकिने अवस्था थियो...

























