जमराको जुस स्वास्थ्यका लागि हानिकारक भएको डा.सुधांशु केसीको दाबी

जमराको जुसलाई भिटामिन र मिनरलको पनि राम्रो स्रोत मानिएको छ । प्रोटिनको आधारभूत तत्त्व एमिनो एसिड हो । शरीरमा भएका अनावश्यक रसायन हटाउन जमराको जुसजति प्रभावकारी केही नरहेको जिकिर यिनको छ । मानिसलगायत अन्य...

काठमाडौंका डीएसपी विरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं / महानगरीय प्रहरी वृत बौद्ध काठमाडौंका डीएसपी श्यामकुमार राई विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिइएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले राई विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । डिएसपी राई विरुद्ध अख्तियारले बिगो एक...

पहाड गायब हुँदा सर्वाेच्चको चासो

छिमेकी मुलुक भारतको राजस्थानस्थित अरावली क्षेत्रमा रहेका ३१ वटा पहाड हराएका छन् । पहाड हराएकोमा त्यहाँको सर्वोच्च अदालतले आश्चर्य व्यक्त गरेको छ । केन्द्रीय सरकारबाट अधिकार प्राप्त समितिबाट पेश गरिएको १२८ नमूनाको अध्ययनबाट ३१...

सल्यान पत्रकार महासंघका ४ बुँदे निर्णय

सल्यान / नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको दशौँ पूर्ण बैठक छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरा अवस्थित चाँदनी साततले गुफामा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष प्रतीक इच्छुक शर्माको अध्यक्षता एवम् केन्द्रीय सदस्य टेकराज शाहीको...

नेपाल-अमेरिका द्विपक्षीय हितका बारे प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं / नेपाल र अमेरिकाको द्विपक्षीय हितका बारे अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। बेरी सन् २००७ देखि २००९ सम्म नेपालस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनका रुपमा कार्यरत थिए।...

देशलाई आत्मनिर्भर बनाउन श्रमशक्ति निर्यात बन्द गर !

-निशा तामाङ नेपालमा कम्युनिष्ट पार्टीको दुईतिहाइ बहुमतको सरकार निर्माण भएको पनि दश महिना पुग्न लागिसकेको छ । कम्युनिष्ट पार्टीको सरकारले नेपाली जनताको जीवनस्तर माथि उठाउने प्रयास गर्नुपर्नेमा सरकारको त्यसतर्फ कुनै कार्यक्रम रहेको जनतालाई जानकारी समेत...

प्रेममा यस्तोसम्मको पागलपन, नाइटो काटेर प्रेमीलाई उपहार !

प्रेममा मान्छे पागल बन्छ भन्ने भनाई नै छ । मेक्सिकोमा एकजना युवतीले यो कथनलाई प्रमाणित गरिदिएकी छिन् । २३ वर्षकी ती युवतीले आफ्नो प्रेमीलाई खुसी पार्नका लागि यस्तो उपहार दिने सोँच बनाइन् जुन सुन्दैमा...

धर्म परिवर्तन गराउने तीन विदेशीलाई देश निकाला, नेपालीमाथि समेत कारवाही गर्ने तयारी

काठमाडौं / सरकारले भिसा दुरूपयोग गरी धर्म परिवर्तन गराउने ३ विदेशीलाई प्रवेशमा प्रतिबन्ध लगाई निस्काशन गर्ने भएको छ। पछिल्लो पटक इसाई धर्म प्रचारका क्रममा नियन्त्रणमा लिइएका दुई जापानी महिला मारी इकुरा र यासुको ओबा...

चिसो मौषममा निमोनियाबाट कसरी बच्ने ?

न्युमोनिया बिभिन्न प्रकार का जीवाणुहरूको संक्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबी हो। अङ्ग्रेजीमा Pneumonia भनिने यो रोगलाई उच्चारण भेदले गर्दा निमोनाया पनि भनिन्छ्रयसमा फोक्सोका कोषहरू सुन्निन्छन् अनि श्वासप्रश्वासमा बाधा पुग्दछ। केही भाइरसका प्रजातिहरूले कडा खालको न्युमोनिया...

काभ्रेमा दिनप्रतिदिन आत्महत्याका घटना बढ्दै

काभ्रे  / काभ्रे जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएको छ। बढ्दो आधुनिकीकरण सँगै व्यक्तिमा हुने सामाजिक आर्थिक,मानसिकलगायत विभिन्न समस्याका कारण आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको...

RECENT POSTS

HOT NEWS