सटरको ताला फुटाएर चोरी गर्ने पक्राउ
काठमाडौं / काठमाडौंको विभिन्न स्थानमा सटरको ताला फुटाएर चोरी गर्ने रामेछापको दोरम्बा गाउँपालिका – ४ स्थायी घर भएका सुदिप सुदिप तामाङ भनेर चिनिने गंगबहादुर मगरलाई कार्तिक २६ गते काठमाडौंको मछिन्द्रबहालबाट प्रहरीले पक्राउ गरेको हो ।
ट्याक्सी...
आज ६ वर्षको प्रेमलाई सफल पार्दै दीपिका-रणवीर विवाह बन्धनमा बाधिँने
६ वर्षको प्रेमपछि आज बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण विवाह बन्धनमा बाधिदैँछन् । भारतीय मिडियाका अनुसार, उनीहरु आज इटालीमा बिहे गर्न लागेका हुन् । दुईको विवाह इटालीको लेक कोमोस्थित कास्टा दिबा...
विश्व मधुमेह दिवस, मधुमेहबारे जान्नै पर्ने कुरा
आज विश्व भरिका १० मध्य १ महिला मधुमेह को शिकार हुने गर्दछन् भनें हरेक ७ नवजात शिशुमध्य १ ग्यास्टेशनल डायबेटिज का साथ धर्तीमा आउने गर्दछन् । मधुमेह रोग तीव्र गतिमा विश्वभरि नै महामारीको रूपमा...
एनआईसी एशिया बैंकको चमत्कारीक २ नयाँ कर्जा योजना, अब ११ हजारमै कार
काठमाडौ / नेपालकै सबैभन्दा ठूलो बैंक एनआईसी एशिया बैंकले अधिकांश नेपालीको हैसियतले धान्ने विशेष चमत्कारीक योजना ल्याएको छ । बैंकले चमत्कारिक विशेषता भएका २ नयाँ कर्जा योजना सार्वजनिक गरेको छ ।
चामत्कारिक सवारी कर्जा योजना सार्वजनिक...
बुबा–आमालाई दुःख दिने छोराछोरीलाई जेल
काठमाडौं / सरकारले अब आफ्ना बुबा–आमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने, सडकपेटीमै बेवारिसे अवस्थामा छाड्ने लाई जेलसजाय हुने हुने कानूनी व्यवस्थाको तयारी गरिरहेको छ ।
बाबुआमालाई हेला गर्ने, दुःख दिने छोराछोरीलाई जेल सजायसमेत...
लाखौँ भक्तजन उदाउँदो सूर्यलाई अर्घ्घ दिएर छठ पर्व सम्पन्न (फोटोफिचर)
काठमाडौं / आज उदाउँदो सूर्यलाई अर्घ्घ दिएर छठ पर्व सम्पन्न भएको छ । आइतबार बिहान स्नान गरी चोखो नितो गरेर बसेका ब्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला...
फेसबुकमा स्टाटस लेख्दा स्पष्टीकरण माग
काठमाडौं / फेसबुकमा स्टाटस लेख्दा शिक्षा मन्त्रालयले उपसचिवलाई स्पष्टीकरण सोधेको छ । कर्मचारी सरुवाका विषयमा शिक्षा सचिव खगराज बरालले उपसचिव ईश्वरी पोखरेललाई ‘किन कारबाही नगर्ने’ भनी ३ दिने स्पष्टीकरण सोधिएको हो ।
शिक्षा मन्त्रालयले कात्तिक १३...
ग्लोबल आईएमई बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच सम्झौता
काठमाडौं / ग्लोबल आइएमई बैंक लि. र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लि.बीच मिति २०७५/०७/२७ गते मंगलबार ब्यान्कासोरेन्स (Bankassuracne) सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि.का १३२ वटै शाखाहरु...
काठमाडौंंको विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार
काठमाडौंं / ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरिएको छ ।
महानगरीय प्रहरी वृत्त लैनचौरले बालबालिकालाई डान्सबारमा काम लगाउने युनिक डान्सबार र बेबो डान्सबारका तीन सञ्चालकलाई समेत पक्राउ गरेको छ।
वृत्तका प्रमुख...
सामरिक महत्वको हिल्सा–जमुना द्रुत मार्गको सर्वेक्षण सुरु
सुर्खेत, २८ कात्तिक । कर्णाली प्रदेश सरकारले मंगलबारबाट हिल्सा–जमुना द्रुत मार्गको सर्वेक्षण सुरु गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश मन्त्रीसहित हुम्लाको उत्तरी नाका हिल्सा पुगेको चाइनिज रेल्वे कम्पनी सिचुवानको प्राविधिक टोलीले...

























