सडक निर्माणका अवरोध हटाउने विषयमा समझदारी
काठमाडौं, कार्तिक २ ८, भूकम्पीय आकस्मिक सहायता आयोजना ९ईईएपी० अन्तर्गत बनिरहेका काभ्रे–सिन्धुपाल्चोक तथा धादिङ–गोरखाका सडकमा देखा परेका विद्युत, नापी र वनसँग सम्बन्धित समस्याहरु समाधान गर्ने समझदारी भएको छ । एसियाली विकास बैंकको सहयोगमा पुनर्निर्माण...
सबै क्षेत्रका एकाधिकार हटाउने प्रतिवद्धता
काठमाडौ, २८ कात्तिक । गृहमन्त्री रामबहादुर थापाले सरकारले यातायात क्षेत्रसँगै अन्य क्षेत्रमा रहेका एकाधिकार पनि हटाउन लागिरहेको बताएका छन् । मंगलबार म्याग्दी कोरला यातयात प्रालिद्वारा बेनी–काठमाडौ सडकमा सञ्चालित सुविधायुक्त यातायातको सुभारम्भ गर्दै गृहमन्त्री थापाले...
कोलेस्टेरोल बढेको कसरी थाहा पाउने ?
कोलेस्टेरोल शरीरका प्रत्येक कोषहरूमा पाइने नरम चिल्लो पदार्थ हो |यसको उत्पादन प्रमुखरूपमा कलेजोमा हुन्छ।स्वस्थ्य जीवनका लागि कोलेस्ट्रोल आवश्यक हुन्छ । रगतमा पाइने बोसोलाई कालेस्ट्रोल भनिन्छ ।
हाई ब्लड कोलेस्टेरोल एउटा यस्तो समस्या हो जुन विश्वमै...
नेपालमा पहिलो महिला एआइजी
काठमाडौं / नेपाल प्रहरीले पहिलो महिला अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)पाएको छ। मन्त्रीपरिषदको कात्तिक २५ गतेको निर्णयअनुसार डा. दुर्गा थापालाई एआइजीमा बढुवा गरिएको हो।
नेपाल प्रहरीको सर्वोच्च पदमा पुग्ने थापा पहिलो महिला हुन्।
प्राविधिकतर्फ प्रहरी अस्पताल महाराजगञ्जमा...
अचानक शरीरमा यस्तो दाग देखिनुको रहस्य यस्तो
बोक्सी, भूत, मसान, लागोभागो लगायतका अन्धविश्वास समाजमा व्याप्त छ । आफूलाई परिआएको अवस्थामा कतिपयले यस्ता विश्वासको सहारा लिन्छन् । बोक्सीकै सन्दर्भमा कुरा गर्दा धामी पुरुष हुन्छन्, बोक्सीको आरोपमा महिलाहरु पर्छन ।
सबैभन्दा गरिब, अक्षम, असहाय,...
विकासमन्त्री सोडारी पदबाट बर्खास्त
काठमाडौं / सुदूरपश्मि प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त गरिएको छ । नेकपाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गरेका हुन् भने सोराडीको ठाउँमा तत्कालिन एमालेबाट निर्वाचित...
छठ पर्वको अवसरमा राष्ट्रपतिद्वारा प्रेस विज्ञप्ती जारी
काठमाडौं / राष्ट्रपति विद्यादेवि भण्डारीले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभार्इ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकताका साथै उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेकी छन् ।
प्रेस विज्ञप्ती जारी...
विराटनगरका मेयर पराजुली छठ पूजाका लागि १५ औं पटक दण्ड प्रणाम गर्दै
मोरङ / विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली छठ पर्वको कठोर व्रत बस्दै पूजाका लागि १५ औं पटक दण्ड प्रणाम गर्दै सिंघिया घाटमा पुगेर अस्ताउदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्नेछन् ।
मंगलबार दिउँसो १२ बजे विराटनगर पोखरीयामा...
दशैंको दिनै आमा गुमाएकी १३ वर्षे सन्ध्या बहिनि र अपांग भाइको पालनपोषणबारे चिन्तित
दशैंको दिनमा घरकै आगनमा जन्मदिने आमालाई गुमाएकी बेनी नगरपालिका–२ खवरा दारिमपाटाकी सन्ध्या घिमिरेले घरको भित्तामा झुन्डाएको आमाको तस्वीरलाई हेर्न सक्दिनन् । आमाको तस्वीर आँखामा परेलगत्तै सन्ध्याको आँखाको परेलीबाट आँसु भुईमा खस्छ ।
उमेरले १३ बर्षमा...
घरमा नेपालको ठूलो झण्डाको डिजाईन कसले बनायो ? (भिडियो सहित)
निर्माणाधिन घरमा डिजाईन गरियो नेपालको ठूलो झण्डा ! सबैको मनमा हुन्छ प्रतिष्पर्धी बजारमा आफूपनि केहि नया र नौलो काम गरौ अनि सबै माझ परिचित बनौ ।
नेपालको राष्ट्रिय झण्डाको नक्सालाई मेहनतको साथ् राखिएको प्रदेश नम्बर...

























