अब प्रदेश सरकारलाई सइसम्मको सरुवा गर्ने अधिकार

सरकारले प्रदेश सरकारलाई तल्लो तहका प्रहरीको सरुवा तथा प्रहरी चौकी निर्माणको अधिकार प्रत्यायोजन गरेको छ । केन्द्रीय प्रहरीको ऐन तथा नियमावलीमा रहेको सरुवा मापदण्डअनुसार प्रदेशभित्र प्रहरी नायब निरीक्षक (सइ)सम्मको सरुवाको अधिकार प्रदेशलाई दिइएको गृह मन्त्रालयका सहसचिव...

पार्टीको नाम, झण्डा र चिह्न टुँगो नलागी एकता हुन सक्दैन : पशुपतिसमशेर राणा

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिसमशेर राणाले पार्टीको नाम, झण्डा र चिह्न टुँगो नलागी एकता हुन नसक्ने राणाको भनाइ छ । ‘तातै खाउँ जल्दै मरौँ गर्न खोज्दा एकता प्रक्रिया तत्कालका लागि रोकियो’ राणाले...

चोरी गरेको मोटरसाइकल सहित पक्राउ

काठमाडौं / चोरी गरी ल्याउँदै गरेको मोटरसाइकल सहित बारा सिमरा घर भई हाल काठमाडौं जोरपाटी बस्ने २१ वर्षीय सुबाष तामाङ र काठमाडौं चावहिल बस्ने २१ वर्षीय प्रदिप नेपालीलाई मंगलबर बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौं...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट अवैध सुन सहित पक्राउ

काठमाडौं / हिमालय एयरको उडानद्वारा कतारबाट काठमाडौं आगमन भएका सिराहा मिर्चैया नगरपालिका-२ घर भएकी रुवी कुमारी महतोलाई अवैध रुपमा लुकाई छिपाई लैजान लागेको १ सय ९९ ग्रामको सुनको वाला ४ थान सहित सोमबार बिहान...

प्रमोद खरेलका बारेमा यस्तो खुल्यो रहस्य (भिडियो हेर्नुहोस्)

नेपाली संगीत क्षेत्रका चर्चित कलाकार प्रमोद खरेलका बारेमा अन्तरे काकाले खुलासा गरेका छन् । सानैदेखि घरमै बसिरहने स्वभावका अहिलेपनि घर आउँदा हतपत्त बाहिर नजाने गरेको बताए । साथीभाई आउँदा राम्रै बोल्छ तर,बाहिर जाँदैन । थप...

घुँडा सम्बन्धि समस्या भएकाहरुलाई निःशुल्क परामर्श तथा परीक्षणका लागि मेडिसिटी अस्पतालको देशव्यापी बृहद् स्क्रिनिङ्ग...

ललितपुर / घुँडा सम्बन्धि समस्या भएकाहरुलाई निःशुल्क परामर्श तथा परीक्षणका लागि नेपाल मेडिसिटी अस्पतालले देशव्यापी बृहद् स्क्रिनिङ्ग टुरको आयोजना गरेको छ ।  घुँडा सम्बन्धि समस्याका कारण हिडडुल गर्न नसक्ने र गुणस्तरीय जीवनयापनबाट विमुख भएकाहरुलाई यसप्रकारको...

१५ लाख लिएर फिल्म खेल्ने पूजाको तयारी

फिल्म 'रामकहानी' बाट राम्रो चर्चा पाउन सफल अभिनेत्री पूजा शर्मा अब नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ मा व्यस्त हुने भएकी छिन् । सुदर्शन थापाको निर्देशनमा पुनः काम गर्न लागेकी उनले सोमबार दिउँसो मात्र उक्त...

भारतीय रेलमा नेपाली झन्डा

जनकपुर / कुर्था–जनकपुर–जयनगर ३५ किलोमिटर रेलमार्गमा तत्काल भाडाकै रेल चलाउने भए पनि त्यसमा नेपाली झन्डा फ1हराउने विभागको तयारी छ । भारतकै ७ अर्ब रुपैयाँ अनुदानमा निर्माण भएको सो ब्रोडगेज रेलमार्गमा भारतकै रेल चल्ने भएको हो । प्रतिघन्टा...

आज छठ पर्व सूर्यदेवको आराधना गरी मनाइँदै

काठमाडौँ, २७ कात्तिक । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व...

श्रीमतीको उपचारका लागि प्रचण्ड तातोपानी कुण्डमा

काठमाडौ, २७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको उपचारका लागि म्याग्दी स्थित तातोपानी कुण्डमा पुगेका छन् । तातोपानी कुण्डमा पत्नीको प्राकृतिक उपचार गरात्उन अध्यक्ष प्रचण्ड म्याग्दी पुगेका...

RECENT POSTS

HOT NEWS