प्रधानमन्त्री ओलीलाई झलनाथको सुझाव
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको चाहनालाई सम्बोधन गर्नको लागि पनि आफ्नो गति र वेग बढाउनुपर्ने सुझाव दिएका छन् ।
मुलुक अब...
प्रधानमन्त्री ओलीको विकल्प खोज्नेबारे अहिले सोच्नै सकिन्न : माधव नेपाल
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नेबारे सोच्नै नसकिने स्पष्ट पारेका छन् ।
उनले भने,‘अहिले उहाँको विकल्प खोज्ने कुरा सोच्नै सकिन्न...
हामीले धेरै कामहरु गर्नुपर्नेछ अहिले नै मुल्यांकन गर्ने बेला भएको छैन : वनमन्त्री...
काठमाडौं / वनमन्त्री शक्ति बहादुर बस्नेतले विकास गर्दा वातावरणीय पर्यावरणलाई पनि ध्यानमा राखिने जनाएका छन् ।उनले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आधार बनेपछिमात्रै रुख कटानको अनुमति दिने पनि स्पष्ट पारे ।
बिहीबार रिपोर्टर्स क्लब...
सरकार अझै कठोरताका साथ प्रस्तुत हुने गृहमन्त्री बादलको चेतावनी
काठमाडौं / गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको जनाउँदै आगामी दिनमा अझै कठोरताका साथ सरकार प्रस्तुत हुने चेतावनी दिएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रमपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै...
हिन्दूराष्ट्र बनाएरै छोड्ने जबराको प्रण
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर जबराले सरकार गतिविहीन बन्नु रहस्यमय भएको जनाएका छन् ।
केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको ९ महिना बितिसक्दा पनि अपेक्षा अनुरुप काम गर्न नसकेको जनाए।
रिपोर्टर्स...
अब झिलिमिली नेपाल डिजिटल लाइटका साथ
काठमाडाैं / रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयले आफ्नो मुख्य कार्यालयलाई डिजिटल लाइटबाट झिलिमिली बनाएको छ ।
अँध्यारो युगको अन्त्य संगै देश अब ऊर्जा सकंटको जोखिमबाट मुक्त भएको संकेत दिन यस्तो लाइट मुख्यालयमै सजाइएको हो...
सहकारीको ऋण नतिर्नेहरुको नागरिक सुविधा खोस्ने
काठमाडाैं / सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत लघुवित्त र सहकारीको ऋण नतिर्नेहरुको नागरिक सुविधा खोस्ने भएको छ ।
बजेट वक्तव्य २०७५/७६ अनुसार लघुवित्त संस्था र वित्तिय सहकारीलाई कर्जा सूचना केन्द्रको सञ्जालमा आवद्ध गरिनेछ ।...
देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना
`भैलेनी आयौ आँगन, गुन्यू चोलो मागन...
हे औँशीको बारो, गाईतिहारो भैलो....
काठमाडौं / यमपञ्चकको तेस्रो दिन आज देशभर धनधान्यकी देवी लक्ष्मी पूजा गरिँदैछ । आजको साँझ विभिन्न रङ्गहरु प्रयोग गर्दै आँगनीमा विभिन्न अाकार प्रकारका रङ्गोली बनाउने...
प्रचण्डले आफूहरु बिग्रिएको स्वीकार्दै यस्तोसम्म भने
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विराटनगरमा पुगेर कार्यकर्ताहरुबीच आफूहरुबाट गल्ती कमजोरी भएको स्वीकार गरेका छन् । उनले कार्यकर्ताहरुलाई पार्टीको एकीकरण गर्दा बिग्रेकाहरुको एकता पनि भएको टिप्पणी गरेका छन् ।
नेपाल कम्युनिस्ट...
विकासको नाममा पत्रकारले विवादलाई महत्व दिनु हुँदैन : मुख्यमन्त्री पोख्रेल
काठमाडौं / प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले व्यक्तिलाई दण्डित गर्ने अधिकार अदालतलाई मात्रै भएको बताए । सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य सम्बन्धमा घोराहीमा आज भएको कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले अपराधको निक्यौल गर्दै दोषीलाई...

























