टाटु खोप्दाको परिणाम यस्तो हुन्छ
टाटुको इतिहास हजारौँ वर्ष पुरानो भए पनि पछिल्लो २०–३० वर्षयता विश्वमै यसको लोकप्रियता बढ्दो छ । त्यसो त टाटुको जमाना नेपालमा पनि धेरै वर्षअघि सुरु भएको हो । विशेषगरी थारु र नेवारी समुदायका महिलाले...
उत्कृष्ट प्रहरी कुकुरको अवार्ड (भिडियोसहित)
काठमाडौं / पोखरामा प्रहरीले पाएको ‘सफलता’मा एउटा जनावरको अहम भूमिका थियो भन्ने कमैलाई थाहा छ । पोखरामा बालिका बलात्कारपछि हत्या गर्ने अभियुक्त २४ घण्टा नबित्दै पक्राउ गर्न सफल भएको हो ।
त्यो हो प्रहरीको ‘कुशल’ नामक कुकुर...
दुई हजारको कोदो फल्ने बारीमा ६० हजारको सयपत्री (फोटो फिचर)
धादिङ – मध्य धादिङको होमस्टे गाउँको नामले चिनिने निलकण्ठ नगरपालिका वडा नम्बर –१, पात्लेमा व्यावसायिक सयपत्री फूल खेती गरिएको छ ।
निर्मलाको रूखमा झुण्ड्याएर हत्या भएको खुलासा (भिडियोसहित)
कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षिया निर्मला पन्तको शवको पोष्टमार्टम पनि जालसाझीपूर्ण हुन सक्ने संकेत प्राप्त भएको छ । साथै, निर्मलाको हत्याको मूल कारण कण्ठ ९भोकल कर्ड० भाँचिएर नभई मेरुदण्डको...
बन्द भएको मुखको सफलता पूर्वक शल्यक्रिया
काभ्रेकी निशा राणा मगरको ११ वर्ष अगाडि साथीसँग खेल्ने क्रममा लडेर मुखमा गम्भीर चोट लागेको थियो । लामो समयको उपचार उनको घाउ ठिक त भयो तर, उनको मुख बन्द हुँदै गयो । हाल निशा...
मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाएपछि
अर्घाखाँची / शितगंगा नगरपालिका-७ लामाताल बस्ने २१ वर्षीय अनिल पुनलाई आफ्नै घरमा आगो लगाएको अभियोगमा सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पुनले मादक पदार्थ सेवन गरी घरमा आगो लगाउँदा घर जलेर नष्ट भई करिब ५...
परदेशी पिडा समेटिएको देउसी गीत सार्वजनिक
काठमाडौं / गीतकार दुर्गा खनाल घिमिरेकोे तिहार सम्बन्धी नयाँ गीत तथा म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । नेपालीहरुको महान पर्व दिपावलीको पूर्व सन्ध्यामा सार्वजनिक देउसी गितमा शब्द दुर्गा खनाल घिमिरेको रहेको छ ।
हेम...
कालिञ्चोक भगवतीलाई माध्यम बनाई केबुलकार खोलिएकोमा विरोध
काठमाडौं / कालिञ्चोक सरोकार तथा संघर्ष समितिले केही दिन अघि परिक्षण गरिएको कालिञ्चोक केबुलकार अनधिकृत रुपमा निर्माण गरिएको आरोप लगाएको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गर्दै अनधिकृत रुपमा जंगल तथा चरण...
भारतमा अलपत्र परेका ४० नेपाली महिलाको उद्धार
काठमाडौ २० कात्तिक । भारतको दिल्लीमा अलपत्र परेका ४० जना नेपाली महिलालाई उद्धार गरी स्वदेश ल्याइएको छ ।
खाडी मुलुकमा रोजगारीका लागि जानेक्रममा दिल्लीमा अलपत्र परेका ३७ जना र दिल्लीस्थित कोठीमा बेचिएका तीन नेपाली महिलालाई...
संगठनमा आँच आउने गतिविधि सह्य हुँदैनः महानिरीक्षक खनाल
मुस्ताङ, २० कात्तिक । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्रको व्यावसायिक मर्यादामा आँच पु¥याउने गतिविधि सह्य नहुने बताएका छन् । सोमबार जोमसोममा जिल्ला प्रहरी कार्यालय भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले इमान्दारिताका साथ कार्यसम्पादन गर्न...
























