सानेपामा सुरु भयो काङ्ग्रेसको चियापान

 काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पार्टी मुख्यालय सानेपामा सुरु भएको छ । विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रणा गरिएको...

घर जग्गा पास गर्दा लिखत नै प्रयोग गर्न अन्तरिम आदेश

काठमाडौं / सर्वोच्च अदालतले घर जग्गा पास गर्दा ठूलो फारम (लिखत) नै प्रयोग गर्ने अन्तरिम आदेश दिएको छ । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनले नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथ गरिबी निवारण मन्त्रालयलाई प्रतिवादी बनाई...

ओली-प्रचण्ड पटक-पटक बैठकबाट भाग्न खोजेको नेताहरुको आरोप

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पटक-पटक बैठक तथा छलफलबाट भाग्न खोजेको भन्दै नेताहरुले असन्तुष्टि जनाएका छन् । पार्टीका सबै कमिटीको एकीकरण टुंगो लगाउने गरी असोज...

श्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित पक्राउ

काठमाडौं / नागढुंगा चेकपोष्टबाट बाँके नेपालगंज उपमाहानगरपालिका-४ सल्यानीवाग बस्ने ३६ वर्षीय महमदहकी सिद्धिकिलाई श्रोत नखुलेको नगद २२ लाख ५० हजार रुपैयाँ सहित बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । ना ५ ख ६४७७ नम्बरको बस...

मेरो प्रधानमन्त्री अहिले हस्पिटलमा हुनुहुन्छ, यस्तो वेलामा यस्तो विवाद निकाल्न हुन्छ ? – केशव स्थापित

बुधबार मन्त्रिपरिषद् बैठक सकिएलगत्तै स्थापितले अशिष्ट व्यवहार गरेको गुनासो सुनाउँदै उनले कारबाहीका लागि प्रधानमन्त्रीसँग अनुमतिसमेत मागेका छन् । मुख्यमन्त्री पौडेल प्रधानमन्त्रीलाई भेट्न बिहीबार अपराह्न अस्पतालमै पुगेका थिए । उनले स्थापितसँग क्याबिनेटमा काम गर्ने अवस्था नरहेको प्रधानमन्त्रीलाई...

बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम

काठमाडाैंं / नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष...

सोनाक्षीको इच्छा ऋतिक रोशनसँग विवाह गर्ने

बलिउड अभिनेत्रीहरुको विवाहको मौषम चलिरहेको छ । सोनम कपुरले बिहे गरिसकिन् । अनुष्का शर्माले पनि विवाह गरिन् । प्रियंका चोपडा र दीपिका पादुकोण पनि वैवाहिक बन्धनमा बाँधिने तयारीमा छन् ।  यस्तैमा अरु बलिउड हिरोइनहरु...

कांग्रेसको तागत देखेर नेकपा कार्यकर्ता गाउँ छाडेर भागे, गाउँमा प्रहरी परिचालन

सर्लाही– गोली प्रहारबाट कांग्रेस कार्यकर्ताको मृत्यु भएपछि गाउँमा प्रहरी परिचालन भएको छ । सोमवार कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रामनरेश महतोमाथि नेकपा कार्यकर्ताले कुटपिट गरेपछि विवाद बढेको र महतोका बुवा रामविलाशको नेकपा कार्यकर्ताले गोली प्रहार गर्दा मृत्यु...

परोपकारी कार्यमा छोरीमैया श्रेष्ठ स्मृति प्रतिष्ठानको सक्रियता, दुर्गम क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

 काठमाडौं / विगत लामो समयदेखि समाजसेवाको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छोरीमैया श्रेष्ठ स्मृति प्रतिष्ठान काठमाण्डौले विभिन्न विद्यालयका विद्यार्थीहरूलाई पोशाक, शैक्षिक सामग्री, स्टेशनरीका साथै कम्प्युटर प्रदान गरेको छ । नेपालको दुर्गम क्षेत्रका विद्यार्थीहरूको पनि...

विराटनगर महानगरमा इजलास स्थापना, हालसम्म ७१ मुद्दा दर्ता

विराटनगर / विराटनगर महानगरपालिकामा इजलास स्थापना गरिएको छ । बिहीबार महानगरका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्कीसहित न्यायिक समितिका सदस्यहरूले मुद्दाको अध्ययन गरेर इजलासको सुरुवात गरेका हुन् । यसअघि उपमेयर कार्कीको कार्यकक्षलाई नै इजलासको रूपमा...

RECENT POSTS

HOT NEWS